१५ माघ,हेटौँडा । आज युनिलिभर फिडर अन्तर्गत हेटौँडा वडा नम्बर ३,११र १९ ,मनहरी वडा नम्बर-१ बाहेक सबै वडा र राक्सिराङ र कैलाश तर्फ जाने लाइनमा ३ घण्टा विद्युत कतौटी हुने भएको छ ।नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले बुधबार सूचना जारी गर्दै युनिलिभर फिडर अन्तर्गत उक्त स्थानमा मध्यान्ह १२ बजेदेखि ३ बजे सम्म विद्युत आपूर्ति बन्द हुने...
१५ माघ, हेटौंडा । बुधबारबाट सुरुभएको कोरोना विरुद्धको खोप अभियानमा देशभरबाट पहिलो दिन ९ हजार भन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अुनसार पहिलो दिन बुधबार देशभरि नौ हजार ८४ जनाले खोप लगाएका हुन् । प्रवक्ता प्राृ डा. गौतमका अनुसार प्रदेश नं १ मा एक हजार २५५ जना, प्रदेश नं २ मा ७२६...
१५ माघ, काठमाडौं । काठमाडौंको लैनचौरबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेचौर घर भई सामाखुसी टाउन प्लानिङ बस्ने २८ वर्षीय कृष्ण चौलागाईं रहेका छन् । उनको साथबाट एकथान नलकटुवा पेस्तोल र एक थान गोली बरामद भएको छ । काठमाडौं महानगरपालिका-२६ लैनचौर क्षेत्रबाट उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा...
१५ माघ, काठमाडौं । चिनी उद्योगी राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । अग्रवाललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए । पश्चिम नवलपरासीको इन्दिरा सुगर मिल र सर्लाहीको अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज चिनी उद्योगका संचालक अग्रवालविरुद्ध पश्चिम नवलपरासी र सर्लाही...
१५ माघ, काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा बहस गर्ने अधिवक्ता र वरिष्ठ अधिवक्ताहरूलाई समय घटाइएको छ । अधिवक्ताहरुले लामो समय बहस गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बहसको समय घटाएका हुन् । यसअघि आधा घण्टामा बहस सक्न भनेका प्रधानन्यायाधीश राणाले अब भने १५ मिनेट मात्र समय उपलब्ध हुने बताएका छन् । सर्वोच्च अदालतको...
१५ माघ, हेटौंडा । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले ४ करोड रूपैयाँ सहयोग हस्तान्तरण गरेको छ। धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका-१५ मा निर्माण गरिरहेको गौतमबुद्ध रंगशालाका लागि यसअघि नै ४ करोड रूपैयाँ दिईसकेको भरतपुर महानगरपालिकाले थप ४ करोड...
१५ माघ, हेटौंडा । प्रत्येक वर्षको पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म चल्ने एकमहिने स्वस्थानी व्रत आज बिहिबारदेखि सुरु भएको छ । मनोकांक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी...
१४ माघ, हेटौंडा । बागमती प्रदेशमा बुधबारदेखि कोरोनाविरुद्ध सुरु भएको खोप अभियान अन्तर्गत मकवानपुरमा १सय १३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले बुधबार बिहान बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा हेटौंडा अस्पतालमा आयोजित खोप शुभारम्भ कार्यक्रम मार्फत बागमती प्रदेशका १३...
१४ माघ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार थप २ सय ८३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ३ सय ८२ जनाकोे पीसीआर परीक्षण गरिएकोमा २ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा २ सय ४६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।...
१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...
१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...
१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । देशको हिमाली र पहाडी...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...




-1611798571.jpg)




















