Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अपडेटः बकैयामा बस दुर्घटना २२ जना घाइते (नामावली सहित)

144046469_199523135200984-1611901264.jpg

१६ माघ, हेटौंडा । धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया–४ तामाखोलामा बस दुर्घटना हुँदा घाइते भएका २२ जना यात्रुको पहिचान खुलेको छ ।  मकवानपुरको धियालबाट यात्रु बोकेर हेटौँडा तर्फ आउँदै गरेको ना ३ ख ३३४४ नम्बरको बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको...

मकवानपुर प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ 

hetauda-police-1611894647.jpg

१६ माघ, हेटौंडा । ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरबाट खटिएको प्रहरी टोलिले केही सार्वजनिक मुद्धामा जरिवाना भुक्तान गर्न बाँकी रहेको एकजना प्रतिवादीलाई अदालतमा उपस्थित गराएको छ । प्रहरीले मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ३ नम्बरका २७ बर्षीय सोम लामा भन्ने सोमबहादुर लामालाई २०७७ माघ १५ गते पक्राउ गरी जरीवाना भुक्तानको...

बकैया-४ मा बस दुर्घटना, आधा दर्जन यात्रु घाइते

20210129_095110-1611893415.jpg

१६ माघ, हेटौँडा । धरान चतरा सडकखण्ड अन्तर्गत बकैया-४ तामाखोलामा बस दुर्घटना हुँदा आधा दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् ।  मकवानपुरको धियालबाट यात्रु बोकेर हेटौँडा तर्फ आउँदै गरेको ना ३ ख ३३४४नम्बरको बस दुर्घटना हुँदा आधा दर्जन भन्दा बढी यात्रु घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । यात्रुलाई उद्धार गरी हेटौँडा पठाइएको...

प्रिमियर लिगः टोटेनहममाथि लिभरपुलको सहज जित

aadad-1611889465.jpg

१६ माघ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । टोटेनहमको मैदानमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्स्जेन्डर आर्नोल्ड र साडियो मानेले एक एक गोल गरे । टोटेनहमका पिएरे इमिलले एक गोल फर्काए । जितसंगै लिभरपुल...

कोपा इटालियाः नापोली सेमिफाइनलमा

Es2Hyc5W4AUfp43-1611888880.jpg

१६ माघ, हेटौंडा । नापोली कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा स्पेजियालाई ४–२ गोल अन्तरले पराजित गर्दै नापोली अन्तिम चारमा पुगेको हो । नापोलीको जितमा कालीडोउ कुलेबाली, हिर्भीङ लोजानो, माटियो पोलीटानो र एल्जिफ एल्मासले एक एक गोल गरे । स्पेजियाका इम्यानुएल ग्यासी र गेनारो अकम्पोराले एक एक गोल फर्काए...

भिडोल विजय युथ हेटौंडा गोल्डकप आजबाट

bijaya.pradesh-1611361684-1611886909.jpg

१६ माघ, हेटौंडा । विजय युथ क्लबको आयोनजामा हेटौंडामा आज शुक्रबारबाट भिडोल विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।  हेटौंडा १० स्थित बन विज्ञान क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको क्लबका अध्यक्ष सुदीप राजबाहकले जानकारी दिए ।  क्लबका सचिव एवम् प्रतियोगिता संयोजक राजेश भेटवालका...

शहिद दिवसको अवसरमा ६१ जनाल रक्तदान गरे

142160569_497173864596731-1611883915.jpg

१६ माघ, हेटौंडा । शहिद दिवसको पूर्वसन्धयामा बिहीबार हेटौंडाको बुद्धचोकमा विहीबार भएको रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् । शहिद दिवस मूल समारोह समिति प्रदेश सरकारको अयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सर्वसाधरण लगाएत ६१ जनाले रक्तदान गरेका हुन् ।  रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा...

निर्वाचन आयोगले नेकपाका दुबै पक्षसँग आज छलफल गर्ने

Election-Commission-1611880716.jpg

१६ माघ, हेटौंडा । फुटको संघारमा पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव र ओली दुबै पक्षलाई छलफलको लागी निर्वाचन आयोगले बोलाएको छ ।  आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५÷५ जनालाई बोलाएको हो ।  शुक्रबार...

कोरोना खोप अभियानः दोस्रो दिन २८ हजारले लगाए 

d89bed31d4c7660cd12f9659f-1611880136.jpg

१६ माघ, हेटौंडा । कोरोना भाइरस विरुद्धको खोप अभियानको देस्रो दिन बिहीबार देशभर २८ हजारभन्दा बढीले कोरोना (कोभिड १९) विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७७ जिल्लामा गरी कुल २८ हजार ७ सय ३२ जनाले खोप लगाएका हुन् । प्रवक्ता गौतमका अनुसार प्रदेश नं १ मा ३...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार