Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज शहीद दिवस मनाइँदै

1518970559_DemocracyDay-1611879546.jpg

१६ माघ, हेटौंडा । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहिदप्रति सम्मान गर्दै देशभर आज शहिद दिवस मनाइँदै छ ।  नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरकुंश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जिवनको आहुती गरेका वीर...

प्रधानमन्त्री र ४ पूर्वप्रधानन्यायाधीशसंग लिखित जवाफ माग

unnamed-(4)-1611841033.jpg

१५ माघ, काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री केपि शर्मा ओली र चार पूर्व प्रधानन्यायाधीशसँग सात दिनभित्र लिखित जवाफ माग गरेको छ ।  प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको भन्दै वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले अवहेलना मुद्दा दायर गरेका थिए ।  प्रधानमन्त्रीका...

बढी भ्रष्टाचार हुने देशको सूचीमा नेपाल ६३ औँ स्थानमा

tilogo-1611839486.jpg

१५ माघ, काठमाडौं । बढी भ्रष्टाचार हुने देशको सूचीमा नेपाल ६३ औँ स्थानमा रहेको तथ्यांकले जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२० मा भष्ट्रचारको अवस्थाबारे अध्ययन गरी तयार पारेको प्रतिवेदनअनुसार नेपाल सबैभन्दा बढी भष्ट्रचार हुने देशको सूचीमा ६३ औँ स्थानमा रहेको हो । नेपाल गत वर्ष ६७ औँ स्थानमा रहेको थियो ।  नेपाललाई एक सय...

स्थापना दिवसको अवसरमा सहकारी र रेडियोले विभिन्न सामाजिक कार्यक्रम गर्ने

111111-1611838223.jpg

१५ माघ, हेटौंडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना दिवस तथा सहकारीद्वारा सञ्चालित रेडियो मकवानपुरको बार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमको आयोजना गरि मनाईने भएको छ । सहकारीको २३ औं स्थापना दिवस तथा रेडियोको ११ औं बार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउन लागिएको बिहीबार पत्रकार सम्मेलनमार्फत...

कांग्रेस गरिखानेहरुको बाहुल्यता भएको वातावरण सिर्जना गरिरहेको छः चौधरी

NC1-1611830846.jpg

१५ माघ, हेटौंडा । नेपाली कांग्रेसका नेता एवं चर्चित उद्योगी विनोद चौधरीले नेपाली कांग्रेस गरिखानेहरुको बाहुल्यता भएको वातावरण सिर्जना गर्न अघि बढेको बताएका छन् । हेटौंडामा कर्मभूमि समाजले गरेको ‘नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार’ विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता चौधरीले देशमा राजनैतिक भाषण गर्नेहरुभन्दा...

मकवानपुर प्रहरीद्वारा फरार प्रतिवादी अदालतमा पेश

20210128_114842-1611813900.jpg

१५ माघ, हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुरले जिल्ला अदालत मकवानपुरबाट सवारी ज्यान मुद्धामा जरीवाना भुक्तान गर्न र यौन दुरुपयोग मुद्धामा कैद भुक्तान गर्न बाँकी रहेका दुईजना प्रतिवादीलाई अदालतमा उपस्थित गराएको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ का ४० बर्षीय कोलालचन्द्र प्रजालाई २०७७ माघ १४ गते पक्राउ गरी...

अपडेट: टिपरको ठक्करबाट घाइते महिलाको पहिचान खुल्यो

tipper-1611801054-1611812936.jpg

१५ माघ, हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–४ शिवबुवा पेट्रोल पम्प नजिक टिपरको ठक्करबाट गम्भीर घाइते महिलाको पहिचान खुलेको छ । घाइते महिला हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ सुर्यचोक बस्ने २३/२४ बर्षिय सीता गिरी रहेको प्रहरीले जनाएको छ । गिरीलाई बिहिबार बिहान हेटौँडा बजारबाट कर्रा तर्फ जाँदै गरेको ना ८ ख ७२५८ नम्बरको...

बसमा आगलागी हुँदा क्यामरुनमा ५३ को मृत्यु

600x300_cmsv2_eb2a3b15-91-1611800903.jpg

१५ माघ, हेटौंडा । क्यामरुनको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा एउटा यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा ५३ जनाको मृत्यु भएको छ ।  पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोकिएर बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बुधबार दिउँसो भएको उक्त घटनाको बारेमा अनुसन्धान...

हेटौँडा-४ शिवबुवा पेट्रोल नजिक टिपरले पैदलयात्रीलाई ठक्कर दियो

tipper-1611801054.jpg

१५ माघ, हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-४ शिवबुवा पेट्रोल नजिक टिपरको ठक्कर बाट पैदलयात्री महिला गम्भीर घाइते भएकी छिन्। बिहिबार बिहान हेटौँडा बजारबाट कर्रा तर्फ जाँदै गरेको ना ८ ख ७२५८ नम्बरको टिपरको ठक्कर बाट पैदलयात्री नाम थर खुल्न नसकेकी अन्दाजी २८।३० बर्षीया महिला गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार