Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

निर्वाचनमा प्रचण्ड–माधव पक्षको १० सिट पनि आउँदैनः प्रधानमन्त्री

KP-OLI1610194108-1611750773.jpg

१४ माघ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षको १० सिट पनि नआउने दाबी गरेका छन् । बुधबार आफु निकट आदिबासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षको १० सिट पनि नजित्ने दावी गरेका हुन् । उनले...

हेटौँडाका मेयर महत ओली समुहमा

20210127_175621-1611749675.jpg

१४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत नेकपाको ओली समूहमा गएका छन् । यसअघि दुबै पक्षको कार्यक्रममा खुलेर नदेखिएका महत बुधबार भएको ओली समूहको कार्यक्रम सहभागी भएका हुन् । नेकपा ओली पक्षको हेटौंडा-५ मा भएको अगुवा कार्यकर्ता भेलामा महतले सम्बोधन गरेका थिए ।उनले पार्टी फुट्न नहुनेमा जोड दिए । कार्यक्रममा संविधानसभा...

राष्ट्रिय महिला लिगमा विराटनगरको पहिलो जित

1611719480.Brt_Chandrapur-1611749029.jpg

१४ माघ, हेटौंडा । विराटनगर महानगरपालिकाले राजधानिमा जारी राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित हात पारेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको हो । कुसुम खड्काले ह्याट्रिक गरेको खेलमा अनु राई र सरिता...

एपीएफ पीएम कप क्रिकेटको फाइनलमा

PM-Cup-1611747150.jpg

१४ माघ, काठमाडौं । काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ फाइनलमा प्रवेश गरेको छ । विभागीय टोली नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफले फाइनलमा प्रवेश गरेको हो । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २०४ रनको लक्ष्य पुलिसले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट...

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज

bigyanik_ban-1611746591.jpg

१४ माघ, काठमाडौं । ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज भएको छ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको जनाएका हुन् ।  बुधबार पत्रकार सम्मेलनमा मन्त्री आलेले माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको जानकारी दिए । रुख...

शिवमको सहयोगमा चण्डिकाका विद्यार्थीलाई स्विटर वितरण

Shivam-Cements-1611745739.jpg

१४ माघ, हेटौंडा । मकवानपुरगढी–२ मा रहेको चण्डिका माविका विद्यार्थीलाई स्विटर वितरण गरिएको छ । शिवम् सिमेन्ट उद्योगको सहयोगमा विद्यालयका नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई जाडोका लागि स्विटर वितरण गरिएको हो । कार्यक्रममा १ सय ५९ विद्यार्थीलाई स्विटर वितरण गरिएको थियो ।  शिवम् सिमेन्ट्स लिमिटेडका निर्देशक रघुनन्दन मारुको...

आईपीएल २०२१ को अक्सन फेब्रुअरी १८ मा हुने

NEW-banner-1-2-1611742467.jpg

१४ माघ, हेटौंडा । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको अक्सन फेब्रुअरी १८ मा हुने भएको छ । आईपीएलले बुधबार १४ औं संकरणको लागि अक्सन फेब्रुअरी १८ मा गरिने जनाएको छ । अक्सन चेन्नईमा हुनेछ । आईपीएलमा सहभागी टिमले खेलाडी रिलिज र रिटेन गरिसकेको छ । आईपीएलले टिमलाई खेलाडी रिलिज र रिटेनको मिति जनवरी २० सम्मको दिएको थियो...

नेकपा प्रचण्ड–माधव पक्षको माइतीघरमा धर्ना सुरु

yadddd-1611742154.jpg

१४ माघ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना कार्यक्रम गरेको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा...

नेपालले कतारमा टी–२० सिरिज खेल्ने

1521424117nepal-cricket-1611741755.jpg

१४ माघ, हेटौंडा । नेपालको राष्ट्रिय क्रिकेट टीमले कतारमा हुन लागेको बाइल्याट्रल टी–२० सिरिज खेल्ने भएको छ ।  मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बैठकले कतार क्रिकेट एसोसियसनले गरेको निमन्त्रणा स्वीकार्दै सिरिजमा सहभागी हुने निर्णय गरेको हो । प्रतियोगिता फेब्रुअरी ९ देखि १२ अर्थात फागुन २५ देखि २८ गतेसम्म हुनेछ । ७ फेब्रुअरीमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वकप क्वालिफायर प्लेअफका लागि टोली घोषणा
HYNi81RaUAAO2_W_edit_2834-1795921045.jpg

१३ मंसिर, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।...

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
पृथ्वी-रा-1795919963.jpg

१३ मंसिर, हेटौंडा । नारायणगढ-मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक...

पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने
weather-1795916330.jpg

१३ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  देशको हिमाली र पहाडी...

बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

थप समाचार