Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुकौरामा नेकपा र राप्रपा परित्याग गरी ६७ जना कांग्रेसमा प्रवेश

11-1607777434.jpg

२७ मंसिर, हेटौंडा । मकवानपुर गढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा शनिवार नेकपा र राप्रपा परित्याग गरी ६७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस गढी ७ का सभापति सुनराज स्याङतानको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यकर्ता...

५ हजार २४२ पीसीआर परीक्षण गर्दा ८९९ संक्रमित थपिए

nep-1280x720-1607774893.jpg

२७ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार नेपालमा ८ सय ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ९९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । शनिवार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय...

सिर्जना टोल विकासको भेला सम्पन्न,अध्यक्षमा पुन:पौडेल

20201212_164953-1607771181.jpg

भीमसेन पौडेल २७ मंसीर, हेटौडा ।हेटौडा उपमहानगरपालिका वडा नम्बर  ६ र ७ मा रहेको सिर्जना टोल विकास संस्थाको १९ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  हेटौडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष जीवकुमारी पौडेलको अध्यक्षतामा सम्पन्न भेलाले पुन: जीवकुमारी पौडेलको नेतृत्वमा ९ सदस्यीय ...

अवैध भारुसहित एकजना पक्राउ

Arrested2-1607763445.jpg

२७ मंसिर, मोरङ । करिब २ लाख अबैध भारतीय रुपैयाँसहित एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । विराटनगर महानगरपालिका – १७ ईस्लामपुर स्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिकलाई पक्राउ गरेको हो । एक लाख ९९ हजार रुपैयाँसहित भारतको पश्चिम दिल्लीका ५६ वर्षीय महेश चन्द्रलाई नेपाल प्रवेश गरेलगतै पक्राउ...

राप्रपा कार्यसम्पादन समितिको बैठक पुस ४ मा बस्ने

RPP1-1607762070.jpg

२७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी पुस ४ गते बस्ने भएको छ । पार्टीका अध्यक्ष कमल थापा, पशुपतिशमसेर राणा र प्रकाशचन्द्र लोहनीको शनिबार बसेको बैठकले केन्द्रीय कार्यसम्पादन समिति बैठक पुस ४ गते बस्ने निर्णय गरेको हो । बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी...

कांग्रेसद्वारा तीन दिन झण्डा आधा झुकाउने

Congress-1607760483.jpg

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पूर्व केन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बसेको बैठकले श्रेष्ठको निधनमा मंसिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको...

अर्का पार्टीका खेताला खोजेर विरोधमा लगाउने काम भयो: बास्कोटा

Gokul-1607759629.jpg

२७ मंसिर, काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पार्टी भित्रैका नेताले अर्का पार्टीका खेताला खोजेर विरोधमा लगाउने काम शुरु भएको बताएका छन् । बनेपा नगरपालिका–३ स्थित नेकपाका जिल्ला नेता प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलिसभामा बोल्दै उनले आफ्नै पार्टीका नेताद्वारा विरोधमा...

सिटौलालाई कोरोना संक्रमण पुष्टि

Sitaula-1607759109.jpg

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ।  शुक्रबार ह्याम्स अस्पतालमा स्वाब परीक्षण गराएका सिटौलामा शनिबार बिहान कोरोना पोजेटिभ पुष्टी भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनी होम आइसोलेसनमा रहेको पौडेलको भनाई छ । संक्रमणपछि उनी कांग्रेस केन्द्रीय समितिको...

यस बर्ष हेटौँडा-४ मा रहेको पशुपति मन्दिरमा बालाचतुर्दशीमा बत्ती बाल्न नपाइने

20201212_132613-1607759094.jpg

२७ मंसिर, हेटौँडा । यस वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा बत्ति बाल्न नपाइने भएको छ।  हेटौंडा-४ मा रहेको  भुवनेश्वोर (पशुपति) मन्दिरमा दिवङ्गत पितृका नाममा (बत्ति बाल्न)नपाइने भएको हो।   हरेक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार