Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तीन दिन देशभरका बैंक बन्द

Bank-1605339983.jpg

२९ कार्तिक, काठमाडौँ । शनिबारबाट तीन दिनसम्म देशभरका बैंक बन्द भएका छन् । तिहारका लागि तीन दिन सबै बैंकहरू बन्द भएको नेपाल बैंकर्स संघले जनाएको हो ।  गएको वर्षको दशैँ तिहारको बिदामासमेत बैंकले सीमित काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएकोमा कोरोनाका कारण यसपटक भने ३ दिन सेवा बन्द गरिएको संघले जनाएको छ । सीमित शाखा खोलेर बैं‌किङ सेवा...

टेलिफोन टावरमा अज्ञात समूहबाट आगजनी

Tower-1605339493.jpg

२९ कार्तिक, डोटी । डोटीमा अज्ञात समूहले शुक्रबार राति हेलो नेपालको टावरमा आगजनी गरेको छ ।  बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौस्थित धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन आगजनी भएको हो । आगजनीबाट टावरको सोलार पाता, व्याट्री जलेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए...

श्रीमतीमाथि एसिड प्रहारको आरोपमा श्रीमान पक्राउ

Acid-1605338861.jpg

२९ कार्तिक, धनुषा । धनुषामा २६ वर्षीया श्रीमतिमाथि एसिड प्रहार गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।  श्रीमतिमाथि एसिड प्रहार गरेको आरोपमा उनका पति २७ वर्षीय सञ्जीव साहलाई पक्राउ गरेको हो । जनकपुरधाम उपमहागरपालिका वड़ा नम्बर ४ संकटमोचन स्कूल नजिक डेराबाट पतिलाई शनिबार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव...

मनहरी-१ चकरीमा जारी फुटबलको उपाधि नमुना क्लबको पोल्टामा

20201114_100318-1605327595.jpg

२९ कार्तिक,हेटौँडा। सहिद प्रीतकुमार मोक्तान स्मृति प्रतिष्ठानको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिका-१ चकरीमा भएको टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधी नमूना युवा क्लवले जितेको छ । शुक्रबार भएको फाइनल भिडन्तमा आर आर एफसीलाई टाइब्रेकरमा हराउँदै नमूनाले नगद २० हजार रुपैयाँसहित उपाधी जित्यो । आर आर एफसीले भने १० हजारमै चित्त बुझाउन...

विश्व कप फुटबल छनौट खेलमा ब्राजिलको जित

Brazil-1-scaled-1605327358.jpg

२९ कार्तिक,हेटौँडा। सन २०२२ मा कतारमा हुने विश्वकप फुटबलको दक्षिण अमेरिकी समुहको छनौट अन्तर्गत शनिबार बिहान सम्पन्न  खेलमा ब्राजिल विजयी भएको छ। नेपाली समय अनुसार आज बिहान सम्पन्न ब्राजिल र भेनेजुएलाका बिचको खेलमा ब्राजिलले जित निकालेको हो। ब्राजिलले १ का विरुद्ध सुन्य गोल अन्तरले भेनेजुएलालाई पराजित गरेको हो। आज बिहान नेपाली...

पहाडी भागमा आंशिक बदली, अन्य भागमा सफा

Safa-1605320904.jpg

२९ कार्तिक, काठमाडौं । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूद्-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन । दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम...

फिफा विश्वकप छनोटमा उरुग्वेसँग कोलम्बिया पराजित

EmvNL8YWEAA-yHk-1605319973.jpg

२९ कार्तिक, हेटौंडा । फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा उरुग्वेले कोलम्बियामाथी सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा उरुग्वेले कोलम्बियालाई ३–० गोल अन्तरले पराजित गरेको हो । कोलम्बियामा भएको खेलमा उरुग्वेको जितका लागि एडिनसन काभानी, लुइस स्वारेज र डार्विन नुनेजले एक एक गोल गरे । जितसँगै उरुग्वे चौंथो स्थानमा...

मोहमद सलाहलाई कोरोना संक्रमण

Salaha-1605320022.jpg

२९ कार्तिक, काठमाडौं । लिभरपुलका फरवार्ड मोहमद सलाहलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।  सलाहलाई शुक्रबार कोरोनाको संक्रमण देखिएको शुक्रबार वक्तव्य जारी गरी इजिप्ट फुटबल एसोसियसनले जनाएको छ । उनमा कुनै लक्षण भने नदेखिएको जनाईएको छ । सालह अहिले आइसोलेशनमा छन् । उनी राष्ट्रिय टिमका लागि इजिप्टमा रहेका छन् । इजिप्टले शनिबार अफ्रिका...

चीनद्वारा जो बाइडेनलाई बधाई

Joe-1605319492.jpg

२९ कार्तिक, काठमाडौं । चीनले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई दिएको छ ।  तिख्त सम्बन्ध भएको चीनले राष्टपतिमा निर्वाचित बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएको हो । चीनको विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार चीनले अमेरिकी नागरिकको छनौटलाई सम्मान गर्ने बताउँदै दुबैलाई बधाई दिएको जानकारी दिए...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार