२९ कार्तिक, हेटौंडा । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औं जन्मजयन्ती शनिवार (आज) स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन डिल्लीबजारमा भएको थियो । १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै...
२९ कार्तिक, रौतहट । रौतहटमा एक युवक स्रोत नखुलेको ३ लाख ३० हजार रुपैंयासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर नगरपालिका वडा नम्बर ५ का १९ बर्षीय शेख नुरसैदलाई पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट महादेवपट्टीको टोलीले गौर नगरपालिका २ मा जाँचका क्रममा भारतबाट आउँदै गरेका उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ...
२९ कार्तिक, हेटौंडा । भारत र पाकिस्तानी सेनाबीच जम्मु–कस्मीरस्थित नियन्त्रण रेखामा भएको भिडन्तमा दुबै तर्फका सैनिक र गैर शैनिक गरी १४ जनाको मृत्यु भएको छ । शुक्रबारदेखि भएको भीडन्तमा परी भारतका तीन र पाकिस्तानका चार सैनिकको ज्यान गएको बीबीसी हिन्दी सेवाले जनाएको छ । यस्तै भिडन्तमा भारत र पाकिस्तान दुबै तर्फका अन्य ७ जना गैर सैनिकको...
२९ कार्तिक, काठमाडौँ । डा. गोविन्द केसीलाई कोरोना पुष्टि भएको छ । बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि कोरोना परीक्षण गएकोमा रिपोर्ट पोजेटिभ आएको हो । उनलाई उपचारार्थ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ । यसअघि उनका भाइ केशवलाई पनि कोरोना पुष्टि भएको थियो ।...
२९ कार्तिक, हेटौंडा । नेपालीहरुको दोश्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार अन्तर्गत आज बिहान कुकर तिहार र साँझ लक्ष्मीपूजा र दीपावली गरेर मनाईदै छ । हिन्दू धर्मावलम्बी सबै नेपालीका घर आँगनमा आज कुकुरलाई टीका तथा माला लगाइ दिएर मीठा–मीठा खानेकुरा खान दिई पूजा गरिँदै छ । यस दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने मान्यता छ...
२८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले राप्रपाबाट केही महिनाअघिमात्रै प्रवेश गरेका पूर्वमन्त्री सुनिलबहादुर थापालाई सहमहामन्त्री मनोनयन गरेको छ । पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले थापालाई सहमहामन्त्री बनाउने निर्णय गरेको हो । थापासहित राप्रपाबाट प्रवेश गरेका रामप्रसाद भट्टराई, विष्णुविक्रम...
२८ कार्तिक, हेटौंडा । पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित पराजित भएको छ । बंगलादेशको राजधानी ढाकामा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो । बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई जित दिलाउन मोहमद नाबिब नवज जीवन र मबुबुर रहमानले एक एक...
२८ कार्तिक,हेटौँडा । शुक्रबार साँझ मकवानपुरमा १७ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको आज साँझ आएको रिपोर्ट अनुसार मकवानपुरमा १७ जनामा कोरोना पुष्टि भएको जनाइएको छ। आज संक्रमित मध्य ६ महिला ११ पुरुष रहेको जनाइएको छ। ६५ जनाको स्वाब परीक्षण गरेकोमा १७ जनामा...
२८ कार्तिक, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १ सय ११ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २...
१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...
११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...
११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

























