Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जर्जिया राज्यमा बाइडनको ऐतिहासिक जीत

10-biden-candidatepage-vi-1605357180.jpg

२९ कार्तिक, हेटौंडा । अमेरिकाको राष्ट्रपतिमा विजयी हुनुभएका डेमोक्र्याटिक पार्टीका जो बाइडनले जर्जिया राज्यमा पनि ऐतिहासिक जीत हासिल गरेका छन् । सन् १९९२ पछि जर्जियामा डेमोक्र्याटिक उम्मेद्वारले विजय प्राप्त गरेको यो पहिलो पटक हो । अमेरिकाको निर्वाचनमा इलेक्टोरल तर्फको मत गणना सकिएको छ ।  अन्तिम परिणाम अनुसार डेमोक्र्याटिक...

भारतमा ५ लाख भन्दा बढी दियो पालामा बत्ती बालेर विश्व कीर्तिमान

Diwali-1605356978.jpg

२९ कार्तिक, हेटौंडा । भारतको अयोध्या सहरमा एकै पटक ५ लाख ८४ हजार भन्दा बढी दियो पालामा बत्ती बालेर विश्व कीर्तिमान कायम गरिएको छ । गत वर्षपनि अयोध्या शहरले ४ लाख ९ हजार पालामा बत्ती बालेर गिनिज वल्ड रेकर्डसमा नाम दर्ता गरेको थियो । हिन्दुहरुको चाड दिपावलीका समयमा सरयु नदीको किनारामा हजारौं स्वयंसेवकले कम्तीमा ४५ मिनेट सम्म ती बत्तीहरु...

ओली सरकार कुशासनतर्फ उन्मुखः महत

Prakash-1605355157.jpg

२९ कार्तिक, पोखरा । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले ओली सरकार कुशासनतर्फ उन्मुख भएको बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पोखराका वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीको १३ औं दिनको पुण्यतिथिमा शनिबार पोखरामा भएको श्रद्धाञ्जली सभामा उनले ओली नेतृत्वको सरकार अराजकता, बेइमानी र कुशासनतर्फ...

उपचार खर्च आफैं गर्ने डा. केसीको भनाई

Govinda-1605354507.jpg

२९ कार्तिक, काठमाडौँ । कोरोना संक्रमित भएर उपचार गराइरहेका चिकित्सक डा। गोविन्द केसीले आफ्नो उपचार खर्च आफैले व्यहोर्ने बताएका छन् । विज्ञप्ति जारी गर्दै केसीले आफ्नो भन्दा पनि विपन्न नागरिकको उपचारमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । केसीको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत...

शनिबार १९ सय ४६ संक्रमित थपिए, १३ को मृत्यु

Corona-1605354049.jpg

२९ कार्तिक, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ...

सरङपुरबासीले मागे गाउँपालिका अध्यक्ष हुमागाईसँग विकासका योजना

20201114_153106-1605347641.jpg

२९कार्तिक,हेटौडा।मकवानपुरको हेटौंडा उपमहानगरपालिकासँग सिमाना जोडिएको मकवानपुरगढी गाउँपालिकाका स्थानियाले गाउँपालिकाका अध्यक्षसँँग विभिन्न विकासका योजना माग गरेेका छन। गाउँपालिका वडा नम्बर –६ सरङपुरबासीहरुले आफनो गाउँको लागि विभिन्न विकासका योजनाहरु माग गरेका हुन ।मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईलाई आफनो...

थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

Death-1605341693.jpg

२९ कार्तिक, झापा । झापामा धान झार्ने क्रममा थ्रेसरमा च्यापिएर शनिबार एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया लीलादेवी चापागाईँ रहेकी छिन् । स्थानीय भूपाल प्रसाईको थ्रेसरले धान झारिरहेको बेला भूईमा झरेको धानको बाला टिप्ने क्रममा फितामा सारी बेरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी...

प्रधानमन्त्रीद्वारा डा. केसीको स्वास्थ्य लाभको कामना

KP-1605340907.jpg

२९ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण भएका डा. गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन् । शनिबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले केसीको स्वास्थ्य लाभको कामना गरेका हुन् । उनले केसीको उपचार खर्च पनि सरकारले व्यहोर्ने समेत जानकारी दिएका छन् । डा केसी शुक्रबार साँझ कोरोना संक्रमण पुष्टि शिक्षण...

पार्टी एकता गम्भिर मोडमा पुग्योः पोखरेल

Shankar-1605340520.jpg

२९ कार्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकता गम्भीर मोडमा पुगेको बताएका छन् । फेसबुकमा उनले यस्तो बताएका हुन् ।  उनले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रस्तावका कारण पार्टी एकता गम्भीर मोडमा पुगेको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार