Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मनकारी हेटौँडेली कलाकार जसले दिए नगद सहित भेट्टाएको पर्स

20201113_171615-1605267308.jpg

२८ कार्तिक,हेटौँडा ।  हेटौँडाका  एकजना कलाकार जसले नगद ११ हजार सहित भेट्टाएको पर्स सम्बन्धित धनिलाई दिएका छन ।हेटौँडा-१०  बसपार्कमा रहेको हेटौँडा दाहोरी साझँका कलाकार दिपेन्द्र पुन मगरले शुक्रबार दिउँसो भेट्टाएको नगद ११ हजार सहितको पर्स सम्बन्धित धनिको जिम्मा लगाएका हुन । बागमती प्रदेश भौतिक मन्त्रालयमा कार्यरत कर्मचारी...

सबै सञ्चारगृहमा न्यूनतम पारिश्रमिक लागू गराएरै छाडिन्छः गुरूङ

parbat_gurung.jpg16010431-1605265119.jpg

२८ कार्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहहरुमा न्यूनतम पारिश्रमिक लागू गराउने दाबी गरेका छन् ।  नेपाल पत्रकार महासंघ साना लगानी मिडिया हक हित प्रवद्र्धन तथा संरक्षण समितिका पदाधिकरीहरुसँगको भेटमा मन्त्री गुरुङले न्यूनतम पारिश्रमिक लागू गराउने दाबी गरेका हुन् । उनले संचारकर्मीलाई...

बाख्राको मासु बेच्नेलाई ५० हजार जरिवाना

goat-1605261724.jpg

२८ कार्तिक, नेपालगञ्ज । खसीको भनेर बाख्राको मासु बेच्नेलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले शुक्रबार पसललाए ५० हजार रूपैयाँ जरिवाना गरेको हो । बागेश्वरी हल रोडमा रहेको थ्री स्टार फ्रेस हाउसले खसीको भनेर बाख्राको मासु बेचेको, पसल दर्ता नगरेको र मूल्य सूची टाँसेको...

उपभोक्ता अधिकार यसमा रहेका चुनौती र समाधानका उपाय

20201113_154525-1605261840.jpg

अधिवक्ता– कृष्णप्रसाद भण्डारी परिचयः हामी सवै आफ्ना लागि आबश्यक उपभोगका सामाग्री बजारबाट खरिद गरेर उपभोग गर्छौ । आबश्यक उपभोग्य बस्तु वा सेवा बजारबाट खरिद गरी उपभोग गर्ने सवै व्यक्तिहरु उपभोक्ता हुन । यसअर्थमा तपाई, म, हामी हाम्रा छर छिमेकका दाजु भाई दिदी बहिनी आमा बुबा सवै उपभोक्ता हौं । अर्को शब्दमा उत्पादित कुनै बस्तु तथा सेवा...

अमेरिकाबाट नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग

ventilator-usa-2-1605255994.jpg

२८ कार्तिक, काठमाडौँ । अमेरिकाले नेपाललाई एक सय थान भेन्टिलेटर उपलब्ध गराएको छ । अमेरिकी सरकारले अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर उपलब्ध गराएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्य तथा...

सुनको मुल्य बढ्यो चाँदीको मुल्य स्थिर

20200618_134400-1605249628.jpg

२८ कार्तिक,हेटौँडा।  साताको छैंठौ दिन शुक्रबार नेपाली  बजारमा सुनको मूल्य बढेको छ ।आज एकै पटक सुनको मूल्यमा ५ सयले वृद्धि भएको हो भने चाँदीको मुल्य स्थिर रहेको छ।  हिजो प्रति तोला ९४ हजार ७ सय रुपैयाँ कारोबार भईरहेको छापावाल सुन आज प्रति तोला ९५ हजार २ सय रुपैयाँमा तेजाबी सुन प्रति तोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल...

बकैयामा देउसी भैलो खेल्न रोक

Bakaiya-1605248001.jpg

२८ कार्तिक, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा देउसी भैलो खेल्न रोक लगाईएको छ । गाउँपालिकाको कार्तिक २६ गते बसेको गाउँ कार्यपालिका बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै देउसी भैलो खेल्न रोक लगाएको हो । बैठकले देउसी भैलो, नाटक, नाचगान, मेला महोत्सव, जुवा तास, पटाका, भिडभाड हुने कार्य नगर्न अनुरोध गर्ने निर्णय गरेको...

मैत्रीपूर्ण फुटबलमा नेपाल र बंगलादेश भिड्दै

1605193004nepal-1605232560.jpg

२८ कार्तिक, हेटौंडा । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छन् । ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ...

हेटौँडामा रात्री बस र ट्रक ठोकिँदा एकजनाको मृत्यु

20200625_132542-1605232322.jpg

२८  कार्तिक,हेटौँडा।  पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१९ नेवारपानीमा यात्रुबाहक बस र मालवाहक ट्रक एकआपसमा ठक्कर खादा बसमा सवार एकजनाको मृत्यु भएको छ।  शुक्रबार बिहान काठमाडौंबाट सर्लाही जाँदै गरेको ना ६ ख १०८५ नम्बरको रात्री बस र विपरीत दिशाबाट आउँदै गरेको ना २ ख ७५३८ नम्बरको डिब्बावाला ट्रकले  बसको पछाडिको भागमा ठक्कर...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको छ: पौडेल
GridArt_20261128_19223349-1795873260.jpg

१२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा...

मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

थप समाचार