Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अवैध उत्खनन रोक्दा बागमतीमा जनप्रतिनिधिले हातपात गरेको भन्दै कारवाहीको माग

B1-1598878725.jpg

१५ भदौ, हेटौंडा । खोलामा भईरहेको उत्खनन रोक्न खोज्दा मकवानपुरको बागमती गाउँपालिकाका एक वडा अध्यक्षले हातपात गरेको भन्दै कारवाहीको माग गरिएको छ । वन क्षेत्रमा पर्ने ढुंग्रेखोलाबाट भएको उत्खनन रोक्न खोज्दा बागमती गाउँपालिका ४ नम्बर वडाका अध्यक्ष रहरसिं थिङसहितले स्थानीय लालिगुराँस सामुदायिक वन समूहका अध्यक्ष सूर्यचन्द्र लोप्चनसहित...

भारतीय पुर्व राष्ट्रपति मुखर्जीको निधन

20200831_183509-1598878351.jpg

१५ भदौ, एजेन्सी।  भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी सोमबार निधन भएको छ। उनको सोमबार दिउँसो  भारतको नयाँ दिल्लीस्थित आर्मी अस्पतालमा  निधन भएको हो। कोरोना संक्रमित रहेका उनको   ८४ बर्षीको उमेर आज निधन भएको हो।मुखर्जीका छोरा अभिजित मुखर्जीले पिताको निधनको जानकारी ट्वीट गरेर दिएका छन ।  कोरोना पुष्टि भइ केहि दिनदेखि ‘डिप...

कोरोना रोकथामका लागी भएका कामको सांसदले अनुगमन गर्ने

Finance-Minister-Yubaraj-1598877569.jpg

१५ भदौ, हेटौंडा । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका कामबारे प्रत्येक निर्वाचन क्षेत्रमा सांसदले अनुगमन गर्न सक्ने भएका छन् । मन्त्रिपरिषदले प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा सम्बन्धित क्षेत्रका समानुपातिक सांसद र राष्ट्रियसभा सांसद रहने समितिले कोरोनाबारे भएरगरेका कामबारे अनुगमन गर्न सक्ने निर्णय गरेको हो ।  सरकारका...

वीरगंजमा थप एकजना कोरोना संक्रमितको मृत्यु 

death-youth-beltola-1598877170.jpg

१५ भदौ, हेटौंडा । वीरगन्ज महानगरपालिका वडा नम्बर २४ बहुअरीका एकजना कोरोना संक्रमितको आज सोमबार मृत्यु भएको छ । ८० वर्षीय संक्रमिताको सोमबार दिउँसो वीरगंज हेल्थ केयर अस्थायी कोभिड अस्पतालको आइसियुमा उपचारका क्रममा मृत्यु भएको हो ।  ३ दिनदेखि उपचाररत ती पुरुषको सोमबार अपरान्ह साढे ३ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर...

नेपालमा २४ घण्टामा ८९९ जना संक्रमित थपिए

121212-1598876187.jpg

१५ भदौ, हेटौंडा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारन नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुष गरि ८९९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  यो सहित हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।...

नेपालमा ४ वर्षिया बालिकासहित कारोनाबाट थप ७ जनाको मृत्यु 

suside-death-1598875911.jpg

१५ भदौ, हेटौंडा । नेपालमा कोरोना भाइरस अर्थात (कोभिड—१९) बाट एक ४ वर्षिया बालिकासहित थप ७ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजना बालिकासहित ३ महिला र ४ पुरुष गरी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको हो ।  महोत्तरीमा ४ वर्षिया बालिकाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...

माछा मार्न गएका दुईजना करेन्ट लागेर मृत्यु

20200604_122238-1598862350.jpg

१५ भदौ, चितवन।  चितवनमा माछा मार्न गएका दुईजनाको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–८ का अन्दाजी ३५ वर्षीय नवराज दराई र अन्दाजी ३५ वर्षकै निर बहादुर रानामगर रहेको चितवनका प्रहरी प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिएका छन्।  स्थानीय चूडामणि शर्मालगायतले भरतपुर ८ सल्यानी टोलमा सञ्चालन गरेको...

कालिकोट पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो

pahirovddv-1598792261-1598862161.jpg

१५ भदौ, हेटौंडा । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । आइतबार दिउँसो नाग्म बजार पछाडिका तीन घर पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको हो । घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । पहिरोमा पुरिएर पसल गरी बस्ने ३६...

निषेधाज्ञा बढाउँदै मकवानपुर प्रशासनले गर्यो १३ निर्णय (पूर्ण पाठ)

DAO-Makwanpur1-1598860994.jpg

१५ भदौ, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञालाई निरन्तरता दिंदै १३ बुँदे निर्णय गरेको छ । सोमबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले सुझाव अनुसार प्रशासनले निषेधाज्ञा शव्द प्रयोग नगरी पुरानो समयलाई खुकुलोसहित भदौ २५ गतेसम्मका लागि निरन्तरता दिएको हो ।  प्रशासनले सरकारी कार्यालय, उद्योग, व्यापार...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार