Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोरोना कहरः मृतकको संख्या १ लाख ७० हजार नाघ्यो

world-1587433964.png

९ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मृतकको एक लाख ७० हजार नाघेको छ ।  कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया १ लाख ७० हजार ४ सय २५ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ५ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ...

लकडाउनमा अनावश्यक गुडे्का २३६ सवारी नियन्त्रणमा

L1-1587349066-1587393761.jpg

८ बैशाख,हेटोँडा।हेटौंडामा सोमबार प्रहरीले २ सय ३६ सवारीलाई  नियन्त्रणमा लिईएको छ।।प्रहरीले हेटौंडाको सिमाचोक, बुद्धचोक,क्याम्पाडाँडा,चौकीटोल,एचआइडि क्षेत्रबाट सोमबार विहानै २ सय १ वटा मोटरसाइकल ,१२ वटा स्कुटर, ११ वटा अटो र ४ वटा कार गरी २ सय ३६ सवारी नियन्त्रणमा लिएको हो ।  विभिन्न बहानामा बजारमा मोटरसाइकल,स्कुटर,अटो र कार...

लकडाउनमा घर हिडेकालाई उद्धार गर्दै मकवानपुर प्रहरी

Rahat-Hetauda-1587137581-1587392226.jpg

८बैशाख, हेटौँडा । कोरोना भाइरसका कारण देश अहिले लकडाउनमा रहेको छ ।लकडाउनले गर्दा कलकारखान, शिक्षण सस्था,बजार सबै ठप्प रहेको छ ।लकडाउनले गर्दा दैनिक ज्यालामजदुरी गर्ने मानिसहरु समस्यामा परेका छन । शहरमा बिहान बेलुका काम गरेर जिवन निर्वाह गर्ने मानिस लकडाउन लम्बिएसंगै समस्यामा परेका हुन । उनिहरु शहरमा जिवन चलाउन कठिन भएपछि आफनै घर र्फकन...

गुल्मीमा आगलागी,एकको मृत्यु ५ घाइते

IMG_20191112_144534-1587386059.jpg

८ वैशाख, गुल्मी।गुल्मीमा आगलागीमा परेर एकजानको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरको बसपार्क नजिकैको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका छोरा १५ वर्षीय समीर खनालको मृत्यु भएको हो । सोमबार दिउँसो एक्कासी घरमा आगलागी हुदा उनको आगलागीमा जलेर  मृत्यु गुल्मी प्रहरीले जनाएको छ। पसल सञ्चालक पुर्ण...

कोरोनाको परीक्षण बढाईदै, सोमबार नयाँ संक्रमित छैनन्

1211-1587383978.jpg

८ बैशाख, हेटौंडा । सरकारले सोमबारसम्म देशभरी साढे ३३ हजार भन्दा बढी कोरोना भाइरस (कोभिड—१९) को परीक्षण गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाव परीक्षण (पिसिआर) र ¥यापिड डाइग्नोष्टिक (आरडिटी) विधिबाट ३३ हजार ५ सय ६२ नमुना परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पिसिआर...

हेटौँडा १६ का ११ घरपरिवारलाई घरमै पुगेर राहत 

93787384_293233118329183_-1587375734.jpg

८ बैशाख, हेटौँडा ।हेटौँडा उपमहानगरपालिका वडा १६ का ११ घरपरिवारलाई घरमै पुगेर राहत वितरण गरेको छ । सहयोगी मन नेपाल नामक संस्थाले हेटौँडा १६का वडाअध्यक्ष रामकृष्ण कोइरालाको रोहबरमा वडाभित्र रहेका ११ घर परिवारलाई राहत वितरण गरेको हो ।लकडाउनको समयमा दैनिक ज्याला गरेर खाने ११ घर परिवारलाई दाल, चामल, नुन,तेल लगायत खाद्यान्न सहयोग गरेको सहयोगी...

भरुवा बन्दुक सहित महिला पक्राउ

images-(4)-1587373941.jpg

 ८ बैशाख,टिकापुर।प्रहरीले भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ ।प्रहरीले कैलालीको मोहन्याल गाउँपालिका –३ फल्ले विसौनीका एकजनालाई बन्दुक सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ बर्षिया धनसरा गिरी रहेको प्रहरीले जनाएको छ । गरीले अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा  प्रहरीले निजको घर खान...

मकवानपुरमा सोमबार पनि असिनापानी (तस्विरहरु)

R-1587369162.jpg

८ बैशाख, हेटौंडा । मकवानपुरमा सोमबार पनि असिनापानी परेको छ । सोमबार दिउँसोदेखि मेघगर्जनसहित असिना पानी परेको हो ।  असिनापानीका कारण जस्तापाता र टायलका छाना भएको घरमा क्षति पुगेको छ भने अन्नबाली र तरकारी खेतिमा क्षति पुगेको छ । शुक्रबारदेखि दैनिक जसो मकवानपुरमा हावाहुरी र असिनापानी आईरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि...

कांग्रेस बागमती प्रदेश संसदीय दलबाट कोषमा ३ लाख सहयोग

congress-1587367302.jpg

८ बैशाख, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले कोरोनाविरुद्धको अभियानका लागि प्रदेश बागमती सरकारलाई सहयोग गरेको छ ।  कांग्रेसले आफ्ना सांसदहरुको तर्फबाट ३ लाख १२ हजार ४० रुपैंया प्रदेश सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा सहयोग गरेको हो । सहयोग रकमको चेक नेपाली कांग्रेस बागमती...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

थप समाचार