Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

धनुषामा छोराले गरे बुवाको हत्या

hatya-1587365922.jpg

८ बैशाख, जनकपुर ।धनुषामा छोराले गरे बुवाको हत्या गरेका छन।धनुषामा शहिदनगर नगरपालिका वडा नं. ९ मा आइतबार राति बुवा र छोराबीच आपसी विवाद हुँदा छोराले बुवाको हत्या गरेका हुन ।  घरायसी विवादका कारण २८ बर्षीय छोरा नथुनी सदाले  ५५ बर्षीय बाबु सौखिया सादालाई रड प्रहारगरी हत्या गरेको धनुषा प्रहरीले जनाएको छ । घटनापश्चात् फरार रहेका छोरा...

बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ

arrested-1587364150.jpg

८ बैशाख, हेटौँडा ।नुवाकोटमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको लिखु गाउँपालिका–४ का ६० वर्षीय कृष्ण पण्डित रहेको प्रहरीले जनाएको छ ।शिवपुरी गाउँपालिका–५ की बालिकालाई पण्डितले प्रलोभनमा पारी बलात्कार गरेका थिए। बालिकामाथि बलात्कार भएको भन्दै उनकी हजुरआमाले किटानी जाहेरी...

आजको मौसमः अपरान्हपश्चात हावाहुरी र असिनापानीको सम्भावना

chatang-1587363565.jpg

८ बैशाख, हेटौँडा ।स्थानीय वायुको प्रभाव र पश्चिमी वायुको प्रभावले लगातार तिन दिन देखी प्रतिकुल रहेको मौसम आजपनि अपरान्हपश्चात  हावाहुरी सहित असिनापानी पर्ने सम्भावन रहेको छ ।   पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूूर्वानुमानमा उल्लेख भएअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही अपरान्हपश्चात देशको पूर्वी तथा मध्य...

हेटौंडा-६ लाई सेनेटाईज गरिंदै

D1-1587361627.jpg

८ बैशाख, हेटौंडा । हेटौैंडा वडा नम्बर ६ लाई सेनेटाईज गर्ने काम भईरहेको छ । यसक्रममा सोमबार चुच्चेखोलासहितका क्षेत्रमा सेनेटाईज गरिएको हो ।  सडक आसपासका क्षेत्रमा विभिन्न किटाणुहरुलाई नष्ट गर्न ‘डिस्इन्फेक्सन’ गरिएको हो । हेटौंडा उपमहानगरपालिका र वडाको प्रयासमा सेनेटाईज गर्ने काम गरेको वडा सदस्य राजकुमार बास्तोलाले बताए । कोरोना...

मकवानपुरका मुख्य राजमार्गमा लकडाउनको प्रभाव(तस्विरहरु) 

IMG_2186-1587361092.JPG

८ बैशाख, हेटौँडा । विश्वव्यपी रुपमा फैलिरहेको कोरोनाको संक्रमणलाई रोक्न नेपाल सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनका संघीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडा प्रभावित बनेको छ ।हेटौँडामा भिडभाड बढेको भन्दै स्थानिय प्रशासनले बिहान ६ बजेदेखी ९ बजे सम्म किनमेल गर्ने समय निर्धारण गरेको छ । हेटौँडा बजारमा अत्यावश्यक र पास...

हेटौंडामा राहत : कतै नगद कतै जिन्सी, मेयरभन्दा एनजिओ बलियो

Rahat-1587353053.jpg

८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा लकडाउनको समयमा वितरण गरेको राहत वितरणमा दोहोरो मापदण्ड पाईएको छ । उपमहानगरपालिका भित्र राहत वितरणका लागि उपमहानगरपालिका आफैंले बनाएको कार्यविधि नाघेर दोहोरो मापदण्ड अपनाईएको हो ।  उपमहानगरपालिकाले बनाएको कार्यविधिको बुँदा नम्बर ५ को २ मा ‘....राहत सामग्री वा नगद कुनै संस्थाले प्रदान गर्न...

कोरोनाः अमेरिकामा मृत्युहुनेको संख्या ४० हजार नाघ्यो

America-1587350136.jpg

८ बैशाख, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को मार खेपिरहेको अमेरिकामा संक्रमणबाट एकैदिन १ हजार ५ सय ३४ जनाको ज्यान गएको छ ।  विश्वका सबैभन्दा बढी मानिसको मृत्यु भएको अमेरिकामा यो सँगै कुल मृत्यु हुनेको संख्या ४० हजार ५ सय ५५ पुगेको छ । कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका...

जीप दुर्घटनामा आमाको मुख हेर्न आएकी छोरीको मृत्यु

Jeep-1587349909.jpg

८ बैशाख, धादिङ । धादिङमा भएको जीप दुर्घटनामा मातातिर्थ औशीमा आमाको मुख हेर्न आएकी छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ज्वालामुखी गाउँपालिका वडा नम्बर १ देविटारकी सरु बस्याल रहेकी छिन् ।  दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । धादिङको आरनभञ्ज्याङमा मलेखु बजारबाट तरकारी बेचेर फर्केका किसानहरुलाई लिएर खहरे जाँदै गरेको बा १ क ८७३६...

हेटौंडामा एक घण्टामा ८० मोटरसाइकल नियन्त्रणमा

L2-1587349066.jpg

८ बैशाख, हेटौंडा । हेटौंडामा सोमबार विहान एक घण्टामा ८० मोटरसाइकल नियन्त्रणमा लिईएको । प्रहरीले हेटौंडाको सिमाचोक क्षेत्रबाट सोमबार विहानै ८० वटा मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिएको हो ।  विभिन्न बहानामा बजारमा मोटरसाइकल र स्कुटर चलाएकाहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रशासनले विहान ९ बजेसम्म किनमेलका लागि समय...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

थप समाचार