Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

उदयपुरमा थप ८ मा कोरोना, कोरोना संक्रमित ४० पुग्यो

Udayapur-1587476980.jpg

९ बैशाख, काठमाडौं । उदयपुरको भुल्केमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । कोशी अञ्चल अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्रले ८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको कान्तिपुरमा समाचार छ ।  कोशीमा स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएपछि धरानस्थित बीपी कोइराला...

मंगलबार हेटौँडामा १२२ सवारी नियन्त्रणमा

IMG_2920-1587476434.JPG

९ बैशाख, हेटौँडा । प्रहरीले हेटौंडाको विभिन्न स्थानबाट लकडाउन उल्लघंन गर्ने  १ सय २२ सवारीलाई  नियन्त्रणमा लिएको छ। प्रहरीले आज मंगलबार हेटौंडाको सिमाचोक, बुद्धचोक,क्याम्पाडाँडा,चौकीटोल,एचआइडि,चौघडा क्षेत्रबाट १ सय ११ वटा मोटरसाइकल र स्कुटर ,८ वटा अटो र ३ वटा कार गरी १ सय २२ सवारी नियन्त्रणमा लिएको हो ।  प्रशासनले विहान ९ बजेसम्म...

कोरोना निको भएपछि थप एकजना डिस्चार्ज भए

Corona-1587474896.jpg

९ बैशाख, हेटौंडा । सुदूरपश्चिममा कोरोना संक्रमित पुष्टि भएका पहिलो व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् ।  चैत १२ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका र १४ गते कोरोना पुष्टि भएका धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय युवकलाई मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । उनलाई लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि...

नेपालमा थप एकजनामा कोरोना पुष्टि

corona-1587460937-1587467429.jpg

९ बैशाख, हेटौंडा । नेपालमा एकजना थप कोरोना संक्रमित फेला परेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणपछि एकजनामा कोरोना पुष्टि भएको हो ।  उदयपुरका ३३ वर्षका नागरिकमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका हुन्...

उदयपुरमा थप ८ जनामा कोरोनाको आशंका

corona-1587460937.jpg

९ बैशाख, हेटौंडा । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ । त्रियुगा नगरपालिका भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको हो । विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ती ८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो...

कलैया उपमहानगरपालिकाका प्रमुख प्रहरी नियन्त्रणमा

kalaiya_Rzz20NYun2-1587459148.jpg

९ बैशाख, सिमरा । कलैया उपमहानगरपालिकाका नगर प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राहत वितरणका क्रममा कुहिएको दाल मिसाएर बितरण गरेको आरोपमा कलैया उपमहानगरपालिकाका प्रमुख राजेशराय यादवलाई बारा प्रहरीले पक्राउ गरेको हो । मेयरलाई सोधपुछको लागि नियन्त्रणमा लिएका हौँ– बाराका एसपी कृष्ण पंगेनीले बताए । गत २८ गते नगरले वितरण गरेको...

गलत ढंगले ल्याएको अध्यादेश फिर्ता हुनुपर्छः कांग्रेस

nepali-congress-flag-1587456764.jpg

९ बैशाख, हेटौँडा । कांग्रेसले सरकारले गलत ढंगले ल्याएको अध्यादेश फिर्ता हुनुपर्ने कुरामा अडान लिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले गलत समयमा गलत ढंगले सरकारले अध्यादेश ल्याएकोले फिर्ता लिनुपर्नेमा अडाए लिएको हो। सरकारले हिजो ल्याएको दुईवटा अध्यादेश पछि कांग्रेस सभापति...

वडा कार्यालयका कर्मचारीमाथी कुटपिट

sanjel-1587455141.jpg

९ बैशाख, चापाँगाउ।ललितपुरको एक गाउँपालिकाको कर्मचारीमाथी कुटपटि भएको छ।जिल्लाको महाङ्काल गाउँपालिका वडा नम्बर १ बुखेलका वडाका कर्मचारीलाई नेकपाका कार्यकर्ताले कुटपिट गरेका घटना सार्वजनीक भएको छ ।    वडा कार्यालयमा कार्यरत कर्मचारी रामकृष्ण सञ्जेललाई वडा अध्यक्ष खोमप्रसाद गौतमसँग निकट नेकपाकै कार्यकर्ताले सोमबार साँझ आक्रमण...

मंगलबारको मौसमःमेघगर्जन सहित पानी पर्ने

thunder-and-rain-2-1587450874.jpg

९ बैशाख, हेटौँडा । विगत केही दिन देखी देशको अधिकांश भू–भागमा मेघगर्जन सहित असिनापानी परिरहेको छ ।स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन सहित हावाहुरी असिनापानी परिरहेको छ। पश्चिमी वायुको प्रभाव अझै सक्रिय हुँदै गएकाले केही दिन मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

थप समाचार