१० बैशाख, हेटौंडा । भारतले कोरोना भाइरस संक्रमण पत्ता लगाउन प्रयोग गरिदै आएको ¥यापिड परीक्षणमा रोक लगाएको छ । आरटिडी टेष्टको नतिजा भरपर्दो नभएको पाईएपछि परीक्षणमै रोक लगाइएको भारतको गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चल जानकारी दिएको छ । संयुक्त पत्रकार सम्मेलनमा आगामी दुई दिनसम्म आरटिडी टेस्ट...
१० बैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लकडाउन प्रभावकारी ढंगले कार्यान्वयन गराउन प्रहरीलाई निर्देशन दिएका छन् । उनले लकडाउन कार्यान्वयन गराउन र सामाजिक दूरी कायम गराउन प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसअर्फ अझ प्रभावकारी ढंगबाट अघि बढ्न निर्देशन दिएका हुन् । प्रहरी वरिष्ठ उपरीक्षकबाट बढुवा भएका १० प्रहरी नायब...
१० बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको दाबी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी ७१ औं वर्षमा प्रवेश गरेको अवसरमा विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले...
१० बैशाख, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को मार खेपिरहेको अमेरिकामा संक्रमणबाट एकैदिन २ हजार ८ सय ४ जनाको ज्यान गएको छ । यो संख्या अमेरिकामा एकैदिन मृत्यु हुने संक्रमितको संख्याको अहिले सम्मकै सबैभन्दा बढी हो । विश्वका सबैभन्दा बढी मानिसको मृत्यु भएको अमेरिकामा यो सँगै कुल मृत्यु हुनेको...
१० बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मृतकको एक लाख ७७ हजार नाघेको छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया १ लाख ७७ हजार ६ सय ८ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ७ हजार ६२ जनाको मृत्यु भएको छ । यस्तै...
१० बैशाख, हेटौंडा ।मकवानपुर प्रहरी प्रमुख भइ महानगरीय अपराध महाशाखा टेकु सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) मुकेश कुमार सिंह सहित १९ एसपी, एसएसपी बढुवाका लागि सिफारिस भएका छन्। मंगलबार गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले १९ जना एसपीहरुलाई एसएसपीमा बढुवा गरेको सिफारिस गरेको हो।बढुवा सिफारीस हुनेमा एसपी...
९ बैशाख, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको जनाईएको हो । मंगलबार देखिएका सबै उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केका रहेको मन्त्रालयले जनाएको छ ।...
९ बैशाख,हेटौँडा । सोमबार जस्तै मंगलबार पनि मकवानपुर प्रहरीले विभिन्न संघ संस्थाको सहकार्यमा लकडाउनमा घर हिडेका ८३ जनालाई हेटौँडाबाट उद्धार गरी घर पठाएको छ । मकवानपुर प्रहरीले काठमाडौँबाट कान्तिलोकपथ, कुलेखानी,दक्षिणकाली मार्ग हुदै घरजान पैदल हेटौँडा आइपुगेका ८३ जनालाई उद्धार गरी पठाएको हो। उद्धार गरी घर पठाइएकोमा ४६ जना पुरुष र ३७...
९ बैशाख, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका १० जना थुनुवाको र्यापिड टेष्ट गरिएको छ । प्रहरीको हिरासतमा रहेका उनीहरुको र्यापिड टेष्ट गरिएको हो । प्रहरी हिरासतमा १४ दिन भन्दा बढि समय बसेकाहरुको र्यापिड टेष्ट भएको थियो । उनीहरुको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक...
१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...
१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...
१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...
१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...
१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । बाँके, दाङ लगायत तराईको...
९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक केन्द्रीय कार्यालय...
९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...
९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल कोशी प्रदेशको हिमाली र...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

















-nepal-1795569896.jpg)








