Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा मंगलबार १सय १७ सवारीले गरे लकडाउन उल्लङ्घन

IMG_20200414_213247-1586879553.jpg

२ बैशाख, हेटौंडा।मकवानपुर प्रहरीले मंगलबार हेटौँडामा लकडाउन उल्लंघन गरी चलाइएका सवारी र हिडडुल गरेका मानिसलाई नियन्त्रण लिएको छ । यसै क्रममा  हेटौडामा आज १ सय १७ सवारी र एकजनाले लकडाउन उल्लङ्घन गरेका छन्। प्रहरीले  हेटौँडा बजारबाट लकडाउन उल्लंघन गर्ने १ सय १७  वटा सवारी  र लकडाउन उल्लंघन गरी हिडडुल गर्ने १ जना मानिसलाई...

हेटौंडामा सिमेन्ट बोकेका ६ गाडि गाउँलेले रोके (तस्बिरहरु)

P4-1586879186.jpg

२ बैशाख, हेटौंडा । लकडाउन उल्लंघन गर्दै संचालनमा आएका ६ वटा गाडि हेटौंडा–१७ गैरीगाउँका स्थानीयले रोकेका छन् । मंगलबार साँझ कोरोना संक्रमणको जोखिम रोक्न सरकारले गरेको लकडाउनको उल्लंघन गर्दै आएको गाडि गैरीगाउँका स्थानीयले रोकेका हुन् ।  सर्वसाधारणलाई हिड्न र साना सवारीलाई गुड्न रोकेको अवस्थामा ‘पावरमा’ सिमेन्ट बोकेर आएको गाडि...

बागमती प्रदेशको र्यापिड टेष्टमा पोजेटिभ देखिएका ६ मध्ये २ मा कोरोना, ४ को रिपोर्ट बाँकी

Rapid-1586872899.jpg

२ बैशाख, हेटौंडा । बागमती प्रदेशका विभिन्न जिल्लामा गरिएको र्यापिड डाईगोनिस टेष्ट (आरडिटी) गरेकामा ६ जनामा कोराना पोजेटिभ देखिएको छ ।  र्यापिड टेष्टमा पोजेटिभ देखिएपछि पिसिआर मेसिनमार्फत गरेको परीक्षणमा २ जनाको पोजेटिभ आएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । बाँकी ४ जनाको टेष्ट रिपोर्ट आउन बाँकी रहेको छ ।  र्यापिड...

नेपालमा कोरोना संक्रमितको संख्या १६ पुग्यो

Coronaaa-1586862555.jpg

२ बैशाख, काठमाडौं । नेपालमा मंगलबार कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।  काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका कोरोना संक्रमणको आशंका गरिएका ३ जनामध्ये २ जनामा कोरोनाको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको हो । एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

फेसबुकमा कोरोनाको अफवाह फैलाएको भन्दै एक पक्राउ

arrested-1586861403.jpg

२ वैशाख, हेटौंडा । सामाजिक सञ्जाल फेसबुकमा कोरोनाबारे अफवाह फैलाएको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का २८ वर्षीय दीपक न्यौपाने रहेका छन् । दाङमा एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर मंगगलबार फेसबुकमा भ्रामक स्टाटस राखेको गुनासोपछि जिल्ला प्रहरी कार्यालय दाङले जिल्ला...

मोटरमा करेन्ट सर्ट हुँदा एकको मृत्यु

Dead-1586860274.jpg

२ बैशाख, हेटौंडा । विद्युतीय मोटर चलाउने क्रममा सर्ट भएर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बाराको करैयामाइ गाउँपालिका वडा नम्बर ५ तेतरीयाका ६० वर्षीय उदयमान सहनीको करेन्ट लागेर मृत्यु भएको छ । विद्युतीय मोटरबाट खेतमा सिंचाई गर्ने क्रममा सर्ट भई करेन्ट लाग्दा उनी घाइते भएका थिए । उनको उपचारका लागि कलैया ल्याउँदै गदा बाटोमा मृत्यु...

लकडाउन १२ दिन बढाउने मन्त्रिपरिषद्को निर्णय

1585618794672-1586857907.jpg

२ बैशाख, हेटौँडा । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत ११ गतेदेखी लगाएको लकडाउन पुनः १२ दिन थप हुने भएको छ ।  वैशाख ३ गतेसम्म कायम रहेको लकडाउन १२ दिन बढने भएको हो । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो । समय थप भएसंगै लकडाउनको अवधि बैशाख १५ गते सम्म...

बंशगोपाल २०५६ समूहका विद्यार्थीबाट राहतमा सहयोग

Donation-By-Student-1586856879.jpg

२ बैशाख, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले हेटौंडा–६ को राहत वितरणमा आर्थिक सहयोग गरेका छन् । विद्यालयको 'एसएलसी २०५६ समूह' ले २५ हजार रुपैंया आर्थिक सहयोग गरेको हो । उनीहरुले सहयोग रकम विद्यालयमै पुगेर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईलाई हस्तान्तरण गरेका छन् । आफु अध्ययन गरेको...

हेटौँडामा लकडाउनमा कडाइ,४ घण्टामा सयौँ सवारी नियन्त्रणमा

IMG_2649-1586855328.JPG

२ बैशाख, हेटौँडा । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले लकडाउन गरेको मंगलबार २२ दिन भएको छ ।हेटौंडामा लकडाउनको उल्लंघन गर्ने क्रम बढिरहेको छ । यस्तो अवस्थामा मकवानपुर प्रहरीले मंगलबारबाट थप कडाई गरेको छ । प्रहरी आज दिउसो १ बजेसम्म लकडाउन उल्लङ्घन गरी चलाएका एक सय सवारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौँडाको विभिन्न स्थानबाट...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

थप समाचार