Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बेलायतमा कोरोनाबाट एकैदिन ९५३ को मृत्यु

England-1586536252.png

२८ चैत, काठमाडौं । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको पछिल्लो २४ घन्टामा ९ सय ५३ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेहरुमा ८ सय ६६ जना इंग्ल्याण्डमा, ४८ जना स्कटल्याण्डमा, २९ जना वेल्समा र १० जना नर्दर्न आएरल्याण्डका रहेका छन् । समाचार तयार पर्दासम्मको तथ्यांकको आधारमा  बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ८...

बागमती प्रदेश सरकारलाई १०० थान पीपीइ

Help-1586534996.JPG

२८ चैत, हेटौंडा । एनएमबी बैंक लिमिटेडले बागमती प्रदेश सरकारलाई १०० थान पीपीई हस्तान्तरण गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई बैंकले शुक्रबार हस्तान्तरण गरेको हो । बैंकका बागमती प्रदेश कार्यलयका प्रमुख दुर्गाराम पुरी र हेटौंडा शाखा प्रमुख गोकर्णबहादुर कार्कीले मुख्यमन्त्री पौडेललाई पीपीई हस्तान्तरण गरेका हुन् । यसैगरी...

मकवानपुरका प्रणामी समुदायबाट १ लाख ५ हजार सहयोग

Pranaami-1586533720.jpg

२८ चैत, हेटौंडा । मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायले बागमती प्रदेश सरकारको कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ लाख ५ हजार रुपैंया सहयोग गरेको छ । समुदायको तर्फबाट श्रीकृष्ण प्रणामी सेवा समिति जिल्ला कार्यसमितिले कोषमा रकम जम्मा गरेको हो । जिल्ला कार्यसमितिका अध्यक्ष अर्जुन वाग्लेले सहयोग रकमको चेक मूख्यमन्त्री डोरमणी...

हेटौँडामा ८६ सवारी प्रहरी नियन्त्रणमा

IMG_20200410_210832-1586532336.jpg

२८ चैत,हेटौँडा ।सरकारले घोषणा गरेको १८औं दिनमा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले शुक्रबार  दिनभरमा ८६ वटा सवारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले लकडाउन उल्लंघन गर्दै हेटौँडाका विभिन्न क्षेत्रमा चलाईएका ७१ वटा मोटरसाइकल सहित ८६ वटा सवारीलाई नियन्त्रणमा लिएको हो ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक...

कोरोना जोखिमबाट बचाउन क्लासिकटेकद्वारा कर्मचारीलाई सुरक्षा पोशाक

ClassicTech-1586531113.jpg

२८ चैत, हेटौंडा । नेपालको विश्वसनीय इन्टरनेट सेवा प्रदायक क्लासिकटेकले आफ्ना कर्मचारीलाई कोरोना संक्रमणको जोखिमबाट बचाउन व्यक्तिगत सुरक्षा पोशाक प्रदान गरेको छ । क्लासिकटेकले फिल्डमा खटिने सर्पोट टिमका कर्मचारीलाई कोरोना जोखिमबाट जोगाउन सुरक्षा पोशाक प्रदान गरेको हो ।  सेवाग्राहीको घरदेखि कर्पोरेट क्षेत्रको इन्टरनेट सेवामा...

हेटौँडा वडा नम्बर १९ लाई लक्की सेभेनेको सहयोग 

92705270_639803860195132_-1586529825.jpg

२८चैत, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १९ लाई लक्की सेभेन इन्कर्पोरेसन कम्पनी प्रालीले सहयोग गरेको छ । वडामा नोबल कोरोना भाइरसको कारण प्रभावित बनेकाहरुलाई सहयोग गर्न भन्दै कम्पनीले नगद १५ हजार रुपैयाँ सहयोग गरेको हो ।  शुक्रबार एक कार्यक्रमका बीच कम्पनीका अध्यक्ष प्रकाश लामा थोकर र कोषाध्यक्ष रबिन ढकालले वडा अध्यक्ष...

भीमफेदी प्रहरीलाई मास्क र पन्जा सहयोग

92818308_650941742127888_-1586527535.jpg

२८चैत, हेटौंडा। राष्ट्रिय वाणिज्य बैंक भीमफेदी शाखाले इलाका प्रहरी कार्यालय भिमफेदीलाई मास्क र पन्जा सहितको स्वास्थ्य सामग्री सहयोग गरेको छ । बैंकले इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत ४२ जना प्रहरीलाई सर्जिकल माक्स, पन्जा तथा सेनिटाइजर सहितको स्वास्थ्य सामग्री सहयोग गरेको हो। बैंकले उक्त सामाग्री शुक्रबार भिमफेदीका...

करेन्ट लागेर एक युवकको मृत्यु

images(4)-1586520620.jpg

२८चैत, हेटौंडा। संखुवासभामा करेन्ट लागेर एक  युवकको मृत्यु छ। जिल्लाको खाँदवारी नगरपालिका २ आरुबोटेमा मोबाइल चार्ज गर्दा केरन्ट लागेर १९ बर्षीय महेश विकको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ।मोबाइल चार्जमा राखेर फोन गर्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको जिल्ला अस्पताल खाँदवारीमा उपचारको क्रममा  मृत्यु भएको प्रहरीले...

चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टा गरिएको छैनः सरकार

press-meet-heath-ministry-1586519939.jpg

२८ चैत्र, हेटौडा । कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब अहिलेसम्म कट्टी नगरिएको सरकारले जनाएको छ ।  शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले अहिलेसम्म तलब कट्टी नगरिएको जानकारी दिएका हुन् ।  सरकारले विभिन्न तहका कर्मचारीले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

थप समाचार