Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

महोत्सवको बजेट कोरोना सचेतनामा खर्चन सांसद लामाको सुझाव

Nima-lama-1586517197.jpg

२८ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव निमा लामाले नेपाल भ्रमण बर्षको प्रचारका लागि मेला महोत्सवमा खर्च गर्ने भनिएको बजेट कोरोनाको सचेतनामा खर्च गर्न सुझाव दिएका छन् ।  शुक्रबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालसंग टेलिफोन कुराकानी गर्दै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ (२) का सांसद लामाले नेपाल...

प्रदेश २ मा यस्तो छ राहतको ‘जम्बो प्याकेज’

Pradesh-2-1586515195.jpg

२८ चैत, हेटौँडा । प्रदेश २ सरकारले कोरोना भाइसरको रोकथामा र लकडाउनले किसान र सर्वसाधरणलाई राहतको ‘जम्बो प्याकेज’ सहितको निर्णय गरेको छ । प्रदेश नम्बर २ को सरकारको शुक्रबार बसेको मन्त्री परिषदको बैठकले कोरोनाभाइरसको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिरहेकाहरुको भाइरसको संक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई प्रदेश सरकारले ५० लाख...

हेटौँडा–१७ का २६५ घरधुरीलाई राहत वितरण

Rahat-Package-1586514606.jpg

२८ चैत, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ मा २ सय ६५ घरधुरीलाई राहत साम्रागी उपलब्ध गराईएको छ ।  लकडाउनको चपेटामा परेका दैनिक ज्याला मजदुरी गरी छाक टार्ने २ सय ६५ घरधरीलाई शुक्रबार उपमहानगरपालिकाले उपलब्ध  गराएको राहत वितरण गरिएको हो । राहत स्वरुप उपमहानगरपालिकाले उपलब्ध गराएको १५ केजी चामल २ लिटर तेल, २ केजी दाल, ४ वटा...

शुक्रबारबाट अदालत खुल्ला, कुन मुद्धा हेरिन्छ ? (भिडियो)

Makawanpur-District-Court-1586512709.jpg

२८ चैत, हेटौंडा । कोरोना संक्रमणको जोखिम बढेसंगै बन्द रहेको अदालतको कामकारवाही शुक्रबारबाट खुल्ला भएको छ । कोरोना संक्रमणको जोखिम बढेसंगै देशभरका अदालतले नियमित मुद्धा हेर्ने काम बन्द गरेको थियो । मकवानपुर जिल्ला अदालत पनि शुक्रबारदेखि खुलेको छ । अदालतले नियमित झैं काम गर्छ त अब ? लकडाउन अवधीभर कस्ता मुद्धा हेरिन्छ ? जस्ता प्रश्नको जवाफ...

शुक्रबारबाट ख्वपगल्लीको तरकारी बजार बन्द

IMG_20200410_113057-1586497765.jpg

२८ चैत, हेटौंडा । हेटौंडा–४ ख्वपगल्लीमा रहेको तरकारी बजार शुक्रबारबाट बन्द गरिएको छ । तरकारी खरिदका क्रममा भीडभाड भएपछि शुक्रबारबाट तरकारी बजार बन्द गरिएको हो ।  जिल्ला प्रशासन कार्यालयमा बसेको कमाण्ड पोष्टको बैठकले ख्वपगल्लीको तरकारी बजारका उपभोक्ताहरुलाई गर्दै आएको कारोबार बन्द गर्दै ठेलामार्फत घरघरमा पुर्याउने व्यवस्था...

लकडाउनको प्रभावःहेटौँडामा 'न्यु मिडिया' मार्फत कक्षा

IMG_20200409_231753-1586490835.jpg

२८ चैत,हेटौँडा।देशमा लकडाउन जारी छ ।सरकारले कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गरेर लकडाउनको समय तेस्रो पटक बढाएर बैशाख ३ गते सम्म कायम गरेको छ।लकडाउनका कारण सरकारले एसइइ र कक्षा ११ र १२को परीक्षा अर्को सुचना अनाउदा सम्मका लागि स्थगित गरेको छ ।  एसइइ र कक्षा ११ र १२ को परीक्षा स्थगित भएपछि परीक्षाको तयारीमा रहेका विद्यार्थी...

बस्तिपुर जेसीज हाँडीखोलाले दियो वडा कार्यालयलाई २० हजार

IMG_20200410_091948-1586489709.jpg

२८चैत, हेटौंडा। देश अहिले लकडाउनको चपेटामा परेको छ। लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने मानिसलाई समस्या परेको छ। समस्यामा परेका मानिसलाई विभिन्न संघसंस्थाले सहयोग गर्ने कामलाई निरन्तरता दिइरहेका छन्। यसै क्रममा बस्तिपुर जेसीज हाँडीखोलाले कोरोना भाइरसका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्ने अभियान सुरु गरेको छ। जेसिजले...

दक्षिण एसियाः भारतमा कोरोनबाट मर्नेको संख्या २२७ पुग्यो

22222-1586489086.png

२८ चैत्र, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ ले दक्षिण एसियाका देशहरुमा पनि महामारीको रुप लिएको छ । दक्षिण एसियाली देशहरुमा कोरोनाको संक्रमणबाट सबैभन्दा बढी भारतमा २ सय २७ जनाको मृत्यु भएको छ । पछिल्लो समय थप ४९ जनाको मृत्यु भएपछि भारतमा मर्नेको संख्या २ सय २७ पुगेको हो ।  यस्तै भारतमा संक्रमितको संख्या...

हेटौंडामा लकडाउनको अठारौं दिन(तस्विरहरु)

IMG_20200410_082743-1586487064.jpg

२८चैत,हेटौंडा।कोरोना संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि घोषणा गरेको डकडाउनको आज १८ औं दिन। लकडाउनको आज १८ औं दिन शुक्रबार बिहान देखिनै हेटौंडा बजारमा अघिल्लो दिनको तुलनामा सुनसान छ।मानिसको चहलपहल देखिएपनि बजारमा परिचालन सुरक्षाकर्मीले अनावश्यक काम निस्कने मानिसलाई सम्झाइबुझाई गरेर घर पठाइरहेका छन।लकडाउन उलङ्घन गरि अनावश्यक...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

थप समाचार