Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विम्बल्डन टेनिस प्रतियोगिता स्थगित 

222-1585797393.jpg

२० चैत्र, हेटौंडा । यस वर्षको विम्बल्डन टेनिस प्रतियोगिता स्थगित भएको छ । विम्बल्डनको आयोजक अल इंग्ल्यान्ड क्लबले कोरोना भाइरस महामारीका कारण प्रतियोगिता स्थगित गर्नुपरेको जनाएको छ । दोस्रो विश्वयुद्धपछि अहिलेसम्म कुनै पनि वर्ष विम्बल्डन स्थगित भएको थिएन ।  इंग्ल्याण्डमा आयोजना हुँदै आएको यो प्रतियोगिता घाँसे कोर्टमा हुने वर्षको...

च्याम्पियन्स र युरोपा लिग अनिश्चितकालका लागी स्थगित

11-1585797342.jpg

२० चैत्र, हेटौंडा । युएफा च्याम्पियन्स र युरोपा लिगका सम्पूर्ण खेलहरु अनिश्चितकालको लागि स्थगित भएका छन् । युरोपियन फुटबल महासंघको बैठकले युरोपियन फुटबलका सम्पूर्ण प्रतियोगिता अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो । बैठकको निर्णयपछि क्लब फुटबलकमा दुई ठूला प्रतियोगिताहरु युएफा च्याम्पियन्स लिग र युरोपा लिग...

प्रहरीको कडाइविच दशौं दिन हेटौंडाको लकडाउन (तस्विरहरु)

IMG_20200402_084004-1585796774.jpg

२०चैत,हेटौंडा।कोरोना संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि घोषणा गरेको डकडाउनको नवौं दिन बिहिबार बिहान देखिनै हेटौंडा बजारमा अघिल्लो दिन झैं सुनसान छ ।विहान ६ बजेदेखि दुग्द पदार्थ बिक्री वितरण गर्ने पसल खुलेका र अन्य पसल बन्द रहेको छ। यता प्रहरीले अत्यावश्यक सवारीमात्रै चल्न दिएको छ। प्रहरीले बुधबार  लकडाउन उलङ्घन गरेको भन्दै ४७...

मकवानपुरमा दुग्ध पदार्थ किन्न समय तोकियो

Milk1-1585796462.jpg

२० चैत, हेटौंडा । विहान र बेलुकाको समयमा किनमेल गर्न भिड हुन थालेपछि मकवानपुरमा किनमेलका लागि फरक फरक समय तोकिएको छ । विहान भन्दा साँझ भिड बढि भएपछि साँझ औषधी पसलबाहेक सबै पसल बन्द हुने भएका छन् ।  जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यषतामा बुधबार बसेको कमाण्ड पोष्टको बैठकले दुग्ध पदार्थ किनमेलका लागि...

कोरोना कहरः मृत्यु हुनेको संख्या ४७ हजार नाघ्यो

Opera-Snapshot_2020-04-02-1585795641.png

२० चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिले सम्मे ज्यान गुमाउनेको संख्या ४७ हजार २ सय ४१ पुगेको हो । ९ लाख ३५ हजरा ८ सय ४० जनामा भाइरस संक्रमणको पुष्टि...

हेटौंडा–५ मा लायन्स र लियोबाट राहत वितरण

Rahat1-1585795489.jpg

२० चैत, हेटौंडा । हेटौंडा वडा नम्बर ५ मा विहिबार विहान लायन्स र लियो क्लवले राहत वितरण गरेका छन् ।  लियो र लायन्स क्लवले वडाका श्रमिक एवं विपनन २१ परिवारलाई राहत वितरण गरेको हो । लियो र लायन्स क्लवबाट प्राप्त राहत सामग्री वडा अध्यक्ष राजेश बानियाँले हस्तान्तरण गरेका थिए । कार्यक्रममा लायन्स क्लव लायन्स क्लव एरिया बि टुका भिडिसी शम्भु...

हेटौंडाको क्वारेन्टाईन र आईसोलेसन रित्तो, सबै डिस्चार्ज

Isolation-Ward-1585490286-1585794443.jpg

२० चैत, हेटौंडा । हेटौंडामा रहेका क्वारेन्टाईन र आईसोलेसन रित्तो भएका छन् । बुधबार आईसोलेसन र क्वारेन्टाईनमा आएका सबैलाई डिस्चार्ज गरेपछि क्वारेन्टाईन र आईसोलेसन रित्तो भएका हुन् । हेटौंडामा ७ जना क्वारेन्टाईन र आईसोलेसनमा रहेका थिए । हेटौंडाको एकेडेमीमा रहेको क्वारेन्टाईनमा २, कर्रामा रहेको आईसोलेशनमा ४ र एकजना सेल्फ...

हेटौंडा-६ का चौलागाईले गरे घरभाडा मिनाह

Sadhuram-Baa-1585793116.jpg

२० चैत, हेटौंडा । हेटौंडा–६ चौघडाका साधुराम चौलागाईले घरभाडा मिनाह गरिदिएका छन् । उनले आफ्नो घरमा बहालमा बस्नेहरुको बहाल मिनाह गरिदिएका हुन् ।  आफ्नो घरमा ३ परिवार बस्ने गरेको र त्यसबापत १० हजार ५ रुपैंयाँ वहाल उठ्ने गरेकोमा आफुले छुट दिएको प्रष्टखबरलाई जानकारी दिए । चौलागाईले भने–‘हामी सामाजिक अभियन्ता हौं, त्यसैले राम्रो कामको...

सुनगाभाका प्रिन्सिपल पराजुलीबाट राहतका लागि सहयोग

Arun-1585792027.jpg

२० चैत, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनका प्रिन्सिपल हेटौंडा–५ का अरुणकुमार पराजुलीले राहत वितरणका लागि १० हजार रुपैंया सहयोग गर्ने जनाएका छन् । उनले हेटौंडा वडा नम्बर ६ मा भईरहेको राहत वितरणमा आफुले पनि सहयोग गर्ने जनाएका हुन् ।  आफ्नो कार्यक्षेत्र त्यही भएकाले आफुले व्यक्तिगत रुपमा सहयोग गर्ने वडा सदस्य...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार