Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लकडाउनको दशौं दिन कान्तिलोकपथ (तस्बिरहरु)

L4-1585790998.jpg

२० चैत, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्नका लागि सरकारले घोषणा गरेको लकडाउनको दशौं दिन कान्तिलोकपथ सुनसान रहेको छ । दैनिक सयौं सवारी संचालनमा आउने कान्तिलोकपथमा अहिले अत्यावश्यक अवस्थामा भन्दा कुनै सवारी देखिंदैनन् । कान्तिलोकपथ अन्तरगत पर्ने, चौघडा, चुच्चेखोला, शिखरकटेरी, मकवानपुरगढी, जीतपुर, ठिंगन लगायतका बजार सुनसान छन् ।...

बुधबार साँझ यस्तो थियो हेटौंडाको अवस्था (तस्विरहरु)

2-1585756520.jpg

१९ चैत, हेटौंडा । सरकारले घोषणा गरेको लकडाउनको नवौं दिन हेटौंडामा साँझपख पनि सुनसान देखिएको छ । किनमेलको समय परिवर्तन गरेपनि अघिल्ला दिनमा साँझपख हुने चहलपहल बजारमा राकिएको छ । खाद्यान्न र तरकारी पसल दिउँसो ३ बजे नै बन्द भएका थिए । सवारी समेत बन्द थिए ।...

पर्सामा १० परिवारलाई यसरी गरियो राहत वितरण (तस्विरहरु)

Help1-1585754862.jpg

१९ चैत, हेटौंडा । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनमा एक संस्थाले १० परिवारलाई राहत वितरण गरेको छ ।  लकडाउनका कारण समस्यामा परेका इट्टाभट्टामा काम गर्ने श्रमिक, दैनिक ज्यालादारी गर्ने मजदुरलाई भोर नामक संस्थाले राहत उपलव्ध गराएको छ । उनीहरुलाई चामल १० किलो, दाल २ किलो, खाने तेल १ लिटर, चिउरा २ किलो, चिनी २ किलो, नुन १...

हेटौँडामा बुधबार पनि लकडाउन उल्लंघन, ४७ सवारी नियन्त्रणमा

IMG_1757-1585753954.JPG

१९ चैत, हेटौडा । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा बसेको कमाण्ड पोष्टको बैठकले हेटौंडामा विहान र साँझ खुल्दै आएका खाद्यान्न तथा तरकारी पसलहरु दिउँसो मात्रै खोल्ने व्यवस्था गरेपछि  खाद्यान्न तथा तरकारी पसलहरु ३ बजेपछि बन्द भएका थिए ।खाद्यान्न तथा तरकारी पसलहरु बन्द रहेपनि लकडाउन उल्लंघन गर्नेको संख्या भने...

पेट्रोल डिजेल र मट्टितेलमा १० रुपैयाँ घट्यो

petrol-pump-1585750172.jpg

१९चैत, हेटौँडा ।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मुल्य घटाएको छ ।निगमले आज राति १२ बजेबाट लागु हुनेगरी  पेट्रोल,डिजेल र मट्टितेलमा १० रुपैयाँ घटाएको हो ।अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएसंगै नेपालमा पनि मुल्यमा भारी गिरावट भएको हो ।  अब नयाँ मूल्य अनुसार पेट्रोलको ९६ रुपैयाँ प्रतिलिटर, डिजेल र...

हेटौंडा-६ मा बुधबार एक सय परिवारलाई राहत वितरण

33-1585750686.jpg

१९ चैत, हेटौंडा । लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी श्रमिक र विपन्न परिवरालाई बुधबार पनि हेटौंडा वडा नम्बर ६ मा राहत वितरण गरिएको छ । वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई र वडा सदस्य राजकुमार बास्तोलाको व्यक्तिगत प्रयासमा राहत वितरण गरिएको हो ।  बुधबार विभिन्न टोल विकास संस्था अन्तरगत रहेका एक सय परिवारलाई राहत वितरण गरिएको छ...

कोभिड–१९ को परीक्षण विहीबारदेखी हेटौंडाबाटै हुने

unnamed-1585744955.jpg

१९ चैत्र, हेटौंडा । कोरोना भाइरस अर्थात कोभिड १९ को परीक्षण भोली विहीबारबाट बागमती प्रदेशको राजधानी हेटौंडाबाट पनि हुनेभएको छ ।  दक्षिण एसियामै पहिलोपटक हेटौंडा–१० मा स्थापित कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र को प्रयोगशालाबाट कोभिड–१९ को परीक्षण सुरु हुने भएको हो । प्रदेशको राजधानी हेटौंडामा रहेको कीटजन्य रोग अनुसन्धान...

मनहरी रजैया नजिक मोटरसाइकल दुर्घटना,श्रीमतीको मृत्यु श्रीमान घाइते

IMG_20190607_071445-1585737055.jpg

१९,चैत, हेटौंडा।पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाँउपालिका ९ रजैया नजिक बुधबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। चितवन तर्फबाट मोरङ तर्फ जाँदै गरेको ना ६३ प ५६९८ नम्बरको मोटरसाइकल मनहरी ९ स्थित सडकछेउमा दुर्घटना हुँदा मोटरसाइकलमा सबार एकजनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते...

भारतिय नागरिक विरगंज स्थित ठाकुरराम क्याम्पसभित्र होल्डिङमा 

Thakur_Ram_Multiple_Campu-1585734885.jpg

 १९ चैत, हेटौँडा । लकडाउनको समय र सिमानाका बन्द रहेको अवस्थामा भारत जान भनेर देशको ठाउँबाट विरगंज आइपुगेका ४ सय भन्दा बढी भारतिय नागरिकलाई ठाकुरराम बहुमुखी क्याम्पसभित्र राखिएको छ ।  लकडाउन र कारोनाको जोखिमलाई मध्यनजर गरी भारत जान लागेका करिब ४सय भारतीय नागरिकालाई सिमा नाकाबाट नियन्त्रणमा लिएर ठाकुरराम बहुमुखी क्याम्पसभित्र...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार