Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नवौं दिन हेटौंडाको लकडाउन, प्रहरीको कडाइ( तस्विरहरु)

IMG_20200401_080512-1585708239.jpg

१९चैत,हेटौंडा।कोरोना संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि घोषणा गरेको डकडाउनको नवौं दिन बुधबार बिहान देखिनै हेटौंडा बजारमा अघिल्लो दिन झैं सुनसान छ । खाद्य पसल, दुग्ध पदार्थको पसल, औषध पसल, तरकारी पसल खुलेका छन् भने अन्य पसल बन्द छन् ।  यता प्रहरीले अत्यावश्यक सवारीमात्रै चल्न दिएको छ। ।सामान किन्न भनेर  अनावश्यक मानिसको भिड बढेकोले...

आर्शिवाद होटल अब हेटौंडा अस्पताललाई

Key-1585706723.jpg

१९ चैत, हेटौंडा । हेटौंडा–४ मा ख्वपगल्लीमा रहेको होटल आर्शिवाद अब क्वारेन्टाईन हुने भएको छ ।  यसअघि होटल दिने घोषणा गरेको संचालक दिपक शिवाकोटीले हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेललाई होटलको साँचो बुझाएका हुन् । आर्शिवादले साँझ बुझाएपछि त्यहाँ हेटौंडा अस्पतालले श्रमिक मावि कर्रास्थित आईसोलेसन र हेटौंडा एकेडेमीमा रहेको...

क्याम्पाडाँडामा भेटिएको शवको आज पोष्टमार्टम हुने

Dead-1585705704.jpg

१९ चैत, हेटौंडा । हेटौंडा वडा नम्बर ५ क्याम्पाडाँडास्थित कर्रा पुलमुनी भेटिएको पुरुषको शवको पोष्टमार्टम आज हुने भएको छ ।  मंगलबार अपरान्ह भेटिएको शवको पोष्टमार्टम आज हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए । मुचुल्का लगायतका काम सक्दा मंगलबार अबेर भएको थियो । शव हेटौंडा अस्पतालको शव...

लकडाउनको आठौं दिन बोले मूख्यमन्त्री पौडेल, सुनाए फेहरिस्त (भिडियो)

Dormani-Paudel-1585668260.JPG

१८ चैत, हेटौंडा । बागमती प्रदेशको मूख्यमन्त्री डोरमणी पौडेलले डकडाउनको आठौं दिन मंगलबार अपरान्ह प्रदेशबासीलाई सम्बोधन गरेका छन् ।  उनले आफ्नो सम्बोधनमा प्रदेश सरकारले कोरोना संक्रमण रोक्न गरेका कामहरुको बारेमा जानकारी दिएका छन् । उनले लकडाउनलाई पूर्णपालना गर्न आग्रह गर्दै उनले यो व्यवहार पालना गर्न सके कोरोना आफैं नआउने बताए । तर...

मकवानपुरमा नियन्त्रणमा लिएका सवारी लकडाउन अवधीभर राखिने

Motercycle-1585667202.jpg

१८ चैत, हेटौंडा । लकडाउन उल्लंघन गर्ने क्रम बढेपछि मकवानपुर प्रहरीले सवारी संचालनमा कडाई गरेको छ । प्रहरीले मंगलबारदेखि सवारी संचालनमा कडाई गरेको हो । प्रहरीले मंगलबारदेखि लकडाउन उल्लंघन गरी संचालनमा आएका सवारी लकडाउन अवधीभर राख्ने भएको छ । प्रहरीले मंगलबार ३८ वटा मोटरसाइकल, एउटा कार, अटो मयुरी २ र ट्रयाक्टर एउटा नियन्त्रणमा लिएको...

कांग्रेसले गर्यो काजकिरियाका लागि ५१ हजार सहयोग

Help-Congress-1585662780.jpg

१८ चैत, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा ७ नम्बर वडा कार्यसमितिले मृतकका परिवारलाई काजकिरियाका लागि ५१ हजार रुपैंया सहयोग गरेको छ । लामो समय उपचाररत रहेका रामहरी गौतमको निधन भएपछि उनका परिवारलाई कांग्रेसले किरिया खर्चका लागि आर्थिक सहयोग गरेको हो । आर्थिक सहयोग कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु लामिछानेले मृतककी आमा...

क्याम्पाडाँडा स्थित कर्रा पुलमुनी शव फेला

IMG_20200331_181213-1585658595.jpg

१८ चैत, हेटौंडा । हेटौंडा वडा नम्बर ५ क्याम्पाडाँडास्थित कर्रा पुलमुनी एक व्यक्तिको शव फेला परेको छ । पानीमा डुबेको अवस्थामा अन्दाजी ४०/५० बर्षको पुरुषको शव रहेको र अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर प्रसाद गजमेर र वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको टोली पुगिसकेको...

यसकारण आएन हेटौंडामा कोरोना जाँच्ने मेसिन

Samajik-1585654932.jpg

१८ चैत, हेटौंडा । स्वास्थ्य मन्त्रालयले चीनबाट आएका कोरोना जाँच्ने मेसिन ७ वटै प्रदेशमा पठाएको बताएपनि हेटौंडामा भने अझै आएको छ ।  देशका विभिन्न प्रदेशमा मेसिन पुगिसक्दा पनि संगै जोडिएको जिल्लामा भने अझै आईपुगेको छैन । मेसिन आएपछि यस क्षेत्रको कोरोना संक्रमण आशंका गरिएकाहरुको स्वाब (खकार) जाँच गरेर कोरोनाको पुष्टि गर्न सहज हुने...

विश्वप्रकाशले भने–‘संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न’

Bishwa-Prakash-Sharma-1-1585653134.jpg

१८ चैत, हेटौंडा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै यस्तो बताएका हुन् । उनले पछिल्लो समय खरिद गरिएका स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार भएको खबरप्रति लक्षित गर्दै यस्ता लेखेका हुन् । अख्तियारलाई ‘स्मृति पत्र’ नामममा उनलले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार