Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पाटन अस्पतालमा मृत्यु भएका युवामा कोरोना नरहेको पुष्टि

Patan-Hospital-1585652008.jpg

१८ चैत, काठमाडौं । पाटन अस्पतालमा मृत्यु भएका युवकको कोरोना भाइरसका कारण नभएको पुष्टि भएको छ ।  आइतबार अपरान्ह ४ बजे अस्पताल भर्ना भएका युवाको उपचारका क्रममा अस्पतालमा राति मृत्यु भएको थियो । उनको नमूना परीक्षणमा कोरोना नेगेटिभ (कोरोना नभएको ) पाईएको पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले बताए । उनको स्वाब संकलन गरी परीक्षणका लागि...

हेटौंडा ६ नम्बर वडामा विपन्नलाई राहत वितरण

Rahat-Htd-6-(4)-1585647764.jpg

१८ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा मंगलबार राहत वितरण गरिएको छ । हेटौंडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा सदस्य राजकुमार बास्तोला, शुभद्रा तिमल्सिना, स्वास्थ्यकर्मी उत्सव चौलागाईसहितले पुतलीबजार, लाहुरेटोल, चौघडामा गरी २० परिवारलाई राहत वितरण गरेका हुन् ।  हेटौंडा–१० टिसिएनमा रहेको माछभात खाना...

हेटौंडा–१६ मा श्रमिक र विपन्नलाई राहत वितरण

Ramkrishna-1585641692.jpg

१८ चैत, हेटौंडा । हेटौंडा वडा नम्बर १६ मा दैनिक ज्याला मजदुरी गर्ने र विपन्न परिवारलाई राहत वितरण गरिएको छ । वडा कार्यालयको आयोजनामा वडाभरीका १ सय ३५ जनालाई मंगलबार राहत वितरण गरिएको हो ।  चामल, दाल, नुन र तेल वितरण गरिएको वडा अध्यक्ष रामकृष्ण कोइरालाले बताए । वडाभरीका श्रमिक र विपन्न परिवारलाई बुधबार पनि राहत वितरण गर्ने उनको भनाई छ । राहत...

चौकिटोलमा रहेको अन्नपूर्ण भोजनालयले निशुल्क खाना खुवाउने

IMG_20200331_133933-1585641362.jpg

१८चैत, हेटौंडा। हेटौंडा १ चौकिटोल अोरालोमा रहेको अन्नपूर्ण भोजनालयले निशुल्क खाना खुवाउने भएको छ।देश लकडाउनमा रहेको‌ बेला ज्याला मजदुरी गरी पेट पाल्ने अशाहय व्यक्तिलाई खाना खुवाउने भएको हो। देश सहित बागमती प्रदेशको राजधानी हेटौंडामा एक साता लामो लकडाउनले अशाहय व्यक्तिले खाना खान नपाएको र यो संकटमा सेवानै धर्म हो भन्ने हेतुले खाना...

अध्यक्ष चौलागाईले भने–‘वडाका श्रमिक र विपन्न भोकै बस्नुपर्दैन’

6-Numbar-Woda-1585638459.jpg

१८ चैत, हेटौंडा । हेटौंडा वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलगाईले वडाका श्रमिक र विपन्न समुदाय भोकै बस्नु नपर्ने बताएका छन् ।  लकडाउन लम्बिएपछि डेरामा रही दैनिक ज्यालादारी गरी खाने र विपन्न समुदायमा समस्या परेको भन्दै उनले हेटौंडा ६ नम्बर वडामा त्यस्ता वर्गलाई व्यक्तिगत रुपमै पनि सहयोग गर्ने र भोकै बस्नु नपर्ने बताएका हुन् ।...

बकैयाले गर्यो स्थानीयलाई राहत दिने यस्ता निर्णय

Bakaiya-1585635130.jpg

१८ चैत, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले स्थानीयलाई राहत दिन र लकडाउनलाई प्रभावकारी बनाउन मंगलबार विभिन्न निर्णय गरेको छ । मंगलबार बसेको गाउँ विपद व्यवस्थापन समितिको बैठकले वडास्तरीय आपूर्तिलाई व्यवस्थापन गर्न र राहत सहज ढंगले वितरण गर्ने लगायतका निर्णय गरेको हो ।  गाउँपालिका अध्यक्ष एवं समितिका अध्यक्ष दामोदर खनालको...

बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

Jeep-1585633452.jpg

१८ चैत, रामेछाप । रामेछापको माझी गाउँमा मंगलबार विहान भएको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनामा मृत्यु हनुेमा दोरम्बा गाउँपालिका वडा नम्बर २ की २५ वर्षीया संगीता पहरी रहेकी छिन् भने एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । २८ जना घाइते भएका छन् । घाइते भएकाहरु धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल...

दुई युवकलाई कुट्ने प्रहरी हवल्दार निलम्बन

APF-1585632224.jpg

१८ चैत, सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–३ का दुई युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका हवल्दार निलम्बनमा परेका छन् ।  लकडाउनका समयमा भारतबाट किनमेल गरेर फर्किएका सप्तरीका बलान बिहुल –३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई कुटपिट गरेका ति हवल्दार निलम्बनमा परेका हुन् । आदेश विपरित नागरिकलाई कटुपिट गरेको भन्दै सशस्त्र...

स्वास्थ्यमन्त्री ढकाललाई कांग्रेस नेता खाँणको सुझाव

Khand-1585623390.jpg

१८ चैत, काठमाडौं । नेपाली कांग्रेस संघीय संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सामग्री सबै प्रदेश र जिल्लामा पुर्याउन सुझाव दिएका छन् ।  मन्त्री ढकालसंग टेलिफोनमा कुरा गर्दै उनले सरकारले पछिल्लो समय ल्याएका सामग्री सबै प्रदेश र जिल्लामा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार