Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भ्रम फैलाएको भन्दै १४ अनलाईन नेपालमा बन्द

Press-1585622525.jpg

१८ चैत, हेटौंडा । नेपाल प्रेस काउन्सिलले कोरोना भाईरस संक्रमणको सम्बन्धमा जथाभावी समाचार सम्प्रेषण गरेको भन्दै १४ वटा अनलाईनलाई नेपालमा प्रकाशन/प्रसारण नहुने गरी बन्द गरेको छ ।  काउन्सिलले नेपाल दुरसंचार प्राधिकरणलाई पत्राचार गरी यस्तो व्यवस्था मिलाएको हो । प्राधिकरणको पत्रपछि नेपालका सबै इन्टरनेट सेवा प्रदायकले ति वेबसाईट...

आठौं दिन हेटौंडामा लकडाउनको प्रभाव ( तस्विरहरु)

IMG_20200331_075046-1585620878.jpg

१८चैत,हेटौंडा।कोरोना संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि घोषणा गरेको डकडाउनको आठौं दिन मंगलबार बिहान देखिनै हेटौंडा बजारमा अघिल्लो दिन झैं सुनसान छ । खाद्य पसल, दुग्ध पदार्थको पसल, औषध पसल, तरकारी पसल खुलेका छन् भने अन्य पसल बन्द छन् ।अत्यावश्यक सवारीमात्रै चलेका छन् ।सामान किन्न बजार निस्किएका मानिसहरूको चहलपहल हिजोको तुलनामा बढी...

विश्वमा कोरोना नियन्त्रणका प्रयास र नेपालको अवस्था

Sampras-1585621066.jpg

* कोरोना सम्बन्धमा सिङ्गापुर सरकारको आदेश नमान्ने एकजनाले सिङ्गापुर बस्न पाउँने अधिकार गुमाए । * ताइवानले देश लकडाउन नगरी अत्यन्त व्यवस्थित तरिकाले नियन्त्रण राख्न सफल भयो । * हङकङमा अनुगमनका क्रममा ज्वरोका बिरामीले २ दिन अघिसम्म भेटेका मानिसहरू खोजी गर्न सिसिटिभीमार्फत् पहिचान गरी क्वारेन्टाइनमा बस्न आदेश दियो । होम क्वारेन्टाइनमा...

कोरोना कहरः विश्वभर मर्नेको संख्या ३७ हजार ७ सय नाघ्यो

Opera-Snapshot_2020-03-31-1585618971.png

१८ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३७ हजार ७ सय ८१ पुगेको छ । ७ लाख ८४ हजार ४ सय ४० जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ लाख ६५ हजार ३ सय ८७ जना उपचारपछि निको भएका छन् । कोरोनाको...

भुटानमा पनि लकडाउन

IMG_20200331_072509-1585618908.jpg

१८ चैत । कोरोना भाइरसबाट  ४ जना नागरिक संक्रमित भएपछि  भुटानले २१ दिनसम्म मुलुक लकडाउन गर्ने घोषणा गरेको छ। भुटानमा आजबाट २१ दिने सम्म लकडाउनहुने भएको छ । भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ ।...

कांग्रेस प्रमुख सचेतक घलेद्वारा प्रदेश सरकारलाई साथ दिने प्रतिवद्धता

DM-1585582133.jpg

१७ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेले नेपाली कांग्रेसले कारोनाविरुद्धको अभियानमा प्रदेश सरकारलाई साथ दिने प्रतिवद्धता व्यक्त गरेकी छिन् । मूख्यमन्त्री डोरमणी पौडेलसंगको टेलिफोन वार्तामा उनले सरकारले कोरोनाविरुद्धको अभियानका लागि चाल्ने सकारात्मक कदममा साथ दिने बताएकी हु्न् ।  उनले...

लकडाउनको पालन गर्न सभामुख सापकोटाको आग्रह

Agni-1585577089.jpg

१७ चैत, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरस संक्रमण रोक्नका लागि गरिएको लकडाउन पालना गर्न आग्रह गरेका छन् ।  सभामुख सापकोटाले सोमबार अपिल जारी गर्दै घरभित्र बस्न, जमघट नगर्न, अत्यावश्यक कामका लागि बाहिर निस्कन परे सुरक्षाका उपाय अपनाउन आग्रह गरेका हुन् । उनले सरकाले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि गरिएका...

हेटौंडाबाट एकको स्वाब परिक्षण गर्न पठाईयो, २ डिस्चार्ज

Isolation-Ward-1585490286-1585575403.jpg

१७ चैत, हेटौंडा । हेटौंडाबाट कोरोनाको आशंकामा एकजनाको स्वाब (खकार) परिक्षणका लागि पठाईएको छ ।  आईसोलेसनमा रहेका एक पुरुषको स्वाब परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको हो । जनस्वास्थ्य निरीक्षक एवं आईसोलेसन वार्ड इन्चार्ज भोला चौलागाईका अनुसार उनको रिपोर्ट आउन केही दिन लाग्नेछ । हेटौंडा–४ कर्रास्थित...

बागमती प्रदेशको 'कोरोना कोष' मा ५० करोड

Mantri-Parisad-1585573803.jpg

१७ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ४० करोड रुपैंया थप्ने निर्णय गरेको छ ।  मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कोषमा ४० करोड थप्ने निर्णय गरेको हो । यो सरकारले १० करोड रकम रहेको कोषमा ४० करोड रकम थपेपछि ५० करोडको कोष हुने भएको छ । बैठकले कोरोना...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार