Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमती प्रदेशमा ८३ जनाको नमूना पठाईयो, यस्तो छ रिपोर्ट

Corona-1585553345.jpg

१६ चैत, हेटौंडा । बागमती प्रदेशमा कोरोनाको शंका लागेका ८३ जनाको स्वाब नमूना परिक्षणका लागि पठाईएको छ ।  बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारसम्ममा प्रदेशका विभिन्न जिल्लाबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ८३ जनाको नमूना परिक्षणका लागि पठाईएको हो । पठाईएकामध्ये ६५ वटाको रिपोर्ट प्राप्त भएको मन्त्रालयले...

कोरोनाबाट बच्न सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाइ आवश्यक सामग्री प्रदान

FB_IMG_1585550155877-1585550642.jpg

१७ चैत, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले कोरोना भाइरसको जोखिमबाट बच्न सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाइ आवश्यक सामग्री प्रदान गरेको छ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका निमित्त प्रमुख एसएसपी किशोर कुमार दाहाल कोभिट १९ (कोरोना भाइरस ) रोकथाम,नियन्त्रण तथा बच्ने उपाय सहित कोरोनाबाट बच्न सुरक्षाकर्मी र...

येशुले कोरोना ठिक पार्ने भन्दै पर्चा बाँड्ने पक्राउ

Arrested-1585550229.jpg

१७ चैत, हेटौंडा । कोरोना भाइरसबारे गलत प्रचार गर्दै भ्रम फैलाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको माडी नगरपालिकामा येशुले कोराना ठिक गर्ने भन्दै भ्रम फैलाएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा माडी नगरपालिका वडा नम्बर ७ जगन्नाथपुरीकी ३८ बर्षीया जानकी ढुङगाना रहेकी छिन् । ‘येशुलाई विश्वास गर्नुस्,...

नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेलको हृदयघातबाट मृत्यु

Dead-1585548734.jpg

१७ चैत, काठमाडौं । नेपाली सेनाका प्रमुख सेनानी (लेफटिनेन्ट कर्णेल) रिदेश विष्टको हृदयघातबाट मृत्यु भएको छ । संयुक्त राष्ट्र संघको सुडान मिसनमा खटिएका उनको सुडानस्थित मिसन मुख्यालय जालिंगीमा मृत्यु भएको हो ।  उनको शव अहिले सुडानकै एक अस्पतालमा राखिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रमुख सेनानी विष्टको शव नेपाल ल्याउने...

कर्जा विलम्ब शुल्क मिनाह गर्ने जनकल्याणको निर्णय

JanaKalyan-1585547775.jpg

१७ चैत, हेटौंडा । हेटौंडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्ना संस्थाका ऋणी शेयर सदस्यहको कर्जामा विलम्ब शुल्म मिनाह गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणबाट विश्वभर उत्पन्न विशेष परिस्थितिलार्ई मध्यनजर गर्दै जनकल्याणले यो अवधीभर कर्जामा लाग्ने विलम्ब मिनाह गर्ने निर्णय गरेको हो । संस्थाले सूचना जारी गर्दै शेयर...

हेटौंडामा पैदलयात्रीलाई‌ खाजा खुवाउदै शाह

Polish_20200330_113342714-1585547473.jpg

१७चैत,हेटौंडा।लकडाउनले गर्दा गन्तव्यमा पुग्न पैदल हिडन बाध्य बनेका पैदलयात्रीलाई हेटौंडा १०मा रहेको राजु फिस सप्लायर्सले खाजा र पानि खुवाउदै आएको छ। सप्लायर्सलका मुकेश शाहले व्यक्तिगत लगानि र अमृतजल पानी उद्योगको समन्वयमा विगत दुई दिन देखि हेटौंडा ४ कफि बार अगाडिको मेनरोडमा पैदल यात्रीलाई दालमोट,भुजा,चिउरा सहितको खाजाको व्यवस्था र...

स्वास्थ्य सामग्री लिएर उडेको सेनाको स्काई ट्रक बीचबाटै फर्कियो

Sky-Truck-1585546229.jpg

१७ चैत, काठमाडौँ । सरकारले चीनबाट ल्याएका स्वास्थ्य सामग्री बोकेर सुदूरपश्चिम प्रदेश गएको नेपाली सेनाको स्काइ ट्रक बीच बाटोबाटै फर्किएको छ । विमानमा लोड गरिएका सामानबाट कडा गन्ध आएपछि चालक दलले असहज महसुस भएको भन्दै विमान पुनः काठमाडौं फर्काएको हो । स्वास्थ्यकर्मीलाई आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, सेनिटाइजर लगायतका...

हेटौंडा १ का ३० परिवारलाई हेटौंडा जेसीजको खाद्यान्न सहयोग

Polish_20200330_102704353-1585543529.jpg

१७चैत,हेटौंडा।लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी गरि जिवनयापन चलाउने मारमा परेको अवस्थामा हेटौंडा जेसिजले खाद्यान्न सहयोग गरि मानकारी काम गरेको छ। हेटौंडा जेसीजले लकडाउनले गर्दा  दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका ३० हेटौंडा १मा बसोबास गर्ने घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ ।हेटौंडा–१ को विभिन्न स्थानमा दैनिक...

बेलारुसको घरेलु लिग जारी, कोरोनाले रोकेन

4638-1585537279.jpg

१७ चैत्र, हेटौंडा । विश्वभर खेलकुदका सम्पूर्ण गतिविधिहरु ठप्प हुँदा युरोपियन मुलुक बेलारुसमा भने घरेलु लिग जारी छ । पूर्व सोभियत राष्ट्र बेलारुसमा शुक्रबार र शनिवार त्यहाँको प्रिमियर लिगका पूर्व निर्धारित खेलकरु सम्पन्न भएका छन् ।  राजधानी मिन्स्का दुई चर्चीत क्लबहरु एफ.सी मिन्स्क र डाईनामो मिन्स्कबिचको डर्बी खेल हेर्न ३ हजार...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार