Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चाकु जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट,चारको मृत्यु 

download-1553528566.jpg

११ चैत, सिन्धुपाल्चोक ।निर्माणाधिन माथिल्लो चाकु जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित सिल्डुङ निर्माणाधिन माथिल्लो चाकु जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट हुँदा चार जनाको मृत्यु भएको हो ।       सोमबार साँझ ठेकेदार कम्पनीको क्याम्पको स्टोरमा भएको...

१५ बोतल डाईलेक्ससहित बस्नेत पक्राउ

Ausad-1553526701.jpg

११ चैत, हेटौँडा । प्रहरीले लागुऔषध डाईलेक्ससहित एक युवकलाईलाई पक्राउ गरेको छ । प्रहरीले त्रियुगा ९ का २६ बर्षीय रन्जन बस्नेतलाई १५ बोतल डाईलेक्स डिसीसहित पक्राउ गरेको हो ।  लागुऔषध ओसारपसारको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलिले चेकजाच गर्ने क्रममा स२प ४८२५ नम्बरको मोटसाइकलमा सवार बस्नेतलाई...

नाराबाजी पछि नेपालले भने : मैले रक्सी खाएको छैन 

Madhav-Nepal-1553525596.jpg

११, चैत, चितवन । होली वाइन पिएको भन्दै नारावाजी भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले स्पष्टिकरण दिएका छन् ।  चितवनमा भएको कार्यक्रममा होली वाईन पिएको भन्दै नारावाजी भएको थियो । त्यसपछि आफ्नो सम्बोधनका क्रममा उनले आफुले होली वाईन नपिएको स्पष्टिकरण दिएका हुन् । उनले आफु ब्राम्हण परिवारमा जन्मिएको र...

 पुलिसले फ्रेण्डस क्लबलाई ३ गोलले पाखा लगायो

IMG_5823-1553522536.JPG

 ११ चैत, हेटौंडा । हेटोँडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा फ्रेण्डस क्लब काठमाडौं र पुलिस क्लब बिचको खेलमा लाई फ्रेण्डस क्लबलाई ३–० गोलअन्तरले पाखा लगाउदै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा फ्रेण्डस क्लब...

नेपाल र जापनबीच नेपाली श्रमिक लैजान समझदारी

Nepal-Japan-1553508959.jpg

११ चैत, काठमाडौं । नेपाल र जापान सरकारबीच नेपाली श्रमिकलाई जापान लैजाने विषयमा समझदारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले श्रम समझदारीमा हस्ताक्षर गरे । हस्ताक्षर भएसँगै अप्रिल १ देखि नेपाली कामदार जापान लैजाने प्रक्रिया अघि बढ्ने जनाईएको छ ।...

मिचाहालाई ठेगान लगाउँदै चित्रेपानी वन

Michahaa-1553507800.jpg

११ चैत, हेटौँडा । हेटौडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभेक्ता समूहको वन क्षेत्र भित्र रहेको मिचाहा प्रजातीको झारहरु नष्ट गरिएको छ ।  सव डिभिजन वन कार्यालय, हेटौडाको आयोजनामा उक्त झारहरु नष्ट गरिएको हो । सव डिभिजन वन कार्यालय,हेटौडाको चालु आव ०७५/०७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सो कार्य गरिएको हो ।   वनजंगलमा रहेका...

सिद्धार्थ माविले गर्‍यो कानुनका विद्यार्थीसंग अभिमुखिकरण

55807251_640694413046026_-1553490497.jpg

११ चैत, हेटौँडा । हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमीक विद्यालयले कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुसंग भदौमा जारी भएको मुलुकी ऐन २०७४ र कानुनसंग सम्बन्धीत विभिन्न बिषयमा  एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । विद्यालयका प्रचार्यको मोहन प्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला अदालत मकवानपुरका...

कांग्रेस संसदीय दलको बैठक दिउँसो बस्दै

Congress-1553485377.jpg

११ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा मध्ह्न १२ बजेका लागि बोलाइएको बैठकमा हिउँदे अधिवेशनको समापनसँगै कांग्रेसले त्यसको समीक्षा र आगामी अधिवेशनको तयारीका विषयमा छलफल गरिने पार्टीले जानकारी दिएको छ। त्यसका साथै दलको बैठकले संसदमा छलफलको क्रममा...

जापान कामदार पठाउन सोमबार श्रम समझदारी हुने

Japan-1553484663.jpg

११ चैत, काठमाडौँ । जापानमा नेपाली कामदार पठाउन आगामी सोमबार दुई देशबीच श्रम–समझदारी हुने भएको छ । समझदारीपत्रमा श्रम मन्त्रालयका सचिव र जापानी राजदूतले हस्ताक्षर गर्दै छन् ।  जापानले चैत १८ देखि विदेशी कामदार आपूर्ति गर्ने निर्णय गरेसंगै नेपालबाट पनि कामदार लैजान समझदारी हुन लागेको हो ।  यसअघि नेपालबाट औद्योगिक प्रशिक्षार्थी...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

कांग्रेस बकैयाको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240517_21013-1715959206.jpg

४ जेठ, हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिकाले शुक्रबार बकैयाको हात्तिसुँढेमा क्रियाशिल नविकरण तथा...

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगन
Screenshot_20240412_15562-1715946503.jpg

४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...

राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

थप समाचार