Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोरोना संक्रमितको संख्यामा इटालीले पनि चीनलाई जित्यो

12-1585400748.png

१५ चैत्र, हेटौंडा । कोरोनाभाइरसबाट संक्रमितको संख्यामा इटालीले पनि चीनलाई जितेको छ । जोन हपकिन्स विश्वविद्यालयका अनुसार इटालीमा कूल संक्रमितको संख्या ८६ हजार ४९८ पुगेको छ ।  यता चीनमा भने संक्रमितको कूल संख्या ८१ हजार ९४६ मात्रै रहेको छ । अहिले अमेरिकामा सर्वाधिक १ लाख ४ हजार भन्दा बढी संक्रमित रहेका छन् । इटालीमा अहिलेसम्म ९ हजार १३४...

यसरी विक्रि हुँदैछ हेटौंडामा माछामासु

IMG_1053-1585398985.JPG

१५ चैत, हेटौंडा । सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसंगै प्रभावित बनेको हेटौंडाको माछामासु पसल सञ्चालनमा आउने भएको छ ।  मकवानपुर उद्योग वाणिज्य संघमा शनिबार भएको छलफलमा आयतबारबाट माछामासु पसल सञ्चालनमा आउने भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा पोल्ट्री तथा माछामासु व्यवसायीहरुबीच भएको छलफलमा आइतबारदेखि माछामासु...

शनिबार पनि व्यवस्थित तरकारी किनमेल (तस्विरहरु)

Tarkari-Bazaar-(2)-1585397835.jpg

१५ चैत, हेटौंडा । शुक्रबारदेखि नयाँ व्यवस्था गरेपछि शनिबार पनि सहज ढंगबाट सर्वसाधारणले हेटौंडा बजारमा तरकारी किनमेल गरेका छन् । जिल्ला प्रहरी कार्यालय र हेटौंडा उपमहानगरपालिकाको पहलमा दुरी कायम गर्दै खरिद गर्ने रणनीति बनाएपछि ख्वपगल्लीमा किनमेल सहज भएको हो ।  किनमेलका लागि दुरी कायम गर्न घेरा बनाईएको छ । पालैपालो उपभोक्ता घेरामा...

नेपालमा थप एकजनामा कोरोना पुष्टि

G57WBpqD2xFH2gIgfdGl-1585396059.jpg

१५ चैत्र, हेटौंडा । नेपालमा कोरोनाभाइरस संक्रमण हुने पाँचौं व्यक्तिको पहिचान भएको छ । यही चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी २२ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले शनिबार अपराह्न गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हाल...

लायन्स क्लब इन्टरनेशनलद्वारा पिपिइ र स्यानिटाइजर सहयोग 

91505157_1022234897446349-1585381305.jpg

१५ चैत्र, हेटौंडा । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक ३२५ बी २ नेपालले हेटौंडा ४ स्थित श्रमिक मावी कर्रामा रहेको आइशोलेसन र आइसीयु वार्डका लागी आवस्यक समाग्री पिपिइ र स्यानिटाइजर सहयोग गरेको छ । विश्वव्यापि फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथामका लागी निर्माण गरिएको क्वारेन्टाइनमा परिचालित हुने स्वास्थयकर्मिहरुका लागी आवस्यक...

नेपालगन्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटना

EULT84mUMAIDgOp-1585378314.jpg

१५ चैत्र, हेटौंडा । काठमाडौंबाट कोरोना भाइरस संक्रमितको स्वास्थ्य परीक्षणका लागि नमुना लिन नेपालगञ्ज पुगेको विमान धावनमार्गमा दुर्घटनामा परेको छ । नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ इ जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा अवतरण गर्नेक्रममा दूर्घटनामा परेको हो । विमान रनवेबाट चिप्लिएर बाहिर गएको बताइएको छ । घटनमा परी कुनै पनि मानवीय...

लकडाउन उल्लंघन गर्ने ४५२ जना पक्राउ

Arrested-1585374849.jpg

१५ चैत, हेटौंडा । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने ४ सय ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  लकडाउनको उल्लंघन गर्दै अनावश्यक ढंगबाट काठमाडौं उपत्यकाको सडकमा निस्कने ४ सय ५२ जनालाई पक्राउ गरको हो । यो समाचार तयार पार्दासम्म प्रहरीले लकडाउनको समयमा संचालनमा आएका ९६ मोटरसाईकल र ४ गाडी समेत नियन्त्रणमा लिएको छ । कोराना संक्रमणको...

विदेशबाट फर्किएकाले लापरवाही गरे क्वारेन्टाइन ल्याउने

Home-Quarantine-1585372963.jpg

१५ चैत, हेटौंडा । विदेशबाट मकवानपुर फर्किएकाहरुले लापरवाही क्वारेन्टाईनमा ल्याउने तयारी शुरु गरिएको छ ।  विभिन्न देशबाट मकवानपुर फर्किएकाहरुले ‘होम क्वारेन्टाईन’ मा बस्ने क्रममा लापरवाही गरे हेटौडाका विभिन्न क्षेत्रमा स्वास्थ्य कार्यालयले व्यवस्थापन गरेको क्वारेन्टाईनमा राख्ने तयारी थालिएको हो । घरमै सावधानी अपनाएर बस्न...

नेवि संघ पुर्व अध्यक्ष कर्णले दिए क्वारेन्टाइनका लागि आफ्नै घर

Polish_20200328_103219011-1585371021.jpg

१५चैत,हेटौंडा।नेपाली कांग्रेसका युवा नेता, संविधान सभा सदस्य एवं नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष रंजित कर्णले क्वारेन्टाइनका लागि  आफ्नै घर उपलब्ध गराउने भएका छन्। कर्णले सप्तरी जिल्ला राजबिराज नगरपालिका ३ मा रहेको सात कोठाको आफ्नो घर कोरोना भाइरस ५संक्रमणबाट बच्नका लागि आवश्यक पर्ने अस्थायी क्वारेन्टाइनका लागि दिने बताएका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार