Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कोरोना उपचार कोषमा सिद्धार्थ बैंक हेटौंडाको १० लाख

IMG_20200328_101859-1585370145.jpg

१५चैत,हेटौंडा।सिद्धार्थ बैंक हेटौंडा शाखाले बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाख रकम सहयोग गरेको छ । शनिबार बैंकका हेटौंडा शाखा प्रमुख अर्पण सन्जेलले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई उक्त  सहयोग रकमको चेक  हस्तान्तरण गरेका छन्।  बिश्वव्यापी रुपमा फैलिएको भाईरस नियन्त्रणमा...

निकुञ्जको गोली हानाहानमा मृत्यु हुने पदमपोखरीका मोक्तान

Firing-1585369249.jpg

१५ चैत, हेटौंडा । पर्सा राष्ट्रिय निकुञ्जमा शुक्रबार विहान भएको गोली हानाहानमा मृत्यु हुने मकवानपुरको पदमपोखरीका रहेको खुलेको छ ।  शुक्रबार निकुञ्जनमा रहेका समुह र निकुञ्च सुरक्षाका लागि खटिएको नेपाली सेनाको टोलीबिच गोली हानाहान हुँदा मकवानपुरको पदमपोखरीका भिमलाल मोक्तनको मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर...

कोरोना संक्रमित चेल्सी स्टार क्यालुम हड्सन निको भए

43ICTKxN2t4HM7jFuPZq-1585368124.jpg

१५ चैत्र, हेटौंडा । कोरोना भाईरसबाट संक्रमित चेल्सी स्टार क्यालुम हड्सन ओडोई पूर्ण रुपमा निको भएका छन् । चेल्सी म्यानेजर फ्रान्क लाम्पार्डले सो कुराको पुष्टि गर्दै ओडोई पूर्ण रुपमा निको भएको बताएका छन् । १९ बर्षका ईङ्ल्याण्डका अन्तराष्ट्रिय खेलाडीलाई महिनाको सुरुवातमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । ओडोई कोरोनाबाट संक्रमित...

कोरोना संक्रमण पुष्टि भएका बेलायती प्रधानमन्त्रीको यस्तो सन्देश

Boris-Photo-1585367840.jpg

१५ चैत, हेटौंडा । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएपछि उनी सेल्फ आईसोलेसनमा रहेका छन् । संक्रमणको पुष्टी नहुँदासम्म देशमा कोरोना संक्रमणविरुद्ध दौडधुप गरिरहेका उनी अहिले छुट्टै बसेका छन् । भिडियो सन्देश जारी गर्दै आफु घरमै आईसोलेसनमा रहेपनि प्रविधिको प्रयोग गरी कोरोनाविरुद्धको युद्धमा काम...

लकडाउन अवधीलाई हेटौंडा-१६ ले गर्यो यस्तो निर्णय

Wodaa-Office1-1585367019.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ ले लकडाउन अवधीभरका लागि विभिन्न सावधानी र तयारीसम्बन्धी निर्णय गरेको छ । शुक्रबार बसेको वडास्तरीय विपद व्यवस्थापन समितिले खाद्यान्न, फुलफुल तथा तरकारी पसलमा भिडभाड नगर्न आग्रह गरेको छ । वडा अध्यक्ष रामकृष्ण कोइरालाको अध्यक्षतामा बसेको बैठकले संक्रमणको जोखिम रोक्ने दुरी कायम गरी...

बकैयामा सेनासहित लकडाउन प्रभावकारी बनाउन खटिए अध्यक्ष खनाल

Bakaiyaa1-1585365538.jpg

१५ चैत, हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले शनिबारबाट लकडाउन थप प्रभावकारी बनाउन कडाई गर्न थालेको छ । लकडाउन थप प्रभावकारी बनाउन गाउँपालिकाले शनिबार विहानैदेखि स्थानीयलाई आग्रह गर्दै मूख्य नाका व्यवस्थित गर्न थालेको हो । गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, नेपाली सेना विकास निर्माण गण राजदमार बेसक्याम्पका मेयर पुरुषोतम...

फिफा वरीयताः नेपाली महिला टोली दुई स्थान तल

1529744966-1585363067.jpg

१५ चैत्र, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको राष्ट्रिय महिला फुटबल टिम दुई स्थान तल झरेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान तल झर्दै ९९ औं स्थानमा पुगेको हो । यसअघि नेपाल ९७ औं स्थानमा रहेको थियो । नेपालको महिला टिमले १२ सय अंक प्राप्त गरेको छ । १३ औ दक्षिण एसियाली...

लकडाउनको पाँचौ दिन हेटौंडामा प्रभाव (तस्विरहरु)

L2-1585362873.jpg

१५ चैत, हेटौंडा । लकडाउनको पाँचौ दिन हेटौंडा विहानदेखि शान्त छ । सवारी साधन ठप्प छ, बजार बन्द छ । तरकारी र खाद्यवस्तुका पसल विहान खुलेका छन् ।...

थाहा नगरले अत्यावश्यक बस्तुको मौज्दात तयार

Thaha-1585362000.jpg

१५ चैत, हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाले अत्यावश्यक बस्तुको मौज्दातको विवरण तयार गरेको छ । शुक्रबार नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका थोक तथा खु्रद्रा पसलमा रहेको मौज्दातको विवरण तयार गरेको हो । त्यसैगरी, विदेशबाट आएकाहरुको ६३ जनाको विवरण तयार गर्दै ३४ जनाको स्वास्थ्य परीक्षण पनि सकेको छ । थप विवरण...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार