Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको यो गाउँ जसले आफैंलाई लकडाउन गरेको छ

Pachpandab3-1585445732.jpg

१६ चैत, हेटौंडा । कोरोनाको संक्रमण रोक्न सरकारले गरेको लकडाउन कार्यान्वयन गर्न मकवानपुरको शहरी क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । तर मकवानपुरको पूर्वी क्षेत्रमा एउटा त्यस्तो गाउँ छ जसले आफुले आफैंलाई लकडाउन गरेको छ । ३०÷३५ घर रहेको बागमती गाउँपालिकाको पाँचपाण्डवका स्थानीयले आफैंलाई लकडाउन गरेका छन् । उनीहरुले...

ज्येष्ठ नागरिकलाई राहतस्वरुप मासिक रु १० हजार दिइने

GPJNEWS_Nepal_YKK_Senior-1585444497.jpg

१६ चैत्र, हेटौंडा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहत स्वरुप तीन महिनाका लागि मासिक रु १० हजार प्रदान गर्ने तयारी गरेको छ । विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि सरकारले लकडाउन गरेको अवस्थामा रोगसँग...

हेटौंडाको पदमपोखरीमा‌ गोलि चल्यो

Firing1-1585448339.jpg

१५चैत,हेटौंडा।हेटौंडा १३ पदमपोखरीमा गोलि चलेको छ। शनिबार राति हेटौडा १३ पदमपोखरीमा गोलि चलेको छ। मदिरा पिएका दुइ टोलको युवाहरुको समुहको विवादले उग्र रुप लिएपछि  प्रहरीले गोलि चलाएको बुझिएको छ।यता मकवानपुर प्रहरीले भने यस बारेमा केही बताएको छैन ।घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र अहिले उक्त स्थानमा ठुलो संख्यामा प्रहरी परिचालन...

नवलपुरमा ४० घरधुरीलाई  खाद्यान्न वितरण

91221924_665516270891571_-1585412845.jpg

१५ चैत, हेटौँडा । हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा दैनिक ज्यालादारी जिविको निर्वाह गर्ने ४० घरधुरीलाई  खाद्यान्न वितरण गरिएको छ । हेटौँडा ११ नवलपुरमा रहेको युग प्रकाश क्लबले वडा भित्रका दैनिक ज्यालादारी जिविको निर्वाह गर्ने ४० घरधुरीलाई १ वोरा चामल ,दाल ,नुन लगायतका खाद्यान्न साम्रागी वितरण गरिएको क्लबका अध्यक्ष दिपक...

मनहरीका युवामा कोरोना नभएको पुष्टि

Jworo-1585411119.jpg

१५ चैत, हेटौंडा । उच्च ज्वरो आएपछि भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पताल पठाईएका मनहरीका युवामा कोरोना नभएको पुष्टि भएको छ । चैत १२ गते भरतपुर पठाईएका उनमा कोराना नभएको पुष्टि भएको पत्रकार शिवकुमार काशीले जानकारी दिए ।  कोरोना विशेष अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको खकार परीक्षणको शनिबार अबेर आएको रिपोर्टमा...

हेटौँडामा लकडाउन उल्लंघनः शनिबार ३ सवारी र ४ व्यक्ति नियन्त्रणमा

91290362_2850986631636437-1585411220.jpg

१५चैत,हेटौंडा।मकवानपुरमा लकडाउन उल्लंघन गर्नेहरुलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।लक डाउनको पाँचौ दिन शुनिबार हेटौडाबाट ३ सवारी र ४ व्यक्तिलाई नियन्त्रणमा लिएको  हो । प्रहरीले शनिबार हेटौंडामा लक डाउन उल्लंघन गर्ने ३ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ भने अनावश्यक रूपमा  बजारमा हिडडुल गर्ने ४ जना व्यक्तिलाई पनि...

घलेगाउँमा पर्यटक राखे जरिवाना गर्ने

Ghale-Gau-1585405998.jpg

१५ चैत, लमजुङ । लमजुङमा रहेको सार्क राष्ट्रको नमूना स्मार्ट भिलेज घलेगाउँ होमस्टेमा पाहुना राखे जरिवाना गरिने भएको छ । कोरोना भाइरस संक्रमणबाट रोक्न घोषणा गरिएको लकडाउन कार्यान्वयनका लागि होमस्टेमा पाहुना नराख्ने निर्णय भएको हो ।  पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँले पर्यटक प्रवेशमा रोक लगाउँदै पर्यटक राख्ने...

बारामा निषेधाज्ञा उल्लंघन गर्ने १४ जनालाई कारवाही

Checking1-1585404283.jpg

१५ चैत, हेटौंडा । जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने १४ जनालाई शुक्रबार कारवाही गरिएको छ ।  जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय बाराले उनीहरुलाई कारवाही गरेको हो । प्रशासन कार्यालयमा बुझाईएका उनीहरुलाई संक्रामक रोग ऐन २०२० को दफा ३ अनुसार एक सय रुपैंया जरिवाना गरेर...

कांग्रेस सांसद चेपाङद्वारा ३ गाउँपालिकालाई सहयोग

santa-bdr-chepang-1585401357.jpg

१५ चैत, हेटौंडा । नेपाली कांग्रेसका बागमती प्रदेशसभा सांसद सन्तबहादुर चेपाङले ३ गाउँपालिकालाई सहयोगको घोषणा गरेका छन् । कोरोना भाइरसको संक्रमण रोक्नका लागि स्थानीय तहको अभियानमा लामाले ३ गाउँपालिकाको कोषमा रकम सहयोग गर्ने भएका हुन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उनले चेपाङ जातिको बाक्लो बसोबास क्षेत्र रहेको राक्सिराङ, कैलाश र मनहरी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार