Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बम बिस्फोटमा घाइते भएका एक जनाको मृत्यु

44cf4ffb168d6b026fe356bbe-1550897238.jpg

११ फागुन, काठमाडौं।शुक्रबार साँझ ललितपुर नख्खुमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोटमा परी  घाइते भएका एकजनाको मृत्यु भएको छ । ललितपुरको नख्खु चोकनजिक रहेको एनसेलको टावरमा शुक्रबार राति अज्ञात समूहले बम विष्फोट गराउँदा तीन जना घाइते भएकामध्ये सिंहप्रसाद गुरुङको मृत्यु भएको हो । बम विष्फोटमा घाइते प्रतिक्षा...

मध्यविन्दु ७ अम्ररामा एनसेल टावरमा बम बिस्फोट

IMG_20190223_000203-1550859459.jpg

१० फागुन। नवलपुर।पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ७ अम्ररामा एनसेलको टावर ध्वस्त भएको छ । शुक्रबार राति नौ बजेतिर ऐन सेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । नवलपुर प्रहरीको अनुसार विस्फोटबाट ऐनसेलको टावर ध्वस्त भएको हो । टावर  ध्वस्त भएसँगै  नवलपुर आसपासमा शुक्रबार साँझ ५ बजेदेखि एनसेलको नेटवर्कले काम गर्न छाडेको...

कमलपोखरीस्थित एक मिठाई पसलमा बम फेला

file-photo-p-bomb-1550850668.jpg

१० फागुन, काठमाडौँ । एउटा बमको घटना सेलाउन नपाउदै फेरी अर्को बम भेटिएको छ । काठमाडौँको कमलपोखरीस्थित लोहोत्से चोकमा रहेको एक मिठाई पसलमा बम फेला परेको छ । कमलपोखरी स्थित आगन स्वीट्सकोमा बम फेला परेको हो ।  स्वीट्सको एक कुनामा ब्याग भित्र प्रेसर कुकर बम राखिएको अवस्थामा  फेला परेको प्रहरीले जनाएको छ । अहिले  नेपाली सेनाको टोली...

प्रतिरक्षाका लागि तयार रहेको पाकिस्तानी सेनाको दावि

Asif-1550848884.jpg

१० फागुन । पाकिस्तानी सेनाले भारतले आफ्नो देशमा आक्रमण गरे प्रतिरक्षाका लागि तयार रहेको दावि गरेको छ ।  पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गाफोरले भारतीय पक्षबाट कुनै आक्रमण भए त्यसको सामानाका लागि पूरै तयारी रहेको दावि गरेका हुन् । ‘लडाई शुरु गर्ने हाम्रो कुनै उद्देश्य छैन, तर आक्रमण भए प्रतिरक्षाका लागि हामी पुरै तयार अवस्थामा छौं...

एनसेलको ललितपुर स्थित कार्यालयमा बम बिस्फोट

1550847056106-1550847292.jpg

१० फागुन, काठमाडौं।अज्ञात समूहले शुक्रबार साँझ ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालय अगाडि  बम बिस्फोट गराएको छ।  बम बिस्फोटमा परी २ जना घाइते भएका छन्।  शक्तिशाली बिस्फोटमा परी २ जना घाइते भएका छन्। घाइते विवरण  नखुलेको जनाइएको छ।   उनीहरूको अल्का अस्पतालमा उपचार भइरहेको छ र त्यहाँ अहिले ठूलो संख्यामा प्रहरी परिचालन...

कांग्रेस प्रवक्ता विश्वप्रकाश किन आउँदैछन् टिष्टुङ ?

Bishwo-1550846457.jpg

१० फागुन, हेटौँडा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा मकवानपुरको टिष्टुङ आउने भएका छन् ।  प्रवक्ता शर्मा शनिबार टिष्टुङ आउने नेपाली कांग्रेस थाहा नगर सभापति योगन्द्रमान श्रेष्ठले जानकारी दिए । शर्मा नेपाली कांग्रेस थाहा नगर समितिले गर्न लागेको प्रशिक्षण एवं वनभोज कार्यक्रमका लागि शनिबार टिष्टुङ आउन लागेका हुन् । थाहा...

प्रधानमन्त्री ओलीद्वारा वलीप्रति श्रद्धाञ्जली व्यक्त

Uttar-1550835574.jpg

१० फागुन, काठमाडौं । सवारी दुर्घटनामा परी निधन भएका प्रदेश नम्बर ५ का सांसद उत्तरकुमार वलीप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेकपा केन्द्रीय कार्यलय धुम्बाराहीमा शुक्रबार भएको श्रद्धाञ्जलि सभामा ओलीले वलीप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । ओलीले वलीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए ।...

घरबाटै ७५ हजार घुससहित पक्राउ परे भीमफेदीका जेलर

Akh-1550832631.jpg

१० फागुन, हेटौँडा । मकवानपुरको भीमफेदी कारागारका जेलर (शाखा अधिकृत) मदन अधिकारी घुससहित पक्राउ परेका छन् ।  कारागारका चौकीदारलाई घुस नदिए अन्यत्रै सरुवा गरिदिन्छु भन्दै घुस मागेका अधिकारीलाई शुक्रबार उनकै घरबाट पक्राउ गरिएको हो । रकम नदिए अन्यत्र सरुवा गरिदिने भन्दै रकम माग गरेको सूचना र उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान...

भीमफेदी कारागारका जेलर ७५ हजार घुस सहित पक्राउ

Citizens-Arrest-NSW-Freed-1550827483.jpg

१० फागुन , हेटौंडा।भीमफेदी कारागारका जेलर मदन अधिकारी घुस रकम लिँदै गर्दा पक्राउ गरेका छन् । अधिकारीलाइ अक्तियार दुरुपयोग अनुसन्धान आयोग हेटोंडाको टोलीले  ७५ हजार घुस रकम सहित पक्राउ गरेको हो ।यस विषयको थप जानकारी भने अाउन बाकि रहेको छ। ...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
इलाम–२ मा रास्वपाको जमानत जफत
Capture-1714439162.JPG

१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...

आइपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित
KKR-DC-4-1714438736.jpg

१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...

आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताः मेयर लामा
cc-1714438258.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...

सामुदायिक महिला विकास केन्द्रद्वारा २ विद्यालयलाई सहयोग
sa-1714437897.jpg

१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714437835.jpg

१८ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

१९ गतेबाट नागस्वतीमा संस्कृति प्रवद्र्धन मेला हुने
11-1714437576.jpg

१८ बैशाख, हेटौंडा । यही बैशाख १९ गतेबाट हेटौंडा ७ नागस्वतीमा ११ दिने संस्कृति प्रवद्र्धन मेला सञ्चालन हुने भएको छ...

इलाम–२ मा नेकपा एमालेका सुहाङ विजयी
Suhang-1714437154.JPG

१८ बैशाख, हेटौंडा । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत...

खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

थप समाचार