Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

इन्द्रसरोबरमा कांग्रेसको छायाँ सरकार, यस्तो छ रणनीति

Congress-Bajrabaarahi-1550579869.jpg

७ फागुन, हेटौँडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ । मंगलबार भएको भेलाले विश्व लामाको नेतृत्वमा बज्रबाराहीमा छाया सरकार गठन भएको हो । कार्यक्रममा जिल्ला तथा केन्द्रीय तहका नेताहरुले गाउँपालिकामा हुने विकृति, विसंगतिविरुद्ध सशक्त आवाज उठाउन छाँया सरकारलाई निर्देशन दिए । स्थानीय तहलाई...

कोगटेका पूर्व वडा अध्यक्ष मगरको निधन

Dambar-1550557120.jpg

७ फागुन, हेटौँडा । कोगटेका पूर्व वडा अध्यक्ष डम्बरबहादुर राना मगरको निधन भएको छ । दमको रोगबाट पीडित उनको सोमबार राति ८२ बर्षको उमेर हेटौँडा–६ पुतलीबजारमा निधन भएको हो ।  उपचारका लागि यहाँ आईपुगेका उनको राति मृत्यु भएको परिवारले जनाएको छ । उनको मंगलबार विहान दाहसंस्कार गरिएको छ । प्रजातान्त्रिक आन्दोलनमा सक्रिय उनको पार्थिव शरीरमा...

क्याम्पाडाँडामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Tractor1-1550555851.jpg

७ फागुन, हेटौँडा । कान्तिलोकपथ अन्तरगत हेटौँडा–५ क्याम्पाडाँडामा भएको मंगलबार ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृतक चालकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । बुद्धचोकबाट चौघडातर्फ जाँदै गरेको ना५त ३४५९ नम्बरको जाली बोकेको ट्रयाक्टर तिब्र गतिका कारण पल्टिएको प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरी अस्पताल...

बस्तीपुरमा बसको ठक्करबाट एक को मृत्यु

IMG_20190219_024322-1550523585.jpg

 ७ फागुन, हेटौडा।सोमबार राती पुर्व पश्चिम् लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुर र दामसिटार  बिचमा यात्रुवाहक सवारी  को ठक्करबाट एक जना पहिचान  नखुलेको ब्यक्ति को घटना स्थलमा मृत्यु भएको छ ।  मृतकलाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  मृतकलाई ठक्कर दिने  ना ५ ख ५२४६ नम्बरको रात्रि...

सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक ( सूची सहित)  

images_cms-image-00006332-1550505205.jpg

६ फागुन, हेटौँडा । सरकारले नायव सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार  साँझ सार्वजनिक सुचीअनुसार ११ हजार ८३ जनाको नायव सुब्बा र खरिदार  पदको समायोजन सूची सार्वजनिक गरेको हो ।  सार्वजनिक भएको समायोजन सुचिमा ६ हजार चार सय ७७ जना नायव सुब्बा र चार हजार ६ सय ६ जना खरिदार...

काठमाडौंमा छतबाट खसेर भारतीयको मृत्यु

Death-1550504111.jpg

६ फागुन, काठमाडौं । काठमाडौंमा छतबाट खसेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारत उत्तर प्रदेश तिलिमोतका ३३ वर्षीय बसन्तलाल राठौर रहेका छन् । काठमाडौं महानगरपालिका ११ बबरमहलस्थित नेपाल दूरसंचार भवनको सातौ तलाको छतमा रहेको टावर मर्मत गर्ने क्रममा खसेर उनको मृत्यु भएको हो ।  छतबाट खसेर गम्भीर घाइते भएका राठौरको उपचारका...

प्रहरीद्वारा ४१ लाख रुपैँयासहित दुईजना पक्राउ

Nepalese-Rupese-1550502882.jpg

६ फागुन, रुपन्देही । रुपन्देहीमा प्रहरीले डण्डाबाट ४१ लाख रुपैँया भन्दा बढि रकमसहित दुईजनालाई पक्राउ गरेको छ ।  स्रोत नखुलेको भन्दै रुपन्देहीस्थित सशस्त्र प्रहरी बलले ४१ लाख ८५ हजार २ सय ८७ रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुल्मीको रुपाकोटका चन्द्रकान्त पौडेल र भारतमा घर बताउने सोमै धवल छन् । सूचनाका आधारमा...

नक्कली नेपाली रुपैँयासहित मकवानपुरका दुई पक्राउ

Arrested-1550501877.jpg

६ फागुन, कास्की । पोखराबाट प्रहरीले मकवानपुरका दुईजनालाई नक्कली नेपाली रुपैँयासहित पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङ डेरा गरी बस्ने मकवानपुर हेटौंडा घर भएका ३२ वर्षीया नरेश लामा र उनकी श्रीमती २५ वर्षीया सरस्वती बलामीलाई प्रहरीले नक्कली नेपाली रूपैयाँसहित पक्राउ परेको छ ।  उनीहरुको साथबाट  १ हजार दरका १९ थान...

विधिहिनताले विकराल स्थिति सृजना हुनुहुन्न : ज्ञानेन्द्र

Gynendra-1550500350.jpg

६ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विधिहिनताले विकराल स्थिति सृजना हुन नहुनेमा जोड दिएका छन् ।  ६९ औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्रले दण्डहिनता एवं विधिहिनताले विकराल स्थिति सृजना हुन नहुनेमा जोड दिएका हुन् । उनले शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्यूत हुन नहुनेमा...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
इलाम–२ मा रास्वपाको जमानत जफत
Capture-1714439162.JPG

१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...

आइपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित
KKR-DC-4-1714438736.jpg

१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...

आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताः मेयर लामा
cc-1714438258.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...

सामुदायिक महिला विकास केन्द्रद्वारा २ विद्यालयलाई सहयोग
sa-1714437897.jpg

१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714437835.jpg

१८ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

१९ गतेबाट नागस्वतीमा संस्कृति प्रवद्र्धन मेला हुने
11-1714437576.jpg

१८ बैशाख, हेटौंडा । यही बैशाख १९ गतेबाट हेटौंडा ७ नागस्वतीमा ११ दिने संस्कृति प्रवद्र्धन मेला सञ्चालन हुने भएको छ...

इलाम–२ मा नेकपा एमालेका सुहाङ विजयी
Suhang-1714437154.JPG

१८ बैशाख, हेटौंडा । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत...

खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

थप समाचार