Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरबाट उच्च ज्वरोका एक विरामी भरतपुर रिफर, दुई सेल्फ क्वारेन्टाईनमा 

Photo1-1585135292.jpg

१२ चैत, हेटौंडा । मकवानपुरको मनहरीका एक युवकलाई उच्च ज्वरो आएपछि थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । मनहरी स्वास्थ्य केन्द्रमा उपचार गराईरहेका उनलाई थप उपचारका लागि भरतपुर पठाईएको केन्द्रले जनाएको छ ।  मनहरी गाँउपालिका वडा नम्बर ७ ज्यामिरेका २५ बर्षीय ति युवकमा थप उपचार एवं जाँचका लागि भरतपुर कोरानो विशेष (अस्थायी) अस्पताल पठाईएको...

कांग्रेस बागमतीका सांसदले ७ दिनको पारिश्रमिक दिने

111-1585132132.jpg

१२ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले कोरोना विरुद्धको अभियानका लागि प्रदेश सरकारलाई सहयोग गर्ने भएको छ । कांग्रेस संसदीय दलकी सचेतक राधा घलेद्वारा जारी विज्ञप्तिमा प्रदेशमा रहेका सांसदहरुको ७ दिनको पारिश्रमिक ‘बागमती प्रदेश कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा सहयोग गर्ने जनाइएको हो ।...

नेपालमा तेस्रो व्यक्तिमा कोरोनाको पुष्टि

teku-hospital-1585123290.jpg

१२ चैत, काठमाडौं । नेपालमा तेस्रो व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । तेस्रो संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले पुष्टि गरेको खबर रातोपाटीमा छ ।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको नमुनामा पोजेटिभ अर्थात कोरोना संक्रमण भेटिएको उनले जानकारी दिए । उनलाई भैरहवाको...

लकडाउनको दोस्रो दिन पूर्वी मकवानपुर जाने सडक (तस्विरहरु)

C-1585121795.jpg

१२ चैत, हेटौंडा । सरकारले घोषणा गरेको लकडाउनको दोस्रो दिन पूर्वी मकवानपुर जाने सडक सुनसान छ । कान्तिलोकपथमा सवारीको आवातजावत न्यून छ । चौघडा प्रहरी चौकीले सडकमा चलाईरहेका सवारीलाई रोक्ने काम गरेको छ । प्रहरीलाई स्थानीयले पनि सहयोग गरेका छन् ।...

मकवानपुरमा लकडाउन उल्लंघन गरे कारवाही हुन्छ : सिडिओ

CDO-Nepal-1585120196.jpg

१२ चैत, हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले मकवानपुरमा लकडाउन उल्लंघन गरे कारवाही गरिने बताएका छन् । प्रष्टखबरसंगको कुराकानीमा प्रमुख जिल्ला अधिकारी नेपालले यस्तो बताएका हुन् ।  उनले मंगलबार पहिलो दिन भएकाले केही व्यवहारिकता हेरिएको बताउँदै बुधबारबाट कडाईका साथ अघि बढेको बताए । उनले मंगलबार विहानैदेखि...

हेटौंडामा लकडाउन उल्लङ्घन गर्ने ८ व्यक्ति नियन्त्रणमा

IMG_20200325_113544-1585116012.jpg

१२ चैत, हेटौंडा । हेटौंडामा लकडाउन उल्लङ्घन गरी बाटोमा अनावश्यक रूपमा हिड्ने  ८ जना मानिसलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल सरकारले जारी गरेको लकडाउनलाई अटेर गरि अनावश्यक रूपमा सडकमा हिडने  बिहान ११ बजेको समयमा सम्ममा ८ जना व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी प्रहरी...

लकडाउनको दोस्रो दिन हेटौंडाको अवस्था (तस्विरहरु)

C6-1585103221.jpg

१२ चैत, हेटौंडा ।सरकारले घोषणा गरेको लकडाउनको दोस्रो दिन बुधबार हेटौंडा सुनसान रहेको छ । हेटौंडाको बजार, सडक सुनसान छ । अत्यावश्यक काम परेका एक/दुई मानिस सडकमा हिडेका देखिन्छन् । सडकमा सवारी चलेको देखिदैन ।ठाउँ ठाउँमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको र प्रहरीले अत्यावश्यक काम बाहेक कसैलाई पनि घर बाहिर ननिस्कन माइकिङ गरिरहेको छ।...

कोरोना कहरः १६ हजार ८९२ जनाको मृत्यु

11111111111-1585103156.png

१२ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १८ हजार ८९२ पुगेको छ । ४ लाख २२ हजार ६१४ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।  १ लाख ८ हजार ८७९ जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरस संक्रमण चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु...

रोग प्रतिरोधक क्षमता बढाउने ६ कुरा

Vegetable-1585101844.jpg

१२ चैत, हेटौंडा । रोग प्रतिरोधक क्षमता बढाउन हामीमध्ये धेरैजना भिटामिन एप्लिमेन्ट सेवन गर्छौं। हामी आफ्नो वरपर नै भएका ती कुरालाई बिर्सन्छौं जसलाई नियमित प्रयोग गर्न सके शरीरको रोग प्रतिरोधक क्षमता बढ्छ। बदामः दैनिक ८ देखि १० वटा बदाम भिजाएर खानाले शरीरको रोग प्रतिरोधक क्षमता बढ्नुका साथै मस्तिष्कलाई तनावसित लड्ने क्षमता पनि प्राप्त...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार