Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

घुससहित एक सब–इन्जिनियर पक्राउ

Akhtiyar-1550407939.jpg

५ फागुन, कञ्चनपुर । कञ्चनपुरमा एक सब इन्जिनियर घुससहित पक्राउ परेका छन् ।  बेलौरी नगरपालिकाका सब–इन्जिनियर हृदयराज बजगाईलाई ६० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले पक्राउ गरेको हो । कल्भर्टको बिल फरफारक गर्न घुस लिंदालिंदै उनलाई पक्राउ गरेको छ । उनीमाथि थप अनुसन्धानका लािग अख्तियारको केन्द्रीय कार्यालय पठाइने...

कोरियन भाषाका लागि एमओयुमा हस्ताक्षर

IMG_0096-1550407012.JPG

५ फागुन, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले दक्षिण कोरियाको जिएसएन टेक्नोलोजीसंग सम्झौता गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवाल र युनिभर्सिटीको तर्फबाट अध्यक्ष डा. सिन लि चुलले शनिबार एमओयुमा हस्ताक्षर गरिएको हो ।  हेटौंडाबाटै कोरिया पढ्न जान सक्ने गरी अध्ययन गराउने र कोरिया सरकारको अनुमति प्राप्त प्रमाणपत्र समेत प्राप्त हुने गरि...

गाउँपालिकाले धियालको युरेनियम पहाडको सदुपयोग गर्ने

Urenium-Pahad1-1550405888.jpg

५ फागुन, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर २ धियाल कालापानीमा रहेको युरेनियम पहाडको गाउँपालिकाले सदुपयोग गर्ने भएको छ ।  युरेनियमका कारण यहाँका बासिन्दाले स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेको भन्दै गाउँपालिकाले यसलाई सदुपयोग गर्ने भएको हो । पहाड क्षेत्रको बस्ति स्थानान्तरण गर्दै पहाडको सदुपयोग गर्ने गाउँपालिकाले...

नविन्द्रले सोधे–पञ्चायती शासन आएको हो र ?

Namindra-1550405402.jpg

५ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीले देशमा पञ्चायती शासन आएको हो भनि प्रश्न गरेका छन् ।  रिपोर्टस क्लवमा आयोजित कार्यक्रममा बोल्दै उनले पशुपति शर्माको गीत बन्द गरिएको भन्दै यस्तो प्रश्न गरेका हुन् । उनले भ्रष्टाचार र विकृति विरुद्धको पशुपति शर्माको गीतलाई सरकारले बन्द...

होङ्सी शिवमको ढुंगा बोकेको टिपरको ठक्करबाट बालिकाको मृत्यु

Tipper-1550404739.jpg

५ फागुन, पाल्पा । होङसी शिवम् सीमेन्ट उद्योगका लागि चुनढुङ्गा बोकेको टिपरको ठक्करबाट पाल्पामा एक बालिकाको मृत्यु भएको छ । अर्की एक बालिका घाइते भएकी छन् ।  मृत्यु हुनेमा पाल्पा सेरागाउँकी ९ बर्षीय ममिता सारु रहेकी छिन् । पाल्पा निस्दी वडा नम्बर ७ लामिटारमा भएको दुर्घटनामा ७ बर्षीया सुनिता बार्ह्रघरे घाइते भएको पाल्पाका प्रहरी...

सरकारसंग राप्रपाको माग : हिन्दु राष्ट्र घोषणा गर

Kamal-Thapaa-1550404040.jpg

५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकासंग नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न माग गरेको छ । आइतबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष कमल थापाले यस्तो माग गरेका हुन् । उनले संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गर्न समेत माग गरे । धर्म निरपेक्षता खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु...

सरकारको एक बर्ष रमाईलो अभिव्यक्तिमै वित्यो : कांग्रेस

Bishwo-1550403273.jpg

५ फागुन, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केपि शर्मा ओली नेतृत्वको सरकारको एकबर्षमा कुनै उपलव्धी हुन नसकेको बताएको छ । पार्टी कार्यालय सानेपामा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको एकबर्ष उपलव्धीहिन भएको बताएका हुन् ।  उनले यो एक बर्ष ठोस काम गर्नमा भन्दा रमाईलो अभिव्यक्ति दिनमै...

काठमाडौमा भुकम्पको धक्का महसुस

earthquake-logo-1550329452.jpg

  ४ फागुन, काठमाडौ । काठमाडौ आसपासको क्षेत्रमा  भुकम्पको धक्का महसुस गरिएको छ ।  शनिबार राति ८ बजेर ३५ मिनेटको समयमा भुकम्पको धक्का महसुस गरिएको हो । धक्का महसुस गरीएपछि मानिसहरु घर बाहिर निस्केका थिए ।  किर्तिपुर आसपासको क्षेत्र केन्द्र बिन्दु बनाएर ४ रेक्टरस्केलको भुकम्प गएको भुकम्प मापन  केन्द्रले जनाएको छ । धक्काको...

बानियाँद्वारा अंगारेश्वर सहकारीलाई कम्प्युटर सहयोग

Donation-1550325915.jpg

४ फागुन, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा १७ बाबुचोक हटियास्थित अंगारेश्वर दुग्ध उत्पादक सहकारी संस्थालाई एकथान कम्युटर सहयोग गरेका छन् । नेता बानियाँले प्रदेशसभाबाट पाउने सेवा सुविधा बापतको रकमबाट अंगारेश्वर दुग्ध उत्पादक सहकारीलाई ४९ हजार ५ सय...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
इलाम–२ मा रास्वपाको जमानत जफत
Capture-1714439162.JPG

१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...

आइपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित
KKR-DC-4-1714438736.jpg

१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...

आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताः मेयर लामा
cc-1714438258.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...

सामुदायिक महिला विकास केन्द्रद्वारा २ विद्यालयलाई सहयोग
sa-1714437897.jpg

१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714437835.jpg

१८ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

१९ गतेबाट नागस्वतीमा संस्कृति प्रवद्र्धन मेला हुने
11-1714437576.jpg

१८ बैशाख, हेटौंडा । यही बैशाख १९ गतेबाट हेटौंडा ७ नागस्वतीमा ११ दिने संस्कृति प्रवद्र्धन मेला सञ्चालन हुने भएको छ...

इलाम–२ मा नेकपा एमालेका सुहाङ विजयी
Suhang-1714437154.JPG

१८ बैशाख, हेटौंडा । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत...

खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

थप समाचार