१३ चैत्र, हेटौंडा । छिमेकि देश भारतमा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोनाको संक्रमितको संख्या ६७३ पुगेको छ । भारतमा सबैभन्दा बढी प्रभावित बनेको महाराष्ट्रमा संक्रमितको संख्या १४२ पुगेको छ । वेस्ट बंगामा १० जना संक्रमित छन् भने तमिलनाडुमा तीन जना...
१३ चैत, काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण जाँच गर्न प्रयोग हुने २ हजार थान किट नेपाल सरकारलाई सहयोग गर्ने भएको छ । किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग २ हजार थान किटको सम्झौता भएको एनआरएन कोरियाले जनाएको छ । एनआरएन कोरियाले त्यहाँ रहेका नेपालीसँग सहयोग सङ्कलन अभियान थालेको छ । प्रति किट्स...
१३चैत, सिमिकोट।कोरोनाको जोखिमलाई मध्यनजर गर्दै हुम्लाको सिमकोट गाउँपालिकाले एउटा वडाबाट अर्को वडामा आवतजावत गर्न प्रतिबन्ध लगाएको छ। गाउँपालिकाको बुधबारको बैठकले एक वडाबाट अर्को वडा र एक गाउँपालिकाबाट अर्को गाउँपालिकामा आवतजावत गर्न प्रतिबन्ध लगाएको हो। यसैगरी सोही गाउँपालिकाले कोरोना भाइरस न्यूनीकरणका लागि आपतकालीन कोष खडा...
१३ चैत, सोलुखुम्बु । सगरमाथा क्षेत्र भ्रमणमा आई अलपत्र परेका १० जना विदेशी पर्यटकलाई उद्धार गरिएको छ । केही समयअघि खुम्बु भ्रमणमा आएका ती पर्यटकको स्वास्थ्यमा समस्या आएपछि उद्धार गरेर काठमाडौं पठाईएको हो । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा उनीहरु उद्धार गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी...
१३ चैत, दुधौली । सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन्।जिल्लाको दुधौली नगरपालिका–१ गिचियानीमा बुधबार राति जंगली हात्तीको आक्रमणमा परी दुईजना घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ । हात्तीको आक्रमणमा परी अन्दाजी ५०/५५ वर्षीय देवु धामी र उनको श्रीमती ४१ वर्षीया फुलवती धामी रहेको जनाइएको छ । घरमै सुतेको अवस्थामा...
१३ चैत, काठमाडौं । सरकारले चीन तर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य शुरु गर्ने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी...
१३ चैत, हेटौंडा । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने सवारी र सर्वसाधारणलाई प्रहरीले कडाईका साथ जाँच शुरु गरेको छ । विहिबार विहानैदेखि प्रहरीले चोकचोकमामा जाँचलाई कडाई गरेको हो । यो समाचार तयार पार्दासम्म विभिन्न क्षेत्रबाट आधा दर्जन सवारी नियन्त्रणमा लिईसकेको जनाईएको छ । विहिबार अनावश्यक ढंगबाट सवारी संचालन गर्ने सवारी र...
१३ चैत, हेटौंडा । सरकारले चैत ११ गतेदेखि लागु गरेको नेपाल लक डाउन हेटौंडामा पनि कार्यान्वयनमा आईरहेको छ । पहिलो दिनको तुलनामा दोस्रो दिन सर्वसाधारण बाहिर निस्कन कम भएको छ भने दोस्रो दिन भन्दा तेस्रो दिन बजार सुनसान भईरहेको छ । बजारका चोकहरु खाली छन् । ...
१३ चैत, हेटौंडा । चैत ४ गते फ्रान्सबाट आएकी युवती सवार विमानबाट त्रिभुवन विमानस्थल हुँदै बारा पुगेका दुई जनालाई जिल्ला अस्पताल कलैयामा राखिएको छ । नेपाल आएकी ति युवतीलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि प्रहरीले सो विमानबाट आउनेको खोजीकार्य गरिरहेको छ । सोही क्रममा एउटै विमानबाट आएका बाराका उनीहरुलाई प्रहरीको सहयोगमा अस्पतालमा लगिएको...
९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...
९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...
९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय, बीपी...
९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । देशको हिमाली क्षेत्रका...
७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...
७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...
७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...
७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन । हाल कोशी प्रदेश लगायत...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...


-1585199596.jpg)

-1585198607.jpg)

















_edit_12985189-1794274603.jpg)



-nepal-1794361871.jpg)