Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा ब्लकले च्यापेर वृद्धको मृत्यु

69001803-1584787703.jpg

८चैत, हेटौँडा। हेटौंडा १५ रातोमाटेमा ब्लकले च्यापेर ७३ बर्षीय एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा १५ रातोमाटेका ७३ बर्षीय पन्च बहादुर दोङ्ग रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टिका बहादुर कार्कीले बताएका छन्। शनिबार दिउँसो दोङ्गले आफ्नै घर भत्काउने क्रममा ब्लकमा च्यापिएर मृत्यु भएको जनाइएको...

काठमाडौँबाट प्रकाशित हुने १६ पत्रिका बन्द

Patrikaa-1584779390.jpg

८ चैत, काठमाडौँ । काठमाडौँबाट प्रकाशित हुने १६ वटा पत्रिका बन्द हुने भएका छन् । संक्रमणको जोखिमका कारण काठमाडौंबाट प्रकाशित हुने १६ वटा साप्ताहिक पत्रिकाका बन्द हुने भएका हुन् ।  बन्दको निर्णय गर्ने पत्रिकामा जनआस्था, दृष्टी, देशान्तर, साँघु, नेपाली पत्र, पिपुल्स रिभ्यु, जनधारणा, मधेशवाणी, बुधबार, तरुण, हाकाहाकी, घटना र विचार, जनआव्हान,...

वडा प्रहरी कार्यालय र चिल्ड्रेन पार्कमा हात धुन साबुन पानी

90669276_512040599493853_-1584781244.jpg

८चैत, हेटौँडा।वडा प्रहरी कार्यालय हेटौँडा र हेटौँडा ४ चिल्ड्रेनपार्क नजिक चौतारोमा कोरोना भाईरसबाट जोगिन साबुनपानीले हात धौ भन्दै साबुनपानीले हात धुने कार्यको सरुवात गरिएको छ । पैदल यात्रुलाई हात धुनको लागि प्रतिभा युवा क्लबले पानी टंकी सहित साबुनपानीको व्यवस्था गरेको छ।क्लबले कोरोना भाइरसबाट बच्न साबुनपानीले हात धौ भन्दै यो...

हेटौंडामा स्मार्ट लाईसेन्सको काम बन्द

Yatayat-1584777215.jpg

८ चैत, हेटौंडा । यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले स्मार्ट लाईसेन्सको काम बन्द गरेको छ । कार्यालयले सूचना जारी गर्दै कोरोना भाईरस संक्रमणको जोखिमका कारण स्मार्ट लाईसेन्सको काम बन्द गरेको हो । शुक्रबार सूचना जारी गर्दै कार्यालयले स्मार्ट लाईसेन्सका लागि आवश्यक पर्ने बायो मेट्रिक (कम्प्युटरमार्फत फोटो खिच्ने, औठा छाप लिने, विवरण...

कांग्रेसको क्रियाशिल वितरण र नविकरण स्थगित

Congress-1584777327.jpg

८चैत,हेटौँडा। विश्वव्यापी रुपमा फैलिरहको नोबेल कोरोना भइरसको संकम्रणलाई मध्यनजर गर्दे नेपाली कांग्रेसले हाल गर्दै आएको क्रियाशिल वितरण र नविकरण कार्यक्रम स्थगित गरेको छ ।  कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले शनिबार एक विज्ञप्ती जारी गर्दै  कोरोनाको जोखिमबाट थप सतर्कताका लागि चैत्र ९ देखि लागु हुनेगरि ती कार्य ०७६ चैत्र...

कोरोनाको विरामी पत्ता लागेको छैन, खबर असत्य : नर्भिक

Norvic-1584776143.jpg

८ चैत, हेटौंडा । कोरोना भाईरस संक्रमणबारे नर्भिक इन्टरनेसनल अस्पतालसंग जोडेको आएको खबरमा कुनै सत्यता नरहेको अस्पतालले प्रष्ट पारेको छ ।  अस्पतालले शनिबार विज्ञप्ति जारी गर्दै अहिलेसम्म अस्पतालमा कोरोना संक्रमित विरामी नरहेको बताउँदै बाहिर आएको खबरमा सत्यता नरहेको बताएको हो । सामाजिक सञ्जालमा नर्भिकमा ८ जना कोभिड–१९ का विरामी...

घरेलु मदिरा र भठ्ठी नष्ट गर्दै पर्सा प्रहरी

90370102_1069079670139571-1584775158.jpg

८चैत,विरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाको विभिन्न खोलिएका घरेलु यसै क्रममा शुक्रबार जिल्लको विभिन्न स्थाबाट एक हजार १ सय ८५ लिटर मदिरा,तिन हजार २ सय २० लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ सहति अबैध रुपमा संचालित  १२ वटा मदिरा भठ्ठी नष्ट गरेको पर्सा प्रहरी प्रमुख गंगा पन्तले बताइन । प्रहरी घरेलु मदिरा बनाउन प्रयोग...

कोरोना बारेको अडियो काण्डः सिआईबिले अनुसन्धान थाल्यो

Crime-Investigation-Burea-1584773868.gif

८चैत, हेटौँडा ।एकाएक नेपालमा कोरोना छ एक जना नर्सले बताएको भन्दै एकजना पुरुषको आवाजमा आएको अडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।  अहिले फुर्सदीला बनेका सर्वसाधरणले सामाजिक संजालमा उक्त भिडियोलाई  भाइरल बनाइरहेका छन । उक्त अडियोको बारेमा पत्रकारलाई सर्वसाधरणले के यो सत्य हो भन्दै टिका टिप्पणी सहितको प्रश्न गर्नै गरेको...

मकवानपुरका लामिछानेले गरे घरभाडा नलिने घोषणा

Harihar-1584770386.jpg

८ चैत, काठमाडौं । मकवानपुरको चित्लाङका हरिहर लामिछानेले आफ्नो घरमा बहालमा बस्नेहरुको ३ महिनाको घरभाडा नलिने घोषणा गरेका छन् । कोरोना संक्रमणको जोखिमको समयमा उनले यो घोषणा गरेसंगै सामाजिक सञ्जालमा उनको घोषणाको प्रशंसा भईरहेको छ । आफ्नो घोषणाको प्रशंसा गर्नेहरुलाई सामाजिक सञ्जालमार्फत नै धन्यवाद दिएका छन् । आफ्नो काठमाडौं कलंकीमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार