Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानमन्त्रीको सम्बोधन (लाईभ)

PM-1584707145.jpg

७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सम्बोधन गरिरहेका छन् । पछिल्लो परिस्थितिबारे उनले जनतालाई जानकारी गराउने जनाईएको छ । नोट : लाईभ समाप्त भएकोले भिडियो लिंक हटाईएको छ । समाचारका लागि यो पढ्नुस् राजपत्रमा उल्लेख भएका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने सरकारको निर्णय,             प्रधानमन्त्रीले...

कोरोनाबारे कार्तिक आर्यनले दिए यस्तो सुझाव (भिडियो)

Kartik-1584705516.jpg

७ चैत, हेटौंडा । भारतीय चलचित्रका कलाकार कार्तिक आर्यनले कोरोना भाइरस संक्रमणबाट बच्न सुझाव दिएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा भिडियोमार्फत कोरोनाको संक्रमणबाट बच्न गर्ने र नगर्ने विषयमा जानकारी दिएका छन् ।...

प्रधानमन्त्रीले ६ बजे राष्ट्रलाई सम्बोधन गर्ने

PM1-1584704436.jpg

७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । कोरोनाबारेको पछिल्लो परिस्थितिबारे उनले जनतालाई जानकारी गराउने जनाईएको छ । मिर्गौला प्रत्यारोपण अघि सम्बोधन गरेका उनको फर्किएपछिको पहिलो सम्बोधन हो । सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएको प्रेस...

कैलाशमा गोली लागी घाइते मोक्तानलाई हेलिकप्टरबाट काठमाडौं लगियो

1534524332managair-1584702831.jpg

७ चैत, हेटौंडा ‌। अज्ञात समूहले चलाएको गोली लागेर गम्भिर घाइते भएका लाल बहादुर मोक्तानलाई उपचारको लागि मनाङ एयरको हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । कैलाश ८ का ३० बर्षीय मोक्तान माथि अज्ञात समूहले शुक्रबार बिहान घरमै बसिरहेका समयमा गोली प्रहार गरेको थियो । गोली प्रहार उनको दाहिने तर्फ छाति र हातमा चोट लागेको र अहिले काठमाडौंको...

मकवानपुरको कैलाशमा गोली चल्यो, एक घाइते

Gun-Shot-1584694812.jpg

७ चैत, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । कैलाश गाउँपालिका वडा नम्बर ८ मा गोली प्रहारबाट घाइते हुनेको पहिचान खुलेको छैन । गोली प्रहारको खबर आएपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोलि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टिका...

मकवानपुर थाहानगरका खत्रीको उद्योगमा आगलागी

Aaglaagi-1584694023.jpg

७ चैत, हेटौंडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का सुरेन्द्र खत्रीको कपास उद्योगमा शुक्रबार आगलागी भएको छ ।  आगलागी हुँदा उद्योगमा पूर्ण रुपमा क्षति पुगेको प्रहरीले जनाएको छ । खत्रीले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर १० विष्णुदेवीमा संचालन गरेको लक्ष्मी कपास उद्योगमा शुक्रबार आगलागी भएको महानगरीय प्रहरी परिसर...

२५ भन्दा बढी मलामी जान नपाइने 

aaryaghat-1584690761.jpg

७ चैत, हेटौँडा । कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएसँग नेपालमापनि यसको जोखिमलाई मध्यनजर गर्दे  सरकारल २५ जना भन्दा बढी भेला हुन नपाइने भनेसंगै यसको असर विश्व सम्पदा सुचिमा रहेको पशुपतिनाथ मन्दिर र आर्यघाटमा देखिएको छ ।   पशुपतिनाथ मन्दिरमा नियमित पूजाअर्चना जारी रहने र मन्दिर बन्द नगरी दर्शनार्थीलाई केही दुरी बनाएर...

कांग्रेस मकवानपुरद्वारा ‘गिरिजाबाबु’ को सम्झना

Congress-1584690429.jpg

७ चैत, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औं स्मृति दिवस शुक्रबार बिविध कार्यक्रम गरी मनाएको छ । कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा कांग्रेस मकवानपुर कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा स्मृति सभा भएको हो ।  स्मृति सभामा बोल्दै...

 देशभरका अदालतहरु बन्द हुने

supreme-court.2e16d0ba.fi-1584689573.jpg

७चैत, हेटौँडा । कोरोना भाइरसको कारणलाई मध्यनजर गर्दै देशभरका अदालतहरु बन्द हुने भएको छ ।सर्वोच्च अदालतमा शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको ‘फुल कोट’ बैठकले अदालतहरु दुई साता बन्द गर्ने निर्णय गरेको हो । यो निर्णयसंगै देशभरका अदालतहरु आगामी चैन २२ गतेसम्मका लागि बन्द हुनेछन । ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार