Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भ्रष्टाचारको आरोपमा खरिदार र लेखापढी व्यवसायी पक्राउ

ciaa-1584721389.jpg

७ चैत,विराटनगर ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय मोरङका खरिदार सहित लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ ।  अख्तियारले जिल्ला प्रशासन कार्यालय मोरङका खरिदार   टेकबहादुर श्रेष्ठसहित लेखापढी व्यवसायी तिर्थराज गिरीले  भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरेको हो । सेवाग्राहीको...

जुवाको खालबाट युवा संघ खोटाङका संयोजक सहित ९ पक्राउ

90516652_225608558555408_-1584720112.jpg

७ चैत, जयरामघाट । खोटाङ प्रहरीले ९ जना जुवाडेलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी निरीक्षक दिनेश प्रसाद खरेललको नेतृत्वमा गएको प्रहरी टोलीले हलेसी तुवाचुङ नगरपालिका ३ स्थीत हलेसीस्थीत होटल महालङ्गुरबाट तास खेलिरेहको अवस्थामा नगद ७४ हजार ९ जना पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरुमा हलेसी...

आयात निर्यात सहज गर्न नेपाल-भारत परराष्ट्रमन्त्री फोन वार्ता

Pradip-1584718901.jpg

७ चैत, काठमाडौं । नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय परराष्ट्रमन्त्री एस. जयशंकरबीच टेलिफोन वार्ता भएको छ ।  टेलीफोन वार्तामा पछिल्लो केहि दिन यता आयात-निर्यातमा देखिएका समस्या बारे छलफल भएको जनाईएको छ । वार्तामा दुबै देशमा खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको आयात–निर्यातमा सहज बनाउने विषयमा कुराकानी भएको...

पेट्रोलियम पदार्थमा कालोबजारी गर्ने २ पक्राउ

Arrested-1584717458.jpg

७ चैत, सिन्धुपाल्चोक । प्रहरीले मट्टितेल र पेट्रोलमा कालोबजारी गर्ने २ जना पक्राउ गरेको छ । प्रक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर ५ आहालडाँडाका मिनि ट्रक चालक हरिबहादुर श्रेष्ठ र चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्ब्र ५ की व्यवसायी ज्ञानीमाया दुलाल रहेका छन् ।  पुरानो बजारमा दुलालको किराना पसल...

प्रधानमन्त्रीले कोरोना संक्रमणबाट जोगिन दिए सुझाव (भिडियो)

PM-Oli-Photo-1584713986.jpg

७ चैत, हेटौंडा । प्रधानमन्त्री केपि शर्मा ओलीले शुक्रबार सम्बोधन गर्दै कोरोना भाईरसको संक्रमणबाट जोगिन सुझाव दिएका छन् । सरकारले गरेको तयारीबारे जानकारी दिंदै उनले जनतालाई विभिन्न सुझाव समेत दिएका छन् ।...

हेटौंडाको मस्जिदमा मास्कसहितका सामग्री वितरण

Help-(1)-1584712529.jpg

७ चैत, हेटौंडा । हेटौंडाका कपडा व्यवसायीले हेटौंडाको मस्जिदमा मास्क र सरसफाई सामग्री सहयोग गरेको छ । कपडा तथा तयारी पोशाक व्यवद्दसायी संघ मकवानपुरको आयोजनामा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा सामग्री सहयोग गरिएको हो ।  कार्यक्रममा मास्क ७ सय थान, सेनिटाइजर २ लिटर र साबुन २ सय ८८ थान सहयोग गरिएको छ ।...

राजपत्रमा उल्लेख भएका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने सरकारको निर्णय

2020-03-20_KP-Oli-Primini-1584709560.jpg

७ चैत्र, हेटौंडा । सरकारले राजपत्रमा उल्लेख गरिएका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने भएको छ ।  राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शार्मा ओलीले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजकि, सामुदायिक र नीजि सेवा प्रदायकबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सेवाहरु ९ गतेबाट २१ गतेसम्म बन्द गरिने घोषणा गरेका...

हलेसी महादेव मन्दिरको मुख्य प्रवेशद्वार बन्द

Polish_20200320_183448357-1584708753.jpg

७चैत,हलेसी।कोरोनाको प्रभावमा पुर्वको पशुपती नाथको नामले प्रसिद्ध खोटाङको हलेसी महादेव मन्दिरको मुख्य प्रवेशद्वार बन्द गरिएको छ। अहिले बिश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात कोभिड १९ को त्रासका कारण मन्दिरको मुख्य प्रवेशद्वार अर्को सुचना नआउदा सम्मका लागि बन्द गरिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी प्रमुख...

नेविसंघ मकवानपुरको कोरोना विरुद्ध सचेतना 

90438672_528600298036174_-1584708454.jpg

७ चैत्र, हेटौंडा । नेपाल विद्याथी सघं मकवानपुरले मकवानपुरको लोथर र बस्तिपुरमा  सचेतनामुलक कार्यक्रम सहित दुई सय ५० थान मास्क वितरण गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बच्ने उपायहरुको सचेतनामुलक कार्यक्रम सहित सघंले मास्क वितरण गरेको हो ।  मकवानपुरको लोथर र बस्तिपुरका विभिन्न चोकमा सचेतना मुलक ब्यानर,...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार