Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बारा प्रहरीले सार्वजनिक गर्यो विप्लव बारा इञ्चार्ज नयनलाई

ईन्द्र-बह-1583761797.JPG

२६ फागुन, हेटौंडा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बारा जिल्ला इञ्चार्ज हेटौंडा–१६ का ईन्द्रबहादुर परियार ‘नयन’ लाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार दिउँसो जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरबाट पक्राउ गरिएका उनलाई बारा प्रहरीले सोमबार सार्वजनिक गरेको हो । बाराका विभिन्न क्षेत्रका...

बलात्कार आरोपमा सांसद रावललाई दोस्रो पटक म्याद थप

Rawal-1583760556.jpg

२६ फागुन, कैलाली । बलात्कार आरोपमा पक्राउ परेका नेकपा सुदूरपश्चिमका प्रदेश सांसद अक्कलबहादुर रावललाई जिल्ला अदालत कैलालीले दोस्रो पटक म्याद थप गरेको छ । अदालत पेश गरिएका उनलाई सोमबार थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।  यसअघि उनलाई प्रहरी हिरासतमा राखी अनुसन्धानका लागि ४ दिनको म्याद दिएको थियो । तर अनुसन्धान नसकिएको भन्दै म्याद...

रजैयामा मोटरसाइकल र स्कुटर ठोक्किए, ४ घाइते

Accident-1583759097.jpg

२६ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी गाउँपालिका रजैयामा मोटरसाइकल र स्कुटर ठोक्किदा ४ जना घाइते भएका छन् । घाइतेहरुको पहिचान खुलेको छैन । घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर र एकजनाको मध्यम रहेको छ । उनीहरुको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

हेटौंडाबाट १० सवारी र १८ जना नियन्त्रणमा

Makwanpur-DPO-1583758350.jpg

२६ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले होलिको अवसरमा नियम विपरित चलाईएका १० सवारी र उत्श्रृंखल गतिविधि गर्ने १८ जनालाई नियन्त्रणमा लिएको छ । हेटौंडाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।  प्रहरीले ३ जना चढेको, हेल्मेट नलगाएको, मादक पदार्थ सेवन गरी चलाएको १० वटा मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिएको छ । त्यस्तै, होलि खेल्ने...

महिला टि-२० बरियातामा नेपाल यथावत

T-20-1583750221.jpg

२६ फागुन, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो महिला टि-२० बरियातामा नेपाल यथावत रहेको छ ।  सोमबार सार्वजनिक गरिएको पछिल्लो बरियतामा नेपाल यथावत रहेको हो । नेपाल १४ औं स्थानमा यथावत छ । महिला टि-२० बरियतामा विश्वकप विजेता अस्ट्रेलिया शीर्ष स्थानमा छ । इंग्ल्यान्ड दोस्रो, न्युजिल्यान्ड तेस्रो र भारत चौंथो स्थानमा...

हेटौंडामा होलीको रमाईलो (तस्बिरहरु)

Holi-(1)-1583748833.jpg

२६ फागुन, हेटौंडा । हेटौंडामा पनि सोमबार होली उत्साहका साथ मनाईएको छ । कोरोना भाईरसको त्रासका बीच हेटौंडामा होली उत्साहका साथ मनाईएको हो । विगतको भन्दा हेटौंडामा होली खेल्ने समूहको संख्या घटेपनि खेलेकाहरुले भने उत्साहका साथ होली मनाएका छन् । हेटौैडाका विभिन्न चोकमा युवायुवती जम्मा भएर होली खेलेका छन् ।...

चेम्बरद्वारा सरकारलाई मास्कसहितका सामग्री सहयोग

Chamber-1583737603.jpg

२६ फागुन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारलाई मास्क सहयोग गरेको छ । चेम्बरले आफ्ना सदस्यहरुबाट संकलन गरेको मास्क सरकारलाई हस्तान्तरण गरेको हो । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरे । सहयोग गरेको मास्क, रेक्टिफाइड स्प्रीट, चेकजाँच गर्ने...

कतारद्वारा नेपालसहित १४ देशका नागरिक प्रवेशमा रोक

Qatar-1583736507.jpg

२६ फागुन, काठमाण्डौ । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाएको हो ।  कतारी सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र...

जनकपुरमा मिथिला परिक्रमा सम्पन्न

Mithilaa-1583735763.jpg

२६ फागुन, जनकपुर । मिथिलाञ्चलमा भव्य रुपमा मनाईने मध्यमा मिथिला परिक्रमा सम्पन्न भएको छ ।  आइतबार राति जनकपुरधाम आइपुगेको परिक्रमाले सोमबार जनकपुरको अन्तरगृह परिक्रमा गरेसँगै सम्पन्न भएको हो । मध्यमा परिक्रमाको अन्तिम दिन विभिन्न गाउँ, शहर र सीमावर्ती भारतबाट आएका साधुसन्त तथा भक्तजनसहित जनकपुरबासीले चारकोसे जनकपुरको परिक्रमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार