Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा अधिकारी

Radehshyam-1583853415.jpg

२७ फागुन, काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेताको जिम्मेवारी राधेश्याम अधिकारीलाई दिएको छ ।  सभापति शेरबहादुर देउवाले अधिकारीलाई राष्ट्रियसभा संसदीय दलको नेताको जिम्मेवारी दिएका हुन् । यसअघि संसदीयदको नेता रहेका सुरेन्द्र पाण्डे आफ्नो २ वर्षे कार्यकाल फागुन २० गते सकिएकाले अधिकारीलाई संसदीय दलका नेता बनाईएको...

प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारीमा चिकित्सक

KP-Oli-1583852430.jpg

२७ कार्तिक, काठमाडौं । मिर्गौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारीमा चिकित्सक रहेका छन् ।  स्वास्थ्यमा उल्लेख्य सुधार आएको भन्दै त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई चिकित्सकहरु डिस्चार्ज गर्ने तयारीमा रहेका हुन् । उनको उपचारमा संकल्न चिकित्सकहरुले डिस्चार्ज...

मनकामनाचोक नजिकबाट लागुऔषध सहित ३ जना पक्राउ

IMG_20200310_193131-1583848195.jpg

२७फागुन, हेटौंडा। हेटौंडामा लागु औषध सहित हेटौंडाबाट ३ जना पक्राउ परेका छन। वडा प्रहरी कार्यालय हेटौडाबाट खटिगएको प्रहरी टोलिले  हेटौंडा ५ मनकामना चोक नजिकबाट लागु औषध वुइनरेक्स सहित ३ जनालाई पक्राउ गरेको हो।मंगलबार दिउँसो शंकस्पद अवस्थामा हिडि रहेको अवस्थामा  शंका लागि चेकजाँच गर्दा  हेटौंडा  नम्बर ४ कमलडाँडा घर भएका ३० वर्षीय...

हेटौंडाका कपडा व्यवसायीबाट मंगलबार ३ हजार मास्क वितरण

M1-(1)-1583847838.jpg

२७ फागुन, हेटौंडा । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले मंगलबार ३ हजार मास्क वितरण गरेको छ । सोमबारट मास्क वितरण अभियान शुरु गरेको संघले मंगलबार हेटौंडाका विभिन्न क्षेत्रमा ३ हजार मास्क वितरण गरेको हो ।  संघको टोलीले हेटौंडा–१८, १७, १६ र ६ नम्बर वडाका सर्वसाधारणलाई मास्क वितरण गरेको थियो । हेटौंडा–६ मा भएको कार्यक्रममा वडा...

सचेतना फैलाउन तरुण विभागको ध्यानाकर्षण

89657097_2687415418156080-1583845107.jpg

२७ फागुन, हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले विश्वभर फैलिरहेको कोरोना भाइरसविरुद्ध सचेतना फैलाउन माग गरेको छ । मंगलबार मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै तरुण विभाग मकवानपुरले विश्वमा आतंकको पर्याय बनेको कोरानाविरुद्ध जिल्लाभर सचेतना फैलाउन आग्रह गरेको हो...

बारामा प्रेस लेखेको मोटरसाइकलबाट लागुऔषध बरामद

87066731_2603572646420150-1583837503.jpg

२७ फागुन, सिमरा। बारामा प्रहरीले प्रेस लेखेको मोटरसाइकलबाट लागुऔषध सहित कारोबारीमा संलग्न २ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराले मोटरसाईकलको अगाडी प्रेस लेखि लागु औषध ओसारपसारमा संलग्न मोटरसाइकल सहित दुईजनालाई मंगलबार पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायव उपरीक्षक डिएसपी गोविन्द पुरीको...

मकवानपुर प्रहरीद्वारा ३ प्रहरी निरीक्षकसहित ३७ प्रहरीलाई सम्मान

89547329_640129270081519_-1583833145.jpg

२७ फागुन,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले  जिल्लामा हुने गरेको अपराध, लागुऔषध नियन्त्रण तथा अन्य गतिविधिलाई नियन्त्रण् गरी शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ३ जना प्रहरी निरीक्षक सहित ३७ प्रहरीलाई सम्मान गरेको छ। मंगलबार एक समारोहका आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३७...

त्रिविको चैत ७ गतेदेखिको परीक्षा स्थगित नहुने

TU-1583829554.png

२७ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत ७ गतेबाट संचालन गर्न लागेको परीक्षा स्थगित नहुने भएको छ ।  सरकारले कोरोना भाईरस संक्रमणको जोखिम न्यूनिकरणका लागि भिडभाडमा नजान, जम्मा नहुन भनिरहेका बेला यसबारे अशंका उव्जिएको थियो । तर त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा नियमित संचालन हुने जनाएको छ । अहिले नेपालमा कोरोना...

चितुवाको आक्रमणको बालिकाको मृत्यु

Tiger-1583827361.jpg

२७ फागुन, बैतडी । बैतडीको मेलौली नगरपालिका–९ मा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ९ वर्षीया सीता लुहार रहेकी छिन् । सुतिरहेकी उनलाई विहान ओछ्यानमै चितुवाले आक्रमण गरी लगेको थियो । खोजी गर्दा शव ५०० मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीमा चितुवाको आक्रमणबाट मानिसको मृत्यु...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार