Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ट्रकले ठक्कर दिंदा पैदलयात्री पौडेलको मृत्यु

Accident-1583734398.jpg

२६ फागुन, चितवन । ट्रकको ठक्करबाट आइतार राति एक पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नवलपुर कावासोती नगरपालिका–१७ का ठाकुर पौडेल रहेका छन् । चितवनको पुलचोकबाट लायन्सचोकतर्फ आउँदै गरेको बा १ ख ९८५९ नम्बरको मिनीट्रकले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा...

हेटौंडाका कपडा व्यवसायीले २५ हजार मास्क बाँड्ने

M2-1583731925.jpg

२६ फागुन, हेटौंडा । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले २५ हजार मास्क निःशुल्क वितरण गर्ने भएको छ । कोरोनाको संक्रमण न्यूनिकरणका लागि संघले हेटौंडा उपमहानगरपालिकाको समन्वयमा सोमबारबाट मास्क वितरण शुरु गरेको हो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले हेटौंडाको बुद्धचोकमा मास्क वितरण कार्यको शुभारम्भ गरेका थिए ।...

नेपाली युवालाई कोरोना भाइरस देखियो

Corona1-1583722039.jpg

२६ फागुन, काठमाडौं । नेपालबाट सिंगापुर ट्रान्जिट भएर १४ फागुनमा अस्ट्रेलिया पुगेका २० वर्षीय एक नेपाली युवालाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।  सिंगापुरमा लामो ट्रान्जिट हुँदै अस्ट्रेलिया पुगेपछि ती युवालाई श्वासप्रश्वासमा समस्या आएको जानकारी परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ । ट्रान्जिटमै वा हवाई यात्रामा भाइरस सरेको हुन...

होलीले पारस्परिक विश्वास र समृद्धिमा टेवा पुगोस् : देउवा

Deuba-1583721112.jpg

२६ फागुन, काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रंगहरुको पर्व होलीले पारस्परिक विश्वास र समृद्धिमा टेवा पुगोस् भन्ने शुभकामना दिएका छन् ।  होलीको अवसरमा शुभकामना सन्देश दिंदै उनले मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य–मान्यता र समृद्धिको बाटोतर्फ लैजान...

कोरोनाका कारण इटालीमा एकैदिन १३३ को मृत्यु

Corona-1583719726.jpg

२६ फागुन, काठमाडौं । इटालीमा कोरोना भाइरस संक्रमणका कारण एकदिन १ सय ३३ जनाको मृत्यु भएको छ ।  कोरोनाका कारण आइतबार मात्रै त्यहाँ १ सय ३३ जनाको मृत्यु भएको हो । अहिलेसम्म इटालीमा मृत्यु हुनेको संख्या ३ सय ६६ पुगेको छ । अहिलेसम्म संक्रमितको संख्या सात हजार ३ सय ७५ पुगेको छ । मृत्यु हुने र संक्रमितको संख्या बढ्न थालेपछि इटाली सरकारले एक करोड...

फागुपूर्णिमामा राष्ट्रपतिले दिईन् शुभकामना

Bidhya-1583718185.jpg

२६ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाको अवसरमा शुभकामना व्यक्त गरेकी छिन् ।  राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना दिएकी छिन् । उनले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न...

प्रिमियर लिगः म्यान्चेष्टर डर्बीमा युनाइटेड विजयी

skysports-roy-keane-manch-1583717976.jpg

२६ फागुन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति भएको म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।  युनाइटेडले सिटीलाई म्यानचेस्टर डर्बीमा २–० गोलको अन्तरले हराएको हो । घरेलु मैदान ओल्डट्राफोर्डमा युनाइटेडलाई जिताउन एन्थोनी मार्सियल र स्कट म्याकटोमिनीले १–१ गोल गरे । अतिनै रोमाञ्चक खेलमा ३० औं मिनेटमा...

ला लिगाः रियल मड्रिड पराजित, उपाधि होड कठिन

1583668772_665797_1583668-1583717569.jpg

२६ फागुन, हेटौंडा । स्पेनिस लिग फुटबलमा उपाधि दावेदार रियाल मड्रिडलाई गम्भीर धक्का लागेको छ । आइतबार राति भएको खेलमा रियाल बेटिससँग २–१ ले पराजित भएपछि रियाल मड्रिडले अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । घरेलु मैदानमा रियाल बेटिसको लागि डासिल्भा जुनियर र क्रिकष्टियन टेलोले १–१ गोल गरे भने रियाल मड्रिडका लागी करिम...

फागु पूर्णिमाको पौराणिक महत्व के छ?

f8063480dd02a8b06d88c0bce-1583716894.jpg

२६ फागुन, हेटौंडा । फागु पूर्णिमा अर्थाात होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ ।  यो नेपाल, भारत तथा अन्यराष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार