Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

संखुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

IMG_20190903_165827-1583635483.jpg

२५ फागुन, खादबारी । चट्याङ लागेर सङ्खुवासभामा एक महिलाको मृत्यु भएको छ। जिल्लाको मकालु गाउँपालिका–५ मुढेमा चट्याङ लागेर  ५७ वर्षीय निमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरमै बसिरहेका उनको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।...

११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईँदै

Intel-1583635100.jpg

२५ फागुन, काठमाडौँ । आज ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । नेपालसहित विश्वभर मनाईँदै छ ।   दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिदैछ । दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपतिसहित नेताहरुले शुभकामना दिएका छन् । यो दिवस सर्वप्रथम् १९०९ फेब्रुवरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने...

प्रहरीद्वारा विप्लवका विद्यार्थी नेता पक्राउ

Biplob1-1583634389.jpg

२५ फागुन, भोजपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक विद्यार्थी नेता भोजपुर प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा विप्लव निकट विद्यार्थी नेता आत्मा राई रहेका छन् । अनेरास्ववियु (क्रान्तिकारी) भोजपुर जिल्ला सदस्य राईलाई शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई पौवादुङमा गाउँपालिका–१ श्यामशिला एलम्बरचोकमा रहेको एक...

नवलपुरमा प्रहरीले गोली चलाउँदा एकजना घाइते

Gun-Fire-1583633058.jpg

२५ फागुन, हेटौंडा । चेकजाँचका क्रममा नेपाल प्रहरीले गोली चलाउँदा शनिबार राति एकजना गम्भिर घाइते भएका छन् ।  नवलपुर (पूर्वी नवलपरासी) जिल्लाको मध्यविन्दु नगरपालिका वडा नम्बर ३ कोल्हुवामा मादक पदार्थ सेवन गरेकाहरुलाई जाँच गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका हुन् । प्रहरीको गोली स्थानीय प्रेम महतोको पेट र खुट्टामा...

२ राप्रपाबीच एकता गर्ने समझदारी

RPP-1583631794.jpg

२५ फागुन, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच एकता गर्ने समझदारी भएको छ ।  शनिबार राति दुई पार्टीबीच एकता गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । शीर्ष नेताहरुको छलफलपछि १० बुँदे आधारपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार एकीकृत पार्टीको नाम राप्रपा...

सामीको कर्मचारीलाई दुई दिने अभिमुखिकरण तालिम

IMG_20200307_214924-1583597187.jpg

२४ फागुन,हेटौंडा। सुरक्षित आप्रवासन परियोजना सामीको कर्मचारीहरुका लागि २ दिने अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबिच भएको द्धिपक्षीय सम्झौताअनुसार एकीकृत ग्रामिण सेवा विकास, हेटौंडाको आयोजनामा कार्यक्रम भएको हो ।  हेल्भेट्स नेपालको प्राविधिक सहयोग तथा हेटौंडा उपमहानगरपालिका,थाहा...

क्याम्पाडाँडामा मोटरसाइकल ठोक्किदा २ घाइते

Accident-1583593597.jpg

२४ फागुन, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पाडाँडामा शनिबार साँझ दुई मोटरसाइकल ठोक्किदा २ जना घाइते भएका छन् । चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको ना९२प ७७५७ नम्बरको मोटरसाइकल र विपरित दिसाबाट जाँदै गरेको प्रदेश ३-०३-००१ प ३७५० नम्बरको मोटरसाइकल क्याम्पाडाँडामा ठक्कर खाएको थियो ।दुर्घटनामा ७७५७ नम्बरको मोटरसाइकलका चालक...

हेटौंडाका अर्यालले दिए पत्रकार महासंघ सिन्धुलीलाई एकथान कम्प्युटर

FB_IMG_1583592756947-1583593287.jpg

२४फागुन,हेटौंडा।युवा उद्यमी तथा उद्योग संघ मकवानपुरका सदस्य बुद्धराज अर्यालले नेपाल पत्रकार महासंघ सिन्धुली शाखालाई १ थान कम्प्यूटर सहयोग गरेका छन् । शनिबार पत्रकार महासंघ सिन्धुली शाखाले आयोजना गरेको एक कार्यक्रममा उहाँले कम्प्यूटर हस्तान्तरण गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री...

खोलामा डुबेर एक युवक वेपत्ता

Tinahu-1583592475.jpg

२४ फागुन, पाल्पा । पाल्पाको तिनाउ खोलामा डुवेर शनिबार एकजना युवक बेपत्ता भएका छन् ।  तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित तिनाउ जलविद्युत केन्द्रको ड्याम साइडमा पौडी खेल्ने क्रममा डुबेर रुपन्देही तिलोत्तमा नगरपालिका ७ भलवाडीका २१ बर्षीय प्रदिप रोका रहेका छन् । उनीसँगै पौडी खेलेका १७ बर्षीय सुमन सारु र १५ बर्षीय सुमित चौधरी सकुसल रहेको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार