Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुर प्रहरीले जारी गर्यो होलीबारे यस्तो सूचना

DPO-1583670793.jpg

२५ फागुन, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले होलीबारे सर्वसाधारणका लागि सूचना जारी गरेको छ ।  प्रहरीले जारी गरेको अडियो सूचनामा कोरोना भाईरस संक्रमणबारे सचेत रहन भनेको छ । सूचनामा होली पर्वमा रंग तथा पानीको प्रयोग गरी होली नखेल्न र खेल्न नदिन आग्रह गरिएको छ । होली खेल्दा संक्रमण फैलन सक्ने भएकाले होली नखेल्न र अति आवश्यक काममा...

प्रहरीद्वारा पत्रकार साह हत्याका मूख्य योजनाकार सार्वजनिक

Bara-1583668751.jpg

२५ फागुन, हेटौंडा । पत्रकार विरेन्द्र साह हत्याका मूख्य योजनाकार कुन्दन भन्ने नरेन्द्रकुमार फौजदारलाई बारा प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । १२ बर्षदेखि फरार रहेका उनलाई आइतबार विहान २ बजे उनकै घर बारागढी गाउँपालिका वडा नम्बर ६ गडहल टोलबाट पक्राउ गरेको हो । फौजदार गाउँमा आई लुकिछिपि बसेको सूचनाको आधारमा पुगेको प्रहरी...

हेटौंडा लेडी जेसिजले मनायो महिला दिवस

IMG_20200308_164747-1583665550.jpg

२५फागुन, हेटौंडा। हेटौँडा लेडी जेसीजले ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस  मनाएको छ। लेडि जेसिजले  हेटौंडा चेतनामुलक कार्यक्रम तथा स्वास्थ्य साम्रगी वितरण गरी ११० औं महिला दिवस मनाएको हो।  लेडि जेसिजले हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित अन्र्तदृष्टि नेपालमा स्वास्थ्य तथा सरसफाई सामाग्री वितरण गरेको छ। त्यसैगरी...

माल्टा पठाईदिन्छु भन्दै ठगेको आरोपमा श्रेष्ठ पक्राउ

Arrested-1583662501.jpg

२५ फागुन, काठमाडौं । माल्टा पठाईदिन्छु भन्दै २ करोड रुपैंया बढि ठगेको आरोपमा एक म्यानपावर व्यवसायी पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा म्यानपावर सञ्चालक बाबुराम श्रेष्ठ रहेका छन् । माल्टा पठाइदिन्छु भनेर ४० जनासँग प्रतिव्यक्ति ६ लाखका दरले २ करोडभन्दा माथि उठाएर फरार भएको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो । श्रेष्ठलाई नेपालगञ्जबाट...

प्रचण्डलाई रुघाखोकी, भेटघाट बन्द

Prachanda-1583661531.jpg

२५ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रुघाखोकीका कारण अस्वस्थ भएका छन् ।  उनलाई रुघाखोकी लागेपछि भेटघाटलाई बन्द गरिएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको सचिवालयका अनुसार प्रचण्डले राजनैतिक भेटघाट बन्द गरी ललितपुर खुमल्टारस्थित निजी निवासमा आराम गरिरहेका छन् ।...

हेटौंडामा मास्क पाइन छाड्यो, सिडिओ र उपभोक्ताबादी संस्था निदाए

touchmaster_1583654851740-1583655449.jpg

सुनिल शिवाकोटी २५ फागुन, हेटौँडा।विश्वव्यापी रुपमा फैलिरहेको नोबल कोरोना भाइरसको संक्रमणलाई न्युनिकरण गर्न सर्वसाधरणले मास्कको प्रयोग गर्न थालेका छन्।संक्रमणबाट जोगिन मास्कको प्रयोग गर्न सरकार र स्वास्थ्यकर्मीले विभिन्न संचारमाध्यमबाट अनुरोध गरेसंगै मास्क प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ । पहिला कम बिक्ने मास्कको...

डिउटीमा रहेका सशस्त्र प्रहरीका जवानले आफैंलाई गोली हाने

IMG_20190612_134717-1583646664.jpg

२५फागुन,सर्लाही।सर्लाहीमा सशस्त्र प्रहरीका एक जवानले आफैंले बोकेको गोली हानि आफैंलाई घाइते बनाएका छन्।   सशस्त्र प्रहरी बल नम्बर १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्राले ड्युटीमा रहेका बेला आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन्।सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलंगवामा समान्य उपचार गरी...

जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

Jeep-1583638126.jpg

२५ फागुन, बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा आइतबार विहान एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा जीप चालक दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिंह बडाल रहेका छन् । दुर्घटनामा दार्चुला दुहु–४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१  वर्षीय प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीया...

पत्रकार विरेन्द्र साहका हत्या आरोपी पक्राउ

Birendra-1583636915.jpg

२५ फागुन, बारा । पत्रकार वीरेन्द्र साहको हत्या आरोपी कुन्दन भनिने नरेन्द्र फौजदार पक्राउ परेका छन ।  बारा जिल्लाको महागढीमाई नगरपालिका ६ निबासी फौजदार लाई उनकै घरबाट  शनिबार राती पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएको समाचार नेपाल समाचारपत्रमा संजय कार्कीले लेखेका छन् । ०६४ कार्तिक १८ गते अपहरणमा परेका पत्रकार साहको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार