Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आगलागीका कारण ४ घर जलेर नष्ट

Aaglaagi-1583550981.jpg

२४ फागुन, पर्सा । पर्सामा विद्युत सर्ट भई भएको आगलागीका कारण ४ घर जेलेर नष्ट भएको छ ।  सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ६ लखनपुरमा शुक्रबार दिउँसो आगलागी हुँदा ४ घर जलेर नष्ट भएको हो । स्थानीय भरत राउत कम्कडको घरमा विद्युत सर्ट भई शुरु भएको आगलागीका कारण भरत राउत, रामायण ठाकुर र शिव बालक राउतको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय...

किन दिए डिआईजी सुब्बाले अवधी छँदै राजिनामा ?

Rajiv-1583549906.jpg

२३ फागुन, काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) डा. राजीव सुब्बाले राजीनामा दिएका छन् । उनले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसमक्ष राजीनामा बुझाएका हुन् ।  बढुवाको विषयलाई लिएर असन्तुष्ट रहेका डिआईजी सुब्बाले बढुवाको लक्षण नदेखेपछि राजिनामा दिएको प्रहरी स्रोतको भनाई छ । उद्यपी उनको राजिनामा भने स्विकृत...

नेपालमा औषधी अभाव नहुने संघको दावि

Ausadhi-1583548415.jpg

२४ फागुन, काठमाडौं । नेपाल औषधि उत्पादक संघले नेपालमा उत्पादन हुने औषधीको अभाव नहुने दावि गरेको छ ।  संघले शुक्रबार पत्रकार सम्मेलन गरी तीन महिनासम्म पुग्ने मौज्दात रहेकोले औषधी अभाव नहुने दावि गरेको हो ।  विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको कारण देखाउँदै भारतले २६ उत्पादन र कच्चापदार्थको निर्यातमा रोक लगाएपछि औषधीको अभाव हुने...

कक्षा ८को परीक्षा संसोधन, फागुन २९ गतेबाट (तालिका सहित)

IMG_20200307_081221-1583548141.jpg

२४फागुन, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले नगरभित्र लिइने कक्षा ८ को आधारभूत तहको परीक्षा तालिका संसोधन गरेको छ।  चैत ६ गतेबाट लिने भनिएको कक्षा ८ को बार्षिक परीक्षा कोरोना भाइरसको कारणलाई मध्यनजर गर्दै ताकिला  संसोधन गरी फागुन २९ गते बिहिबार बाट संचालन हुने हेटौंडा उपमहानगरपालिका शिक्षा समन्वय इकाइकि शाखा अधिकृत सरस्वती...

प्रधानमन्त्री ओली १० दिन अस्पतालमा रहने

Kp-1583547314.jpg

२४ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब १० दिन त्रिवि शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आईसीयूमा राखिने भएको छ ।  धपेडी नहुने र सुरक्षितसाथ उच्च चिकित्सकीय निगरानीमा बस्ने वातावरण हुने भएकाले प्रधानमन्त्रीको अस्पताल बसाइ लम्ब्याउने मनस्थितिमा उपचारमा संलग्न चिकित्सकहरू रहेको समाचार कान्तिपुरमा छ । ६९ वर्षीय...

मकवानपुरमा मेघगर्जनसहित बर्षा

Barsaa-1583546068.jpg

२४ फागुन, हेटौंडा । मकवानपुरमा मेघगर्जनसहित बर्षा भईरहेको छ ।  शनिबार विहानदेखि मेघगर्जनसहित बर्षा भईरहेको हो ।  पछिल्लो केहि दिनदेखि नियमित रुपमा मकवानपुरमा बर्षा भईरहेको छ । जाडो सकिएर गर्मी लाग्दै गर्दा भईरहेको बर्षा भईरहेको छ । खेतमा मकै लगाउने तयारी गरिरहेका किसान पानी परेर जम्दा समस्यामा छन् । जल तथा मौसम पूर्वानुमान...

मादक पदार्थ सेवन गरी रेस्टुरेन्ट तोडफोड गर्ने एक जना पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1583546074.jpg

२४ फागुन, हेटौंडा। शुक्रबार राति मादक पदार्थ सेवन गरी  हेटौंडा ४ नारायणी मल स्थित स्पुन रेस्टुरेन्ट तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको नेतृत्वमा गएको टोलीले उक्त रेस्टुरेन्टमा मादकपदार्थ सेवन गरी होहल्ला गरी रेस्टुरेन्ट तोडफोड गर्दै गरेको अवस्थामा...

दुवई,मलेसिया पठाइदिन्छु भन्दै ११ लाख ठग्ने साह पक्राउ

IMG_20200306_211534-1583508805.jpg

२३ फागुन, काठमाडौँ ।महानगरीय अपराध महाशाखा टेकुको प्रहरी टोलिले दुवई, मलेसिया पठाइदिन्छु भन्दै ९ जनासंग एघार लाख बयालीस हजार दुई सय ठगी गरी फरार रहेका एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धनुषा मिथिलाविहारी नगरपालिका वडा नम्बर ५ घरभई हाल कठमाडौँ गौशला बस्ने राधे साह रहेको महानगरीय अपराध महाशाखा टेकुका सुचना अधिकारी प्रहरी...

नेकपा मजदुर नेता आचार्यसहित ४ जना कांग्रेस प्रवेश

Congress-1583508019.jpg

२३ फागुन, हेटौंडा । नेकपानिकट मजदुर संगठनका पूर्व केन्द्रीय सदस्य बद्रीप्रसाद आचार्यसहित ४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयमा शुक्रबार भएको कार्यक्रममा आचार्यसहित नेकपाका किरण लामा थिङ, गंगाप्रसाद सापकोटा र चित्रप्रसाद नेपाल कांग्रेस प्रवेश गरेका हुन् । नेपाली कांग्रेस मकवानपुरका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार