Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालमा तय भएको विश्वकप छनौट खेल स्थगित

Fifa-1583506964.jpg

२३ फागुन, काठमाडौं । नेपालमा खेल्ने तय भएको विश्वकप छनोट-२०२२ र एएफसी एसियन कप छनोट-२०२३ का खेल तत्कालका लागि स्थगित भएको छ ।  विश्व फिफा र एएफसीको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै तत्कालका लागि एशियामा तय भएको खेल स्थगित गर्ने निर्णय गरेको हो । बैठकले स्वास्थ्य र सुरक्षा पहिलो प्राथमिकता रहेको भन्दै खेल स्थगित...

हेटौंडामा खुकुरी देखाएर धम्क्याउने एक पक्राउ

Khukuri-1583504702.png

२३ फागुन, हेटौंडा । हेटौंडा-४ भैरवरोड मिलनचोकमा खुकुरी देखाएर महिलालाई धम्क्याउने एक जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा स्थानीय ६१ बर्षीय बसन्तसिंह ठकुरी रहेका छन् । मिलनचोकमा दिउँसो एक महिलालाई खुकुरी देखाएर ‘काट्छु, मार्छु’ भन्दै हिडेको अवस्थामा ठकुरीलाई वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक...

एसइई परीक्षा नसरेको शिक्षा मन्त्रालयको प्रष्टिकरण

See-1583503640.jpg

२३ फागुन, काठमाडौं । २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) पूर्व निर्धारित तालिकाअनुसार नै सञ्चालन हुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।  कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेसम्म सम्पन्न गर्न निर्देशन दिएको मन्त्रालयले एसईईको परीक्षा नसरेको जनाएको हो ।...

सुचना सञ्चार प्रविधिको मानव जीवनमा प्रभाव

Deep-1583502036.jpg

सुचना प्रविधी, एकिकृत सञ्चार र टेलिकम्यूनिकेशनको संयोजनले नै सुचना सञ्चार प्रविधीको विकास सम्भव भएको छ । सुचना प्रविधीभित्र विषेशत कम्प्यूटरको प्रयोगबाट विभिन्न सुचना संग्रहित गर्ने, पूर्नप्रयोग गर्ने, तथ्यांक र जानकारीहरुको विष्लेषण गर्ने आदि पर्दछन् । यो व्यक्तिगत वा मनोरञ्जनका लागि भन्दा पनि व्यवसायिक परिपे्रक्षमा प्रयोग गरिन्छ...

हेटौंडामा यस बर्ष होली खेल्न प्रशासनको रोक

IMG_20200306_190609-1583501022.jpg

२३फागुन,हेटौंडा। हिन्दु धर्मावलम्बीहरुको महान चाड फागुन पुर्णिमा अर्थात् होलि नजिकै गर्दा हेटौंडामा भने होली खेल्न प्रतिबन्ध लागेको छ। छिमेकी राष्ट्र चिनबाट देखा परेको कारोना भाईरसलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सभा, सम्मेलन, सार्वजनिक कार्यक्रम नगर्न निर्देशन दिएसंगै अाज शुक्रबार जिल्ला प्रशासन कार्यालयले...

फोरमबाट कांग्रेस प्रवेश गरेका ११ जना केन्द्रीय सदस्य मनोनित

Nepali-Congress-1583500455.jpg

२३ फागुन, काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन नेपाल लोकतान्त्रिक फोरमबाट कांग्रेस प्रवेश गरेका ११ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले गच्छदारसंग २०७४ असोज २९ गते कांग्रेस प्रवेश गर्दाको सहमति कार्यान्वयन गर्दै ११ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । केन्द्रीय सदस्यमा...

एकैपटक ६० भन्दा बढि विद्यार्थी विरामी

School-1583492156.jpg

२३ फागुन, गोरखा । गोरखाको अजिरकोट गाउँपालिका–२ खरिबोटको प्रभा माविमा एकैपटक ६० भन्दा बढि विद्यार्थी विरामी परेका छन् ।  ३ दिनदेखि विद्यालयमा अध्ययनरत विद्यार्थीमा मौसमी रुघाखोकी र ज्वरोको समस्या देखिएको हो । रुघाखोकी र ज्वरोको समस्या देखिएपनि विरामी र आफन्तमा कोरोनाको आशंकाका कारण डर उत्पन्न भएको विद्यालयका प्रधानाध्यापक दीपक...

प्रधानमन्त्रीले भने–छिटै काममा फर्किन्छु

PM-1583490545.jpg

२३ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपि शर्मा ओलीले आफु छिटै काममा फर्कने बताएका छन् । मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा रहेका उनले आफ्ना सल्लाहकारसंग कुरा गर्दै आफ्नो स्वास्थ्य सुधार भईरहेको र छिटै काममा फर्कने बताएका हुन् ।  प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले शल्यक्रियापछि पहिलो पटक प्रधानमन्त्रीसँग भेटेको भन्दै...

प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध मुद्धा दायर गर्ने

P2-1583489291.jpg

२३ फागुन, जनकपुर । प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध मुद्धा दायर गर्ने भएको छ । शुक्रबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । वीरगन्ज चिनी मिलको जग्गा बेच्ने संघीय सरकारको निर्णयविरुद्ध प्रदेश २ सरकारले सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा दायर गर्ने निर्णय गरेको छ । चिनी मिलको जग्गा बिक्री रोक्न र...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार