Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पुलिस आहा रारा गोल्डकपको सेमिफाइनलमा

Aaha-Rara-1583589767.png

२४ फागुन, पोखरा । नेपाल पुलिस क्लब आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।  पोखरा रंगशालामा शनिबार भएको प्रतिष्पर्धामा आयोजक सहारा क्लवलाई पराजित गर्दै पुलिस सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समय र थपिएको समयमा खेल १–१ को बराबरीमा टुंगिएको थियो । त्यसपछि नजिताका लागि टाईब्रकेरको सहारा लिईएको थियो ।...

चीनियाँ राष्ट्रपति सीबाट प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको कामना

XI-n-KP-1583587885.jpg

२४ फागुन, काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।  राष्ट्रपति सी ले शनिबार सन्देश पठाउँदै चीन सरकार, त्यहाँका जनता र आफ्नोतर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको हुन् । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीले सन्देशमा...

दौड प्रतियोगितामा प्रनिता र सविन पहिलो

Running-1583586418.jpg

२४ फागुन, हेटौडा । हेटौंडा–६ चौघडामा भएको ३ किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ सविन गुरुङ र महिला तर्फ प्रनिता पुडासैनी प्रथम भएका छन । पुरुष तर्फ सभाष चौलागाई दोश्रो र शरण थिङ तेश्रो भएका थिए भने महिला तर्फ विनिता भट्टराई दोश्रो र गीता राई तेश्रो भएका थिए ।  १ सय १० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मदन भण्डारी स्पोटर्स...

डेनिस फुटबलर थोमसलाई कोरोना भाइरस

Thomos-1583570638.jpg

२४ फागुन, काठमाडौं । डेनमार्कको राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी थोमस खलेनवर्ग कोरोना भाइरस संक्रमणबाट ग्रस्त रहेको बिबिसीले जनाएको छ ।  कोरोना भाइरस आशंका गरिएका १३ व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको हो । त्यही क्वारेन्टाइनमा रहेकामध्ये पूर्व राष्ट्रिय खेलाडी थोमसको नमुना परीक्षणमा संक्रमण देखिएको बिबिसीले जनाएको छ । यसैगरी,...

१० वटा गाडि एक आपसमा ठोक्किदा १५ घाइते

Accident1-1583569524.jpg

२४ फागुन, भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत चुनदेवीमा एकै स्थानमा १० सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।  सूर्यबिनायकबाट सल्लाघारी तर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०१–००३ प ४६४७ नम्बरको भ्यान र बा १६ च ४३६१ नम्बरको टाटा मोबाइल ठक्कर खाएको थियो । ४६४७ नम्बरको भ्यानले सवारी साधनलाई जोगाउन अचानक ब्रेक लगाउँदा ४३६१ नम्बरको...

कालोबजारी गर्ने एक भारतीय पक्राउ

Arrested-1583568005.jpg

२४ फागुन, काठमाडौं । नेपाल प्रहरीले कालोबजारी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारतीय नागरिक अनिल गुप्ता रहेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट गएको टोलीले १ सय १० पर्ने ह्याण्ड सेनिटाईजरलाई ३ सय रुपैंया लिएर विक्रि गरेको अवस्थामा उनलाई पक्राउ गरकेो थियो ।  काठमाडौँ महानगरपालिका–२५...

मिनि ट्रक पल्टिदा २ जनाको मृत्यु

Accident-1583567088.jpg

२४ फागुन, काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सामा मिनी ट्रक पल्टिदा २ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चालक मण्डनदेउपुर नगरपालिका–१२ का २१ वर्षीय रोशन ठकुरी र सहचालक १६ वर्षीय दिलीप ठकुरी रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । ठुल्दिबेँसीबगरबाट रामपुर...

कुखुरा व्यवसायी संघ मकवानपुरको १० लाख सहयोग

FB_IMG_1583558956340-1583563586.jpg

२४फागुन,हेटौंडा।कुखुराव्यवसायी संघ मकवानपुरले मृत्यु भएका हेटौंडा ११का कुखुरा व्यवसायी रामेश्वर गजुरेलको परिवारलाई दुर्घटना बिमा बापतको  १० लाख रकम हस्तान्तरण गरेको छ।  गत पुस २४ गते हेटौंडा ४ कान्ति राजपथमा रहेको एक हाडवेयर पसलमा प्लाइउडले च्यापेर हेटौंडा ११ डाङडुङ्गे घर भएका रामेश्वर गजुरेलको मृत्यु भएको थियो।गजुरेल कुखुरा...

भिमफेदी ९मा चट्याङ लागेर श्रीमानको मृत्यु श्रीमती घाइते

IMG_20190903_165827-1583553795.jpg

२४फागुन,हेटौंडा।शनिबार बिहान बर्षासँगै परेको चट्याङ लागेर भिमफेदी गाउँपालिका ९ मा १को मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। मकवानपुरको भिमफेदी ९ च्याउखोलामा चट्याङ लागेर १  जनाको मृत्यु भएको छ भने १जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्कीले बताएका छन्। चट्याङ लागेर...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार