Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चीनमा रहेका नेपालीमा कोरोना संक्रमण छैन : राजदूत यान्छी

Hau-1580869303.jpg

२२ माघ, काठमाडौँ । चिनियाँ राजदूत होउ यान्छीले चीनमा रहेका नेपालीमा कोरोना संक्रमण नभएको जानकारी दिएकी छिन् । चिनियाँ दूतावासमा राजदूत होउले नेपालीहरूको स्वास्थ्यलाई चीनले सुरक्षित गरेको जानकारी दिएकी हुन् ।  उनले चीनमा रहेका नेपालीहरू सुरक्षित रहेकोमा विश्वस्त हुन आग्रह समेत गरिन् । उनले चिनियाँ परराष्ट्र मन्त्रालयको एक डिभिजन...

चपसंघ मकवानपुरले स्वर्गिय भट्टराईको परिवारलाई आर्थिक सहयोग गर्ने

79315931_1021584456200738-1580835452.jpg

२१माघ, हेटौंडा।चलचित्र पत्रकार संघ मकवानपुरले नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष स्वर्गीय केशब भट्टराईको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । चलचित्र पत्रकार संघ मकवानपुर शाखाको मंगलबार बसेको बैठकले भट्टराई परिवारलाई नगद ५० हजार सहयोग गरिने निर्णय गरेको संघका अध्यक्ष मणिराज गौतमले बताएका छन् ।  नेपाली चलचित्र क्षेत्रमा लामो...

सावारीमा सचेतनामुलक स्टिकर टाँस्दै एसपी राठौर र प्रहरी निरीक्षक ढकाल

IMG_20200204_220020-1580832961.jpg

२१माघ, हेटौँडा ।बढदो सवारी दुर्घटना र त्यसको न्युनिकरणका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सक्रियता देखाएको छ ।   मंगलबार दिउसो  बढदो सवारी दुर्घटना र त्यसको न्युनिकरणका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपि सुशिल सिंह राठौर जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

पशुपतिनगरमा कोरोना भाइरसबाट बच्न अन्तरक्रिया

84853609_3050756511610566-1580831320.jpg

२१ माघ,हेटौडा ।सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले कोरोना भाइरसबाट बच्न र सम्बन्धि अन्तरक्रिया तथा परिचात्मक कार्यक्रम सम्पन्न गरेको छ।   सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टको सभाध्यक्षमा केन्द्रको कार्यालय पशुपतिनगरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा...

किन गर्यो माओवादीले नेपाल बन्दको घोषणा (विज्ञप्तिसहित)

Communist-1580828164.png

२१ माघ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी माओवादीले विभिन्न माग राख्दै नेपाल बन्दको घोषणा गरेको छ । केन्द्रीय अध्यक्ष कमरेड नेपालद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाल बन्दको घोषणा गरिएको हो ।  विज्ञप्तिमा एससीसी खारेज हुनुपर्ने, भारतले मिचेको भूमि फिर्ता हुनुपर्ने, बालुवाटार जग्गा प्रकरणका दोषिलाई कारवाही लगायतका माग राख्दै फागुन ७...

हेटौंडा–१७ सालक पार्कमा फागुन २ गतेबाट महायज्ञ हुने

Salak-Park-1580826662.jpg

२१ माघ, हेटौंडा । हेटौंडा–१७ मा रहेको सालक पार्कमा फागुन २ गतेदेखि श्रीमद् भागवत भक्ती सत्संग अनुष्ठान हुने भएको छ । चुच्चेखोला सामुदायिक वन समूहका अध्यक्ष एवं महायज्ञ मुल समारोह समितिका संयोजक अर्जुन दाहालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अनुष्ठानबारे जानकारी दिईएको हो । फागुन १० गतेसम्म हुने महायज्ञमा नारी रत्न विदुषी...

मिर्गौला फेर्न लागेको प्रधानमन्त्रीद्वारा जानकारी

PM-1580825051.jpg

२१ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा मिर्गौला फेर्न लागेको जानकारी दिएका छन् । विभिन्न संचारमाध्यमका सम्पादकहरुसंगको अन्तरक्रियामा उनले निकट भविष्यमै आफूले एउटा मिर्गौला फेला लागेको जानकारी दिएका हुन् ।  देशका लागि अझै धेरै काम गर्न बाँकी रहेको भन्दै उनले मिर्गौला नै फेर्ने तयारीमा रहेको बताए । उनले आफ्नो...

अजिता हत्या : ५ अभियुक्तलाई अदालतबाट म्याद थप

DCM-1580822300.jpg

२१ माघ, हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा–११ की अजिता भुजेलको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका ५ जनालाई अदालतले म्याद थप गरेको छ ।  उनीहरुलाई प्रहरी हिरासतमा राखी अनुसन्धानका लागि मंगलबार जिल्ला अदालत मकवानपुरले म्याद थप गरेको हो । न्यायाधिश डिल्लीरत्न श्रेष्ठको एकल इजलासले उनीहरुलाई हिरासतमा राखी अनुसन्धान गर्न...

कांग्रेस सांसद चौधरीविरुद्ध ठगीको आरोपमा उजुरी

Parbata-1580811036.jpg

२१ माघ, काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सांसद रहेकी पार्वता डिसी चौधरीविरुद्ध ठगी गरेको भन्दै उजुरी परेको छ ।  चौधरीले ठगी गरेको भन्दै संघीय संसद सचिवालयमा उजुरी परेको हो । चौधरीले ८ लाख रुपैयाँ लिएर तर फिर्ता नगरेको भन्दै दाङको तत्कालिन गढवा गाविसका पार्टी उपसभापति समेत रहीसकेका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले उजुरी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार