Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गाँजा र नाइट्रोभेट सहित ४ पक्राउ

83827363_821218681709360_-1580050584.jpg

१२माघ, हेटौँडा। मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषध गाँजा र नाइट्रोभेट सहित ४ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक दमन तामाङ र ईलाका अस्थाई ट्राफिक प्रहरी पोस्ट नेवारपानिबाट प्रहरी सहायक निरीक्षक तेज प्रसाद खतिवडाको  कमाण्डमा खटिएको प्रहरी टोलीले मनहरीबाट बिरगंजतर्फ जाँदै गरेको ना ७ ख...

रेडियो मकवानपुर र दिव्यताराको बार्षिकोत्सवमा विविध कार्यक्रम हुने

Radio-Makwanpur-1580050360.jpg

१२ माघ, हेटौँडा । हेटौंडाको पहिलो सामुदायिक रेडियो रेडियो मकवानपुरको दशौं वार्षिकोत्सव तथा यसको मातृ संस्था दिव्यतारा बहुद्धेश्यीय सहकारीको २२ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाईने भएको छ । संस्थाका अध्यक्ष महालक्ष्मी डिना उपाध्यायले आइतबार भएको पत्रकार सम्मेलनमा बार्षिकोत्सवमा हुने कार्यक्रमबारे जानकारी दिएकी हुन् ।...

धरौटी बुझाएर छुटे दिपक मनाङ्गे

Deepak-Manange-1580049579.jpg

१२ माघ, पोखरा । कुटपिट अभियोगमा ४ दिन अघि पक्राउ परेका दिपक मनाङ्गे भनिने राजिव गुरुङ आइतबार धरौटी बुझाएर रिहा भएका छन् ।जिल्ला प्रशासन कार्यालयले उनलाई ६ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । गण्डकी प्रदेशमा पहिलोपटक आयोजित ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ को उद्घाटनपूर्व मनाङ्गेले आयोजक एन्फा कास्कीका अध्यक्ष मिलन...

हेटौंडा–१८ की मिना हत्या प्रकरणमा श्रीमानलाई दोस्रो पटक म्याद थप

Mina-1580048132.jpg

१२ माघ, हेटौँडा । हेटौँडा–१८ दियावतीमा माघ ५ गते मृत भेटिएकी २५ बर्षीया मिना अधिकारीको हत्या प्रकरणमा उनका श्रीमानलाई दोस्रो पटक म्याद थप गरिएको छ ।  माइती पक्षबाट श्रीमानको नाममा किटानी जाहेरीपछि श्रीमान यज्ञराज अधिकारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका यज्ञराजलाई कर्तव्य ज्यान मुद्धामा दोस्रो पटक आइतबार जिल्ला अदालत...

प्रतिनिधिसभा सभामुखमा सापकोटा निर्विरोध निर्वाचित

Agni-Sapkota-1580047114.jpg

१२ माघ, काठमाडौं । संघीय संसद अन्तरगतको प्रतिनिधिसभाले आइतबार सभामुख प्राप्त गरेको छ । सभामुख पदमा सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएसंगै संसदले सभामुख प्राप्त गरेको हो ।  प्रतिनिधिसभाको आइतबारको बैठकमा अध्यक्षता गरेकाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्ताव परेकाले...

बागमती प्रदेशसभामा दुई विधेयक पेश

Bagamati-Pradesh-Sava-1580039157.jpg

१२ माघ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठकमा आइतबार दुई विधेयक पेश भएका छन् ।  प्रदेशको राजधानी र नामकरणपछि बसेको पहिलो बैठकमा प्रदेश सुशासनको प्रत्याभुति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश दुग्ध विकास बोर्ड ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पेश भएको हो । मूख्यमन्त्री डोरमणी पौडेलको तर्फबाट आन्तरिक मामिला...

आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने ६ पक्राउ

83239577_2668315189924818-1580056407.jpg

१२ माघ, काठमाडौं । अलौकिक वस्तुहरु आफूसँग रहेको बताउँदै खरिदकर्तालाई लुट्ने गिरोहका ६ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले  पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भीमबहादुर घर्तीमगर, नकुर तामाङ, दावा छिरिङ तामाङ, कुमारबहादुर बुढाथोकी, तेन्जिङबहादुर तामाङ र संजित वाईवा रहेका छन् । उनीहरुले आफ्नो साथमा बल्ने ढुंगा,...

अग्नि सापकोटाविरुद्धको रिट सुनुवाई स्थगित

Agni-1580029947.jpg

१२ माघ, काठमाडौं । सभामुखमा उम्मेदवारी दिएका अग्नि सापकोटाविरुद्धको रिटमाथिको पेशी स्थगित भएको छ ।  आइतबारका लागि तोकिएको पेशी सिटमाथिको सुनुवाई न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएपछि स्थगित भएको हो । कानुन व्यवसायी रहेकै अवस्थामा सुबोध प्याकुरेल लगायतले सापकोटाविरुद्ध दिएको रिटमा फुयाँलले सापकोटा विरुद्ध बहस गरेका थिए...

कांग्रेस नेता एवं पूर्व सांसद कार्कीको निधन

Karki-1580025323.jpg

१२ माघ, पाल्पा । पूर्व सांसद एवं नेपाली कांग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा आइतबार मृत्यु भएको हो । उनी मिर्गौलाको डायलायसिस गराउँदै आएका थिए ।  पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा वि.सं. २००० मा जन्मएका उनी  वि।सं २०४८ मा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार