Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सानोपोखरा र क्याम्पाडाँडामा सिसी क्यामराको निगरानी

Z1-1579942260.jpg

११ माघ, हेटौंडा । हेटौँडा–५ को सानोपोखरा र क्याम्पाडाँडामा सिसी क्यामराको निगरानी हुने भएको छ । शनिबारबाट दुई स्थानमा सिसी क्यामराको निगरानी हुने भएको हो । सानोपोखरामा ४ वटा क्यामरा र क्याम्पाडाँडामा एउटा क्यामरा जडान गरिएको छ । सानोपोखरामा जडान भएका क्यामरा व्यवसायी रवि श्रेष्ठले वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक...

देशको स्वाधिनता विपरित एमसीसी सम्झौता हुँदैन : थापा

Badal-1579940547.jpg

११ माघ, सुर्खेत । गृहमन्त्री रामबहादुर थापाले देशको स्वाधिनता विपरित एमसीसी सम्झौता नहुने बताएका छन् ।  सुर्खेतमा दुईदिने सुरक्षा गोष्ठीमा सहभागी हुन पुगेका उनले स्वाधिनता विपरित एमसीसी सम्झौता नहुने बताएका हुन् । उनले एमसीसीमा भएका प्रावधान संशोधन गरेर मात्रै एमसीसी सम्झौता हुने बताए । उनले कर्मचारी राख्ने, लेखापरीक्षण लगायतका...

हटियाबाट गाडिमा ल्याउँदै गरेको काठसहित २ जना पक्राउ

Kaath1-1579939040.jpg

११ माघ, हेटौंडा । प्रहरीले शुक्रबार राति हेटौंडा–१६ हटियाबाट गाडिमा काठ ल्याउने दुईजनालाई पक्राउ गरेको छ । हटियास्थित शिवम सिमेन्ट उद्योग नजिक सुकौराबाट हेटौंडातर्फ ल्याउँदै गरेको ना५च २८९५ नम्बरको डिआई गाडि नियन्त्रणमा लिएको हो । प्रहरीले गाडिबाट ५२ क्यूफिट काठ बरामद भएको छ । हटियास्थित प्रहरी चौकीले नियन्त्रणमा लिएको गाडि, चालक...

ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

Tractor-1579938054.jpg

११ माघ, धनगढी । महाकाली राजमार्गअन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–६ मनहेरा का २६ बर्षीय दीलकुमार चौधरी रहेका छन् । सिन्केलेकमा शुक्रबार राति से २ त ९०१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।...

उपसभामुखबारे छलफल गर्न देउवा प्रधानमन्त्री निवासमा

Pm-Niwas-1579937241.png

११ माघ, काठमाडौँ । उपसभामुखबारे छलफल गर्न नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारमा पुगेका छन् । प्रतिनिधिसभाको उपसभामुखको विषयमा छलफलका लागि देउवा प्रधानमन्त्रीलाई भेट्न गएका हुन् । सभामुखमा उम्मेदवारी नदिएको नेपाली कांग्रेसले उपसभामुखमा आफ्नो दावि प्रस्तुत...

टर्कीमा भुकम्प जाँदा २० को मृत्यु, एक हजार घाइते

Quake-1579936535.jpg

११ माघ, हेटौंडा । टर्कीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ  । भुकम्पका कारण एक हजार जना भन्दा बढि घाइते भएको अन्तराष्ट्रि समाचार संस्था बिबिसीले जनाएको छ । टर्कीको इलाजिङ प्रान्तको मुख्य सहर सिभ्रीसलाई केन्द्र बनाएर ६.८ म्याग्नीच्युडको भूकम्पका कारण भवन भत्किंदा यस्तो घटना भएको हो ।  भूकम्पको धक्का  छिमेकी...

सोनाम ल्होछारको अवसरमा तामाङ संघ मकवानपुरको चियापान 

83207241_567533470497264_-1579934352.jpg

११माघ,हेटौँडा ।नेपाली कांग्रेसको भातृ संस्था नेपाल तामाङ संघ मकवानपुरले सोनाम ल्होछारको अवसर पारेर शनिवार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । तामाङ संघ मकवानपुरका अध्यक्ष चम्फुरत्न लामाको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उापाध्याय डिनाको प्रमूख आतिथ्यतामा शुभकामना आदानप्रदान तथा...

सन्धुलिमा २ लाख २६ हजार घुस रकम माग गरेको आरोपमा गाँउपालिकाका ईन्जिनियर पक्राउ

arrested-1579933383.jpg

११माघ,सिन्धुलि। दुई लाख २६ हजार घुस रकम माग गरेको अभियोगमा एक जना ईन्जिनियर सिन्धुलिबाट पक्राउ परेका छन। अख्तियार बर्दीबासबाट प्रहरी नायव उपरीक्षक मधु कुमार थापाको नेतृत्वमा खटि गएको प्रहरी टोलिले सिन्धुलीको घ्याङलेख गाँउपालिकामा कार्यरत ईन्जिनियर दिलिप कुमार साहलाई सिन्धुलि कमलामाई नगरपालिका ६ स्थित श्रेष्ठ तन्दुरी एण्ड गेस्ट...

हेटौंडा लेडि जेसिजले गर्यो प्रहरी उपरीक्षक राठौरलाई स्वागत

IMG_20200124_222634-1579884364.jpg

१०माघ,हेटौंडा।मकवानपुर सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरलाई हेटौंडा लेडि जेसिसले स्वागत गरेको छ । प्रहरी उपरीक्षक राठौरलाई लेडि जेसिजले शुक्रबार स्वागत एवं सफल कार्यकालको शुभकामना दिएको हो ।  कार्यक्रममा बोल्दै एसपी राठौरले महिला शसक्तिकरणका लागि लेडि जेसिजसंग सहकार्य गर्न मकवानपुर प्रहरी तयार रहेको बताएका छन ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार