१२ माघ, काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । काभ्रे, तनहुँ, झापा, चितवन, कञ्चनपुर, रुपन्देही र सिन्धुलीमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको हो । तनुहुँको आबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित सडकमा ग१७ प ६३४८ नम्बरको मोटरसाइकल ना१ ज ९८४७ नम्बरको म्याजिक भ्यानसँग ठक्कर खाँदा मोटरसाइकलमा...
१२ माघ, हेटौँडा । गाँजा तस्करले विरामी बोक्ने एम्बुलेन्स नै गाँजा तस्करीमा प्रयोग गर्ने गरेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा लैजाँदै गरेको एम्बुलेन्स नियन्त्रणमा लिएपछि यस्तो जानकारी बाहिर आएको हो । प्रहरीले गाँजासहित एम्बुलेन्समा गाँजा लैजादै गरेका ३ जनालाई शनिबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
१२माघ,हेटौंडा।हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ मा वडा स्तरिय युवा क्लब गठन गरिएको छ । शनिबार भएको भेलाले निरन्जन बर्तौलाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि गठन गरेको हो । क्लबको उपाध्यक्षमा श्रृजना बोलाखे, सचिव रञ्जन सुरक्षा गौतम र कोषाध्यक्ष बिप्लब बर्तौला चयन भएका छन् । त्यसैगरी सदस्यहरु विसुदा बर्तौला, निना लामा, सहनशिला ढकाल,...
११माघ,हेटौंडा।छैठौं स्व.माधवराज सुमार्गी टि ट्वान्टी क्रिकेट कपको उपाधी कलैया क्रिकेट क्लब कलैयाले हात पारेको छ । मकवानपुर क्रिकेट संघको आयोजना एवं हेटौडा एकेडेमीको प्रायोजनमा हुप्रचौरमा शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा कलैयाले विरगन्ज युनाइटेडलाई २५ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको कलैयाले विरगंजलाई १ सय ५४...
११ माघ, हेटौंडा । हेटौंडा–११ की अजिता भुजेलको हत्या प्रकरणको अनुसन्धानका लागि काठमाडौंबाट अनुसन्धान टोली आउने भएको छ । मकवानपुर प्रहरीको टोलीले अनुसन्धान गरिरहदा काठमाडौंबाट समेत अर्को टोली आउने भएको हो । प्रहरी स्रोतका अनुसार अजिताको हत्या प्रकरण अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को टोली आउने...
११माघ, हेटौंडा। हेटौंडा लेडि जेसिजको २२औ पदस्थापन तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यक्ष' डिनाको ' प्रमुख आतिथ्यता तथा हेटौंडा लेडि जेसिज बर्ष २०१९ कि अध्यक्ष सुष्मा खरेल लटौलाको सभाध्यक्षतामा भएको पदस्थापन तथा सम्मान कार्यक्रम संविधान सभा सदस्य आन्नत पौडेलको बिषेश...
११ माघ, चितवन । चितवनको खैरहनी नगरपालिकाको छैठौं नगर सभा शनिबार सम्पन्न भएको छ । नगर सभाले चालु आर्थिक वर्षको संशोधित बजेट प्रस्तुत गर्दै ९० करोड ७४ लाख ७१ हजार रुपैयाँ भएको जनाएको छ । गत असारको नगर सभाले ८० करोड ६० लाख ५१ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेकोमा शनिबार सम्पन्न छैठौं नगर सभाले आठ करोड १४ लाख १९ हजार रुपैयाँ वृद्धि गर्दै...
११ माघ, हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ लाख रुपैँण घुस लिएको आरोपमा एक गाउँपालिकाका अध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको जुनीचाँदे गाउँपालिककाका अध्यक्ष कृष्णबहादुर केसी रहेका छन् । गाउँपालिकाको वडा नम्बर ५ भित्र विभिन्न उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानीमा सहजिकरण गरिदिने भन्दै...
११ माघ, काठमाडौं । चीनमा कोरोना भाइरस संक्रमितको उपचार संलग्न एक डाक्टरको निधन भएको छ । चिनियाँ सञ्चार माध्यम सिजिटिएनका अनुसार ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको हो । उनी हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत थिए। कोरोना भाइरसको संक्रमणबाट डाक्टरकै मृत्यु भएको सम्भवतः यो पहिलो घटना भएको समाचार नागरिकमा छ ।...
७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...
७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...
७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...
७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन । हाल कोशी प्रदेश लगायत...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...
६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

















-1795309426.jpg)




_edit_12985189-1794274603.jpg)



-nepal-1794361871.jpg)