Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा कायम

IMG_20200109_192801-1578807943.jpg

२७पुस, हेटौंडा।प्रदेश ३ को स्थायीराजधानी हेटौंडा कायम भएको छ। स्थायी राजधानीका लागि काभ्रे र हेटौंडाको प्रस्ताव दर्ता भएपछि आइतबार भएको मतदानमा हेटौंडाको पक्षमा १०५ मत परेको छ। त्यसैगरी काभ्रेको पक्षमा ३ जनाले मतदान गरेका थिए।  १०८ जना प्रदेश सदस्यहरु सहभागी रहेकोमा नेकपा, नेपाली कांग्रेस,नेमकिपा, राप्रपा संयुक्त, राप्रपाका १०५ जना...

प्रदेश ३स्थायी राजधानी: काभ्रेको पक्षमा३ मत

IMG_20200109_192801-1578806460.jpg

२७पुस, हेटौंडा।प्रदेश ३ को स्थायी राजधानीका लागि भएको मतदानमा काभ्रेको बिपक्षमा १०१  मत अर्थात्  परेको छ भने काभ्रेको पक्षमा ३ मत परेको छ। आइतबार भएको मतदानमा  ११० प्रदेश सदस्य मध्ये १०४ जनाको उपस्थिति रहेको थियो।मतदान प्रक्रियामा नेकपा,कांग्रेस, नेमकिपा, राप्रपा संयुक्त र  राप्रपाका सांसद मतदान गरेका थिए।जसमा ५ जनाको...

प्रदेश ३को स्थायी राजधानी र नामाकरणका लागि मतदान प्रक्रिया सुरु ( लाइभ भिडियो)

IMG_20200112_093107-1578800801.jpg

प्रदेश ३को स्थायी राजधानी र नामाकरणका लागि मतदान प्रक्रिया सुरु...

मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो : पूर्वराष्ट्रपति

Dr-Ram-Baran-Yadav-1578798536.jpg

२७ पुस, चितवन । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने बताएका छन् ।  चितवनमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने , 'जुन देशमा लोकतन्त्र बलियो हुन्छ, त्यहाँ मिडिया स्वतन्त्र हुन्छ ।' विधिको शासन, सुशासन, पारदर्शी शासन र आर्थिक अनुशासन भएमा मात्र लोकतन्त्रको जग बलियो बनेर जाने उनको...

आइतबार दिनभर मौसम सफा रहने

Mausam-1578797402.jpg

२७ पुस, काठमाडौं । नेपालमा आइतबार दिनभर मौसम सफा रहने भएको छ ।  आइतबार दिनभर देशका पहाडी भू–भागहरुमा मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले देशको मध्य र पश्चिमी तराईमा हुस्सु लागेको छ भने पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।  यसैगरी, तराईका भूभागहरुमा हुस्सुको सम्भावना रहेको...

नेकपाद्वारा उपसभामुखलाई राजीनामा दिन निर्देशन

Nekapa-1578792805.jpg

२७ पुस, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन निर्देशन दिएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन निर्देशन दिएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुख...

मोटरसाइकल दुर्घटनामा सवइन्जिनियरको मृत्यु

Accident-1578792284.jpg

२७ पुस, दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाका एक सव–इन्जिनियरको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।  सव–इन्जिनियर मदन थामीको ससुराली जाने क्रममा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो । ससुराली गएका श्रीमती र बच्चा लिन जाने क्रममा थामी चढेको प्रदेश नं. ३, ०२-००३ नम्वरको टिभिएस मोटरसाइकल कुथलीनजिक भित्तामा ठोक्किएर दुर्घटना भएको थियो...

सहिद स्मृति प्रतिष्ठान मकवानपुरको अध्यक्षमा थापा

IMG_20200112_071005-1578792323.jpg

२७ पुस, हेटौँडा । सहिद स्मृति प्रतिष्ठान मकवानपुरको अध्यक्षमा युद्ध थापा चयन भएका छन् । प्रतिष्ठानको अधिवेशनबा थापाको नेतृत्वमा नयाँ कार्यसमिति विस्तार भएको हो । प्रतिष्ठानको उपाध्यक्षमा अरुणा सिंह, सचिब गंगाप्रसाद पौडेल, कोषाध्यक्ष गोपी दाहाल, सदस्यहरुमा प्रविण मैनाली, राम घिमिरे, राम महर्जन, दीपेन्द्र बानियाँ, बिमला थिङ, कर्ण बहादुर...

प्रदेश–३ को नाम र राजधानीको निर्णय गर्न आज मतदान

Pradesh-Sabha-1578790993.jpg

२७ पुस, हेटौँडा । प्रदेश–३ को स्थायी राजधानी हेटौँडा र नामकरण बागमतिको निर्णइ गर्न आज (आइतबार) मतदान हुँदैछ । प्रदेशसभामा विहान ९ बजेबाट मतदान प्रक्रिया शुरु हुने छ ।  स्थायी राजधानी र प्रदेश नामकरण सम्बन्धी कार्यविधि २०७६ अनुसार प्रदेशसभा सचिवालयमा शनिबार प्रदेशसभामा प्रदेशको नामकरण बागमति  राख्नुपर्ने प्रस्तावमा प्रमुख...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

थप समाचार