Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सखित्व सहकारीको आठौं साधारण सभा सम्पन्न

Sakhitwa-(1)-1537594308.JPG

६ असोज, हेटौँडा । हेटौँडा–५ मा रहेको सखित्व बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । हेटौँडा वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष बालकृष्ण शर्मा घिमिरेको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा बोल्दै वडा अध्यक्ष बानियाँले समृद्धिको आधारको...

सुनगाभाका विद्यार्थीद्धारा विज्ञान प्रर्दशनी

42305837_2094283147554956-1537542986.jpg

५ असोज, हेटौडा । हेटौडा–६ चौघडामा रहेको सुनगाभा ईङ्लिस बोडिङ् स्कुलका  विद्यार्थीहरुको आयोजनामा   विज्ञान प्रर्दशनी सम्पन्न भएको छ । विद्यालयमा कक्षा ५ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुले  बनाएका  विभिन्न उपकरणहरुको प्रर्दशनी गरिएको थियो  ।  कार्यक्रममा विद्यालय व्यवस्थापन समिती सभापति धुव्र चौलागाइ, सुनगाभा...

मकवानपुरबाट हतियारसहित युवक पक्राउ

Majhi-1537542172.jpg

५ असोज, हेटौँडा । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा सुगौली–४ का २० बर्षीय विक्रम माझी रहेका छन् ।  उनको साथबाट बेरेटा पेस्तोल एक थान बरामद भएको छ । प्रदेश प्रहरीको क्षेत्रीय अनुसन्धान समूहका प्रहरी निरीक्षक रोशन थापाको कमाण्डमा खटिएको टोलीले हतियारसहित माझीलाई...

जिपि फाउण्डेशन मकवानपुर अध्यक्षमा लम्साल

Narayan-Lamsal-1537540645.jpg

५ असोज, हेटौँडा । गिरिजाप्रसाद कोइराला (जिपि) फाउण्डेशन मकवानपुरको अध्यक्षमा नारायणप्रसाद लम्साल चयन भएका छन् । फाउन्डेशनकी केन्द्रीय सदस्य रीता खनालको प्रमुख आतिथ्यतामा भएको भेलाले फाउण्डेशन मकवानपुर कार्यसमिति चयन गरेको हो । फाउण्डेशनको उपाध्यक्षमा दिपक कुमार खड्का, सचिवमा रामहरि तिमल्सिना,  सह सचिवमा सिता गिरी र कोषाध्यक्षमा...

बालजागृतिमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Bal-Jagriti-1537539746.jpg

५ असोज, हेटौँडा । हेटौडा–६, गौरीटारमा रहेको बालजागृति माध्यमिक विद्यालयमा शुक्रवार विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।  कार्यक्रममा मानवबेचविखन विरुद्ध विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा कक्षा १० की रजिता राई प्रथम, कक्षा १० की रोलिशा श्रेष्ठ द्वितीय, कक्षा ९ का नवीन सापकोटा र...

सरकार र आन्दोलनरत चालक बिच ८ बुदे सहमति 

sahamati-1537537090.jpg

५ असोज, हेटौडा । सरकार र आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच शुक्रबार आठ बुँदे सहमति भएको छ ।  शुक्रबार दिउसो  सिंहदरबारमा सरकार र आन्दोलनरत  पक्षबीच  भएको वार्ता  सहमतिमा पुगेको हो ।  दुई पक्षबीच आठ बुँदे सहमति भएसँगै आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष   समितिले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु...

शुक्रबार पनि हेटौडामा पेट्रोलियम पदार्थको अभाव (फोटो फिचर सहित)

IMG_20180921_083635-1537516676.jpg

५ असोज,हेटौडा। सवारी चालकले बुधबारदेखि आन्दोलन शुरु गर्दै ढुवानी रोकेपछि ३ नं प्रदेश राजधानी हेटौडामा बिहिबार देखिएको  पेट्रोलको अभाव शुक्रबार पनि कायम रहेको छ। शुक्रबार बिहान देखी  हेटौंडा ४ मा रहेका  शिव बुवा पम्प र नारायणी अटो ट्रेड प्रालिबाट मात्रै पेट्रोल बिक्रि गरिएको छ ।पेट्रोल भर्नेका लागी साधनले घण्टौँ लाइन बस्नुपरेको छ...

लागु औषध सहित श्रीमान श्रीमती पक्राउ

IMG_20180920_213703-1537459165.jpg

४असोज,हेटौडा। मकवानपुर प्रहरीले  करिब १७सय एम्पुल लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।   प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नं १९ नेवारपानी बस्ने बर्ष ३७ को गोपी स्याङबो र उनको श्रीमती सरिता स्याङ्बोलाई सो  परिमाणको लागूऔषध सहित प्रकाउ गरेको हे।  प्रहरीले बिशेष सुराकीको आधारमा  लागूऔषध सँगै स्याङ्बो सहित उनको श्रीमती...

महिला मृत्यु अभियोगमा ओम बाबालाई म्याद थप

Om-Baba-1537456104.jpg

४ असोज, हेटौँडा । हेटौंडा–११ नवलपुरकी एक महिलाको मृत्युको अभियोगमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप भएको छ । नवलपुरकी ४१ बर्षीया सावित्रि पुडासैनीको ओमबाबाको आश्रममा उपचारका क्रममा मृत्यु भएको थियो । उनका श्रीमान काशीराम पुडासैनीले बाबा विरुद्ध उजुरी दिएपछि पक्राउ परेका ओमबाबालाई अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद थप भएको छ...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716165644.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी, मधेश, लुम्बिनी, ...

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

थप समाचार