Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेस प्रदेश-३ संसदीय दलको निर्णयः राजधानी हेटौँडा, नाम बागमती 

Nepali-1578651019-1578668064.png

२५ पुस, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले ३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौँडा र प्रदेशको नाम बागमती रहने निर्णय गरेको छ । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा शुक्रबार साँझ बसेको बैठकले  प्रदेशको स्थायी राजधानी हेटौँडा र प्रदेशको नाम बागमती राख्ने निर्णय गरेको हो ।...

यसकारण हेटौँडा प्रदेश राजधानी

Bijaya-1578664633.jpg

प्रदेश सभा ३ को हिउँदे अधिवेशन यही पुस २१ गतेबाट शुरु भै रहेको छ । पुग नपुग ४ महिनापछि शुरु भै रहेको यो अधिवेशनलाई प्रदेशले मात्र नभएर सिंगो राष्ट्रले उत्सुकताका साथ हेरिरहेको छ । कारण यही अधिवेशनमा प्रदेश ३ को स्थायी राजधानी र नामाकरणको टुंगो लाग्नेछ भन्ने धेरैलाई विश्वास छ । २३ गते दिउँसो ३ बजे शुरु भएको बैठकमा प्रदेश राजधानी सम्भाव्यता...

त्रिभुवन विश्वविद्यालयद्वारा स्ववियु निर्वाचनको मिति तय

TU-1578663598.jpg

२५ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको हो । त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ । त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त करीब एक हजार...

प्रदेश ३को स्थायी राजधानीको टुङ्गो शनिबार,नामाकरण आइतबार

IMG_20200110_174001-1578657415.jpg

२५पुस,हेटौंडा।प्रदेश तीनको स्थायी राजधानीको टुङ्गो भोलि शनिबार र नामाकरणको टुङ्गो  आइतबार लाग्ने भएको छ। २६ गते अर्थात भोलि शनिबार ९बजे देखि ११ बजे सम्म प्रदेशको नामकरण सम्बन्धी प्रस्ताव दर्ता गर्ने तय भएको छ। प्रदेश ३ कार्यव्यवस्था परामर्श समितिले आज शुक्रबार कार्यसुचि जारी गर्दै प्रदेशको नामाकरणको टुङ्गो भोलि शनिबार लाग्ने...

प्रदेश राजधानीबारे कांग्रेसले देउवाको निर्णय कार्यान्वयन गर्ने

Nepali-1578651019.png

२५ पुस, हेटौैंडा । ३ नम्बर प्रदेशको राजधानीबारे नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले आप्mनो पार्टी सभापति शेरबहादुर देउवाको निर्णय कार्यान्वयन गर्ने भएको छ । कांग्रेसले ३ नम्बर प्रदेशको राजधानी हेटौँडा नै निर्णय गर्ने भएको स्रोतको दावि छ । तत्कालिन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादर देउवाले प्रदेशको अस्थायी राजधानी...

प्रदेश–३ नेकपाको एकमात्रै निर्णय, राजधानी हेटौडा, नाम बागमती

Nekapa-Baithak-1578647879.jpg

२५ पुस, हेटौंडा । नेकपा प्रदेश ३ संसदीय दलले प्रदेश ३ को राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । नेकपा प्रदेश ३ को शुक्रबार बसेको संसदीय दलको बैठकले राजधानी र नामबारे पार्टी केन्द्रले दिएको निर्देशनअनुसार नै निर्णय गरेको हो । बैठकपछि प्रदेश ३ का मुख्यमन्त्री समेत रहेका नेकपा प्रदेश ३ संसदीय दलका नेता डोरमणी पौडेलले राजधानी र नामबारे...

धनुषामा टिपरले किच्दा एकको मृत्यु

1573893058537-1578632442.jpg

२५पुस, ढल्केबर।धनुषामा टिपरले किच्दा एक जना  युवकको मुत्यु भएकोछ। जिल्लाको मिथिला नगरपालिका-५ श्रीपुर स्थित रामललक्ष्मण चोकमा  ना ७ ख ६४१३ नम्बरको टिपरले किच्दा सोही ठाउँ बस्ने २४ वर्षीय दिलीपकुमार महतोको मुत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।बिहान साढे चार बजेतिर मर्निङ वाकमा गएका महतोलाई टिपरले किचेका महतोको...

भिमफेदी गाउँपालिका ९अगोरमा गाडी दुर्घटना, भारतीय नागरिकको मृत्यु २ घाइते

IMG_20190607_071445-1578625259.jpg

२५पुस, हेटौंडा।त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका ९ अगोरमा सवारी दुर्घटनामा परी एक जना भारतीय नागरिकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। उक्त राजपथ हुदै बिरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको हायस गाडी दुर्घटना हुँदा एक जना विदेशी नागरिक सहित २ जना घाइते भएका हुन।मुत्यु हुनेमा भारत बस्ने अन्दाजी ४५ बर्षीय...

आजदेखि एकमहिने स्वस्थानी व्रत सुरु

Sosthani-Brata-aarbmbha-1578619690.jpg

२५ पुष, हेटौंडा । प्रत्येक वर्षको पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म चल्ने एकमहिने स्वस्थानी व्रत आज बिहिबारदेखि सुरु भएको छ । मनोकाकांक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप समाचार